Banijya News

बाणिज्य

भारतीय केरा आयात रोकिँदा बजारमा महँगी, अझ कति बढ्ला ?

भारतीय केरा आयात रोकिँदा बजारमा महँगी, अझ कति बढ्ला ?

नेपाली बजारमा केरा उपभोक्ताका लागि अझै पनि महँगो फल बनेको छ। केही महिनादेखि केराको मूल्य उच्च रहँदा दैनिक उपभोग गर्ने […]

लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्यद्वारा पदभार ग्रहण

लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्यद्वारा पदभार ग्रहण

लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन आचार्यले आज शुक्रबार (साउन १) देखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको निर्णयअनुसार उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । बैंकका अनुसार, आचार्यसँग बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव रहेको छ । विभिन्न…


  • धितोपत्र र बिमा कसुर मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाल धरौटीमा रिहा हुँदै

    धितोपत्र र बिमा कसुर मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाल धरौटीमा रिहा हुँदै

    जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा दायर मुद्दामा आरोपित दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। एक सातासम्म लगातार भएको बहस र सुनुवाइपछि न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार थुनछेक आदेश जारी गर्दै दुवै प्रतिवादीलाई धरौटीमा छाड्ने निर्णय गरेको हो। अदालतको आदेशअनुसार बिमासम्बन्धी कसुरमा सुलभ अग्रवालसँग…

  • १ र २ रुपैयाँका नयाँ सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति

    १ र २ रुपैयाँका नयाँ सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति

    सरकारले १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी (मिन्टिङ) गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ डिजाइनका १ र २ रुपैयाँका सिक्का उत्पादन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिएका छन् ।

  • महालक्ष्मी विकास बैंकद्वारा शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा सहयोग प्रदान

    महालक्ष्मी विकास बैंकद्वारा शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा सहयोग प्रदान

    महालक्ष्मी विकास बैंकले मुलुकभरका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन, पूर्वाधार निर्माण तथा सुधार, दिगो विकास, मानव सेवा र परोपकारलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरेको…

  • सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न

    सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यले चालू आर्थिक वर्ष २०८२/०८३ मा सात वटै प्रदेशमा रहेका आफ्‌ना १४८ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । बैंकले कोशी प्रदेशका २०, मधेश प्रदेशका २१, बाग्मती प्रदेशका ४३, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ९…

  • बैंकमा अब राष्ट्रिय परिचयपत्र अनिवार्य, परिचयपत्र नभए के हुन्छ ?

    बैंकमा अब राष्ट्रिय परिचयपत्र अनिवार्य, परिचयपत्र नभए के हुन्छ ?

    बैंक तथा वित्तीय संस्थाले खातावालाको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुअघि खाता खोलेका ग्राहकसँग बैंकले यसको अद्यावधिक विवरण लिनुपर्ने भएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलरअनुसार बैंक तथा वित्तीय संस्थाले २०८३ असोज मसान्तभित्र आफ्ना खातावालासँग राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा लिनुपर्नेछ ।…

  • बैंकहरूको ब्याजदर घट्यो, कुनको कति ?

    बैंकहरूको ब्याजदर घट्यो, कुनको कति ?

    वाणिज्य बैंकहरूले साउन महिनाका लागि लागू हुने निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । असारको तुलनामा अधिकांश बैंकले ब्याजदर यथावत् राखे पनि केही बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको ब्याजदर घटाएका छन् । सार्वजनिक विवरण अनुसार व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर साउनमा ४.१७ प्रतिशत कायम गरिएको छ । असारमा औसत ब्याजदर…

  • पेट्राेलियम पदार्थकाे मूल्य स्थिर

    पेट्राेलियम पदार्थकाे मूल्य स्थिर

    नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत (साबिककै मूल्य) राख्ने निर्णय गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेको जानकारी दिएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन हुन सकेको छैन…

Scroll to Top