Banijya News

बाणिज्य

कानुन निर्माणदेखि रोजगारी नीतिसम्म निजी क्षेत्रलाई निर्णय प्रक्रियामा समावेश गर्न महासंघको आग्रह

कानुन निर्माणदेखि रोजगारी नीतिसम्म निजी क्षेत्रलाई निर्णय प्रक्रियामा समावेश गर्न महासंघको आग्रह

 नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक विकास, रोजगारी विस्तार र उद्योग–व्यवसायको दिगो वृद्धि सुनिश्चित गर्न […]

महालक्ष्मी विकास बैंकद्वारा शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा सहयोग प्रदान

महालक्ष्मी विकास बैंकद्वारा शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा सहयोग प्रदान

महालक्ष्मी विकास बैंकले मुलुकभरका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन, पूर्वाधार निर्माण तथा सुधार, दिगो विकास, मानव सेवा र परोपकारलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरेको…


  • सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न

    सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यले चालू आर्थिक वर्ष २०८२/०८३ मा सात वटै प्रदेशमा रहेका आफ्‌ना १४८ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । बैंकले कोशी प्रदेशका २०, मधेश प्रदेशका २१, बाग्मती प्रदेशका ४३, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ९…

  • बैंकमा अब राष्ट्रिय परिचयपत्र अनिवार्य, परिचयपत्र नभए के हुन्छ ?

    बैंकमा अब राष्ट्रिय परिचयपत्र अनिवार्य, परिचयपत्र नभए के हुन्छ ?

    बैंक तथा वित्तीय संस्थाले खातावालाको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुअघि खाता खोलेका ग्राहकसँग बैंकले यसको अद्यावधिक विवरण लिनुपर्ने भएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलरअनुसार बैंक तथा वित्तीय संस्थाले २०८३ असोज मसान्तभित्र आफ्ना खातावालासँग राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा लिनुपर्नेछ ।…

  • बैंकहरूको ब्याजदर घट्यो, कुनको कति ?

    बैंकहरूको ब्याजदर घट्यो, कुनको कति ?

    वाणिज्य बैंकहरूले साउन महिनाका लागि लागू हुने निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । असारको तुलनामा अधिकांश बैंकले ब्याजदर यथावत् राखे पनि केही बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको ब्याजदर घटाएका छन् । सार्वजनिक विवरण अनुसार व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर साउनमा ४.१७ प्रतिशत कायम गरिएको छ । असारमा औसत ब्याजदर…

  • पेट्राेलियम पदार्थकाे मूल्य स्थिर

    पेट्राेलियम पदार्थकाे मूल्य स्थिर

    नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत (साबिककै मूल्य) राख्ने निर्णय गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेको जानकारी दिएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन हुन सकेको छैन…

  • मुक्तिनाथ विकास बैंकद्वारा रेडक्रसलाई तीन थान माइक्रोस्कोप प्रदान

    मुक्तिनाथ विकास बैंकद्वारा रेडक्रसलाई तीन थान माइक्रोस्कोप प्रदान

    मुक्तिनाथ विकास बैंकले नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी (बायोलिजिकल माइक्रोस्कोप) हस्तान्तरण गरेको छ । बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रेडक्रसलाई सो सहयोग प्रदान गरेको हो । नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशद्वारा सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने रक्त बैंक स्थापना परियोजनालाई सहयोग पुर्याउने…

  • बैंकको अधिक तरलता व्यवस्थापन गर्न १०० अर्ब खिच्दै राष्ट्र बैंक

    बैंकको अधिक तरलता व्यवस्थापन गर्न १०० अर्ब खिच्दै राष्ट्र बैंक

    पछिल्लो समयमा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिने गरेको छ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले निरन्तर पैसा तान्ने गरेको छ । यसै क्रममा आज बुधबार केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट…

Scroll to Top