Banijya News

बाणिज्य

शेयर कर्जामा केन्द्रीय बैंकले नयाँ मापदण्ड ल्याउँदै, कम्पनीको वित्तीय अवस्थालाई प्राथमिकता दिइने

शेयर कर्जामा केन्द्रीय बैंकले नयाँ मापदण्ड ल्याउँदै, कम्पनीको वित्तीय अवस्थालाई प्राथमिकता दिइने

शेयर धितो कर्जालाई बढी प्रभावकारी र व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले नयाँ मापदण्ड बनाउने तयारी गरेको छ । राष्ट्र […]

नेफ्स्कूनको नयाँ रणनीति, संयुक्त लगानीमा सहकारी बैंक स्थापना गर्न पाँच सदस्यीय कार्यदल गठन

नेफ्स्कूनको नयाँ रणनीति, संयुक्त लगानीमा सहकारी बैंक स्थापना गर्न पाँच सदस्यीय कार्यदल गठन

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले नयाँ सहकारी बैंक स्थापना गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। सहकारी क्षेत्रलाई थप व्यवस्थित, सक्षम र वित्तीय रूपमा बलियो बनाउने उद्देश्यसहित संघले विभिन्न केन्द्रीय तथा प्रदेशस्तरीय सहकारी संघसँगको सहकार्यमा नयाँ बैंक स्थापना गर्ने तयारी थालेको हो। यस योजनालाई कार्यान्वयन गर्न…


  • डिजिटल कारोबार बढ्दा बैंकहरुका शाखा कार्यालय घटे, कति भए बन्द ?

    डिजिटल कारोबार बढ्दा बैंकहरुका शाखा कार्यालय घटे, कति भए बन्द ?

    पछिल्लो समयमा वित्तीय कारोबारमा डिजिटल माध्यमको प्रयोग बढ्दै गएकाले बैंक वित्तीय संस्थाहरुमा पुगेर प्रत्यक्ष सेवा लिने ग्राहकहरुको संख्यामा कमी आएको छ । वित्तीय कारोबारका लागि ग्राहक बैंकका कार्यालय आउनै छाडेको अवस्थामा शाखा सञ्चालन गर्दा अनावश्यक खर्च बढ्ने भएकाले पनि कतिपय वित्तीय संस्थाहरुले आफ्‌ना शाखा कार्यालय बन्द गर्न थालेका छन् ।…

  • उदयपुर सिमेन्ट नयाँ स्वरुपमा आउँदै, सरकारले ७५ करोड ऋण लगानी गर्दै

    उदयपुर सिमेन्ट नयाँ स्वरुपमा आउँदै, सरकारले ७५ करोड ऋण लगानी गर्दै

    लामो समयदेखि आर्थिक तथा प्राविधिक समस्याका कारण प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडलाई पुनर्जीवित गर्ने उद्देश्यसहित सरकारले करिब ७५ करोड रुपैयाँ ऋण उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । सरकारी स्वामित्वमा रहेको ‘गैँडा छाप’ सिमेन्ट उत्पादन गर्ने यस उद्योगको उत्पादन क्षमता पुनःस्थापित गर्न आवश्यक मेसिन मर्मत, पुराना…

  • अविरल वर्षाले चरन क्षेत्रका मौरीघार नै बगायो, ६० लाखको क्षति

    अविरल वर्षाले चरन क्षेत्रका मौरीघार नै बगायो, ६० लाखको क्षति

    सोमबार परेको अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा ठूलो क्षति पुगेको छ । पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका सयौँ मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ । रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीण लामाका…

  • देशभर पुनः भरी एलपी ग्यास वितरण सुरु, मूल्य कायम २,०६० रुपैयाँ

    देशभर पुनः भरी एलपी ग्यास वितरण सुरु, मूल्य कायम २,०६० रुपैयाँ

    नेपाल आयल निगमले देशभर पुनः १४.२ केजी क्षमताका घरेलु एलपी ग्यास सिलिण्डर नियमित रूपमा भर्ने तथा बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको जनाएको छ। निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत भारतबाट ग्यास आपूर्तिको अवस्था सहज बन्दै गएको र बजारमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै पुरानै क्षमताको सिलिण्डर उपलब्ध गराउने निर्णय गरिएको जानकारी…

  • कारबाहीमा परेका बैंक वित्तीय संस्थाका सिईओ र सञ्चालकको जागिर नजाने

    कारबाहीमा परेका बैंक वित्तीय संस्थाका सिईओ र सञ्चालकको जागिर नजाने

    राष्ट्र बैंकको कारबाहीमा परिसकेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अयोग्य नहुने राष्ट्र बैंकले जनाएको छ । सर्वोच्च अदालतको आदेश जारी हुनुअघि राष्ट्र बैंकको कारबाहीमा परिसकेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको जागिर नजाने राष्ट्र बैंकले प्रष्ट पारेको हो । नेपाल राष्ट्र बैंकले…

  • सुन-चाँदीको मूल्यमा पुनः गिरावट, खरिदकर्तालाई केही राहत तर बजार अझै सतर्क

    सुन-चाँदीको मूल्यमा पुनः गिरावट, खरिदकर्तालाई केही राहत तर बजार अझै सतर्क

    नेपाली सुनचाँदी बजारमा मंगलबार पनि मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ। पछिल्ला केही दिनदेखि अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै स्थानीय बजारमा पनि सुन तथा चाँदीको भाउमा परिवर्तन भइरहेका बेला आज दुवै बहुमूल्य धातुको मूल्य ओरालो लागेको हो। मूल्यमा आएको यो कमीले नयाँ गहना खरिद गर्ने योजना बनाएका उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा…

  • बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने

    बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने

    बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ । समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र…

  • अन्तर्राष्ट्रिय बजारमा तेल महँगियो, ऊर्जा आपूर्तिलाई लिएर विश्वभर चिन्ता

    अन्तर्राष्ट्रिय बजारमा तेल महँगियो, ऊर्जा आपूर्तिलाई लिएर विश्वभर चिन्ता

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लागू गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तीव्र प्रतिक्रिया देखिएको छ। घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्य एकैपटक उल्लेखनीय रूपमा बढेको छ। मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनाव र तेल आपूर्तिमा असर पर्न सक्ने आशंकाले लगानीकर्ता तथा ऊर्जा बजारलाई थप सतर्क बनाएको विश्लेषकहरूले…

  • विदेशी मुद्रा सञ्चिति ४०.३ प्रतिशतले बृद्धि, पुग्यो साढे ३७ खर्ब

    विदेशी मुद्रा सञ्चिति ४०.३ प्रतिशतले बृद्धि, पुग्यो साढे ३७ खर्ब

    नेपालको विदेशी मुद्रा सञ्चिति इतिहासकै उच्च स्तरमा पुगेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै विदेशी मुद्रा सञ्चितिमा उल्लेखनीय वृद्धि भएको जानकारी दिएको हो। पछिल्लो तथ्यांकले देशको बाह्य क्षेत्र अझ सुदृढ बन्दै गएको संकेत गरेको छ भने आयात धान्ने…

  • विप्रेषण आगमनमा उछालपछि नाध्र्यो २१ खर्ब, वैदेशिक रोजगारीमा जानेको संख्या पनि उच्च

    विप्रेषण आगमनमा उछालपछि नाध्र्यो २१ खर्ब, वैदेशिक रोजगारीमा जानेको संख्या पनि उच्च

    नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक मानिएको विप्रेषण (रेमिट्यान्स) चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ११ महिनामा उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले विदेशमा कार्यरत नेपालीले पठाएको रकममा उल्लेख्य वृद्धि भएको देखाएको हो। यसले विदेशी मुद्रा सञ्चिति, उपभोग, बैंकिङ प्रणालीमा तरलता…

Scroll to Top