Banijya News

बाणिज्य

आगामी आवको मौद्रिक नीति आज ल्याउने तयारी, असारमै ल्याउनुको कारण यस्तो

आगामी आवको मौद्रिक नीति आज ल्याउने तयारी, असारमै ल्याउनुको कारण यस्तो

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज मंगलबार नै सार्वजनिक गर्ने तयारी गरेको छ । गत […]

तत्काल बजार भाउ घटाउन  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री  यादवको निर्देशन

तत्काल बजार भाउ घटाउन  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवको निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरूलाई तत्काल बजार भाउ घटाउन निर्देशन दिएकी छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित उद्योगी व्यवसायीसहितको बैठकमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताइन् । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ,…


  • सुन-चाँदीको मूल्यमा गिरावट, तोलामा ९०० रुपैयाँले सस्तो भयो सुन

    सुन-चाँदीको मूल्यमा गिरावट, तोलामा ९०० रुपैयाँले सस्तो भयो सुन

    नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सोमबार (असार २२) सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभावसँगै घरेलु बजारमा पनि बहुमूल्य धातुको मूल्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि…

  • एनसेलको अनियमिततामाथि अनुसन्धान तीव्र, के पक्राउ र असुली होला त ?

    एनसेलको अनियमिततामाथि अनुसन्धान तीव्र, के पक्राउ र असुली होला त ?

    सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग सम्बन्धित सेयर खरिद–बिक्री, स्वामित्व हस्तान्तरण, कर छली, अवैध रूपमा रकम विदेश लैजाने गतिविधि तथा दूरसञ्चार लाइसेन्स प्रक्रियामा देखिएको अनियमिततामाथि अनुसन्धानलाई तीव्र बनाएको छ। सरकारले सार्वजनिक गरेको सयदिने कार्यप्रगति विवरणमा एनसेल प्रकरणलाई सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक उत्तरदायित्वसँग जोडिएको उच्च प्राथमिकताको विषयका रूपमा समावेश गर्दै…

  • घरजग्गा बजारमा पुनः चहलपहल, कारोबार मूल्य १८३ अर्ब नाघ्यो

    घरजग्गा बजारमा पुनः चहलपहल, कारोबार मूल्य १८३ अर्ब नाघ्यो

    नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनले देशको घरजग्गा बजारमा उल्लेखनीय सुधार देखिएको निष्कर्ष निकालेको छ। आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमाससम्मको तथ्याङ्कअनुसार घरजग्गा किनबेच, कारोबारको मूल्य, राजस्व संकलन तथा अधिकांश स्थानीय तहमा हुने कारोबारमा उल्लेखनीय वृद्धि देखिएको हो। अघिल्लो वर्षको…

  • साढे ४० हजार मेट्रिकटन रासायनिक मल किसानको खेतबारीसम्म आपूर्ति

    साढे ४० हजार मेट्रिकटन रासायनिक मल किसानको खेतबारीसम्म आपूर्ति

    यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ सुरु भएको छ । रोपाइँकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव भने झेल्नु नपरेको दाबी गरिएको छ । असारको सुरुआती १९ दिनमै साढे ४० हजार मेट्रिकटनभन्दा बढी रासायनिक मलको सहज बिक्री–वितरण भइसकेको छ । यही असार १ देखि…

  • उखु किसानको करिब दुई अर्ब भुक्तानी

    उखु किसानको करिब दुई अर्ब भुक्तानी

    महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु दुई अर्ब रकम किसानले भुक्तानी पाएका छन् । जिल्लाका गौशाला नगरपालिका-१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र गौशाला-१२ स्थित सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिजमा बुझाइएको उखुको रकमबापत रु एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ किसानले भुक्तानी पाएका जिल्ला…

  • भक्तपुर बाहिर ‘जुजु धौः’ ब्रान्ड प्रयोग गरी दही बेच्न निषेध

    भक्तपुर बाहिर ‘जुजु धौः’ ब्रान्ड प्रयोग गरी दही बेच्न निषेध

    भक्तपुरको रैथाने सांस्कृतिक पहिचान र स्वादसँग जोडिएको ‘जुजु धौः’ (दहीको राजा) को ट्रेडमार्क अनधिकृत रूपमा प्रयोग गर्ने सातवटा ठूला डेरी उद्योगमाथि उद्योग विभागले रोक लगाएको छ। भक्तपुर जुजु धौः व्यवसायी संघको उजुरी र विभागको अनुगमनपछि कलेक्टिभ ट्रेडमार्कको दुरुपयोग रोक्न ६ जिल्लाका प्रशासन कार्यालयहरूलाई समेत कडा निर्देशन जारी गरिएको छ। परम्परागत…

  • डिजिटल यात्रा र नीतिगत सुधारमा उद्योग मन्त्रालयको सय दिने गति

    डिजिटल यात्रा र नीतिगत सुधारमा उद्योग मन्त्रालयको सय दिने गति

    मन्त्रालयले आफ्नो १०० दिने कार्यकालमा औद्योगिक र व्यापारिक वातावरण सुधारका लागि महत्त्वपूर्ण कानुनी जग बसालेको छ । जसअन्तर्गत नयाँ कम्पनी विधेयक र खानी तथा खनिज पदार्थसम्बन्धी विधेयकको मस्यौदा तयार गरी स्वीकृतिका लागि कानुन मन्त्रालयमा पठाइएको छ । यसैगरी, ‘निजी क्षेत्र संरक्षण तथा प्रवर्धन रणनीति, २०८३’ लाई मन्त्रिपरिषद्मा स्वीकृतिको चरणमा पुर्‍याइएको…

  • सेज प्राधिकरणको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धा, १० वर्ष अनुभव भएकाबाट आवेदन आह्वान

    सेज प्राधिकरणको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धा, १० वर्ष अनुभव भएकाबाट आवेदन आह्वान

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया अघि बढाएको छ। यसका लागि आवश्यक योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ। विशेष आर्थिक क्षेत्र ऐन, २०७३ मा भएको व्यवस्थाअनुसार पदपूर्ति गर्न लागिएको हो। मन्त्रालयले जारी गरेको सूचनाअनुसार योग्य…

  • ब्यापारी दिपक भट्टलाई लगियो नख्खु जेल, अधिकारी पुगे केन्द्रीय कारागार

    ब्यापारी दिपक भट्टलाई लगियो नख्खु जेल, अधिकारी पुगे केन्द्रीय कारागार

    कारागार व्यवस्थापन विभागको निर्णयपछि व्यवसायी दीपक भट्ट र नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई फरक–फरक कारागारमा स्थानान्तरण गरिएको छ। यसअघि दुवै जना काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका थिए। विभागबाट प्राप्त निर्देशनअनुसार शुक्रबार उनीहरूको सरुवा कार्यान्वयन गरिएको कारागार प्रशासन स्रोतले जनाएको छ। प्राप्त जानकारीअनुसार व्यवसायी दीपक भट्टलाई ललितपुरको नख्खु कारागार…

  • प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना

    प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना

    सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नराखेको स्पष्ट पारेका छन्। आइतबार नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सरकार लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताए। उनले सरकारका पहिलो १०० दिन नागरिकलाई परिणाममुखी काम देखाउन केन्द्रित रहेको उल्लेख गर्दै…

Scroll to Top