स्थानीय तहको नियमित आर्थिक कारोबार आज राति १२ बजेदेखि बन्द
महालेखा नियन्त्रक कार्यालयले सबै ७५३ स्थानीय तहलाई आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरणको आर्थिक कारोबार सम्बन्धी विशेष निर्देशन जारी गरेको छ । कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि नै भुक्तानी दिई निकासा तथा खर्चको…

