Banijya News

बाणिज्य

बालेन सरकार एकाएक नरम : निजी क्षेत्रसँग विश्वास पुनःस्थापना गर्ने प्रयासमा सम्बाद, पाउँला सफलता ?

बालेन सरकार एकाएक नरम : निजी क्षेत्रसँग विश्वास पुनःस्थापना गर्ने प्रयासमा सम्बाद, पाउँला सफलता ?

सरकार गठनको सुरुवाती चरणमा निजी क्षेत्रसँग बढेको दूरी र व्यवसायीमाथि भएका धरपकडका घटनाले सिर्जना गरेको अविश्वास हटाउन प्रधानमन्त्री बालेन्द्र (बालेन) […]

राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर २०८३ पुस मसान्तसम्ममा लागू गर्नुपर्ने निर्देशन दिएको छ । राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुलाई शुक्रबार जारी गरिएको…


  • बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

    बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखिए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध गरेकी छन् । आज जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छड्के अनुगमन तथा किसानहरूसँग विद्यमान समस्या…

  • अब यी बैंकिङ सेवामा कुनै शुल्क लिन नपाइने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

    अब यी बैंकिङ सेवामा कुनै शुल्क लिन नपाइने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने आधारभूत बैंकिङ सेवालाई थप ग्राहकमैत्री बनाउने उद्देश्यले महत्वपूर्ण व्यवस्था लागू गरेको छ। एकीकृत निर्देशन–२०८२ मार्फत राष्ट्र बैंकले सर्वसाधारणले दैनिक रूपमा प्रयोग गर्ने विभिन्न बैंकिङ सेवामा कुनै पनि प्रकारको सेवा शुल्क लिन नपाइने स्पष्ट व्यवस्था गरेको हो। नयाँ व्यवस्थाले बैंकिङ सेवामा सर्वसाधारणको…

  • महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा

    महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा

    महालक्ष्मी विकास बैंकको काठमाडौं–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबको आज शुक्रबार औपचारिक रूपमा उद्घाटन भएको छ । एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफि लाउन्जसहितको डिजिटल हब कार्यालय भवनको उद्घाटन गरेका हुन् । सो कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु…

  • अर्थतन्त्र उकास्न सरकारलाई निजी क्षेत्रको २५ बुँदे माग, के छन् ती ?

    अर्थतन्त्र उकास्न सरकारलाई निजी क्षेत्रको २५ बुँदे माग, के छन् ती ?

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले मुलुकको आर्थिक पुनरुत्थान, लगानी प्रवद्र्धन र निजी क्षेत्रको विश्वास पुनःस्थापित गर्न सरकारको भूमिकामा नीतिगत परिवर्तन आवश्यक रहेको औंल्याएको छ। प्रधानमन्त्री बालेन शाहसँग भएको भेटवार्तामा महासंघले सरकारलाई केवल नियामकको भूमिकामा सीमित नरही निजी क्षेत्रको सहजीकरणकर्ता, समन्वयकर्ता र विकास साझेदारका रूपमा अघि बढ्न आग्रह गरेको हो।…

  • लाभांश लिन बाँकी भए बैंक खाता अद्यावधिक गर्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आग्रह

    लाभांश लिन बाँकी भए बैंक खाता अद्यावधिक गर्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आग्रह

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश लिन बाँकी रहेका शेयरधनीलाई लाभांश लिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाता नम्बरसहितको विवरण अद्यावधिक गराउन भनेको हो । बैंकले नगद लाभांश रकम शेयरधनीहरुको हितग्राही खातामा रहेको बैंक खातामा जम्मा हुने व्यवस्था गरिएकोमा हालसम्म पनि…

  • राष्ट्र बैंकले ६० अर्ब निक्षेप संकलन गर्ने

    राष्ट्र बैंकले ६० अर्ब निक्षेप संकलन गर्ने

    तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले आज शुक्रबार ६० अर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै १९ दिनको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोल शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस)…

  • बजेट भुक्तानीको अन्तिम दिन सरकारबाट ३३ अर्बभन्दा बढी रकम निकासा, पुँजीगत खर्च सबैभन्दा उच्च

    बजेट भुक्तानीको अन्तिम दिन सरकारबाट ३३ अर्बभन्दा बढी रकम निकासा, पुँजीगत खर्च सबैभन्दा उच्च

    आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको अन्तिम चरणमा सरकारले एकै दिन ३३ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ। सरकारी खर्च व्यवस्थापनका लागि प्रयोग हुने वित्तीय प्रणाली बन्द हुनुअघि गरिएको यो भुक्तानीले आर्थिक वर्षको अन्तिम समयमा सरकारी निकायहरूले खर्च सम्पन्न गर्न गरेको सक्रियता झल्काएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार…

  • कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

    कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

    कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीको देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतिक्षा स्थल निर्माणमा सहयोग गर्नुका साथै अन्य शैक्षिक सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको छ । बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग प्रदान गरेको हो । बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले शिक्षक–अभिभावक संघका अध्यक्ष पदमराज…

  • मौद्रिक नीतिले लगानीको वातावरण बनाउने महासंघको दाबी

    मौद्रिक नीतिले लगानीको वातावरण बनाउने महासंघको दाबी

    नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई सकारात्मक, सन्तुलित र निजी क्षेत्रमैत्री भन्दै स्वागत गरेको छ। महासंघका अनुसार मूल्य स्थायित्व, वित्तीय क्षेत्रको सुदृढीकरण र आर्थिक वृद्धिबीच सन्तुलन कायम गर्ने प्रयासले लगानी विस्तार, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।…

Scroll to Top