Banijya News

बाणिज्य

कर्जा प्रवाहमा सम्पत्ति धितोलाई निरुत्साहित गरिने राष्ट्र बैंकको रणनीति !

कर्जा प्रवाहमा सम्पत्ति धितोलाई निरुत्साहित गरिने राष्ट्र बैंकको रणनीति !

बैंकिङ क्षेत्रमा दशकौंदेखि जग्गा–जमिन धितोमा राखेर कर्जा दिने प्रक्रिय चलि आएको छ । तर, यो परम्परागत प्रणालीलाई परिवर्तन गर्दै परियोजना […]

रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द

रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द

ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ । रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो । खोलाको अवस्था सामान्य रहेमा सोमबारबाट पुनः विद्युत्…


  • वितरक संघले सार्वजनिक गर्‍यो रजत जयन्तीको आधिकारिक लोगो, स्थापना दिवस भव्य रूपमा मनाइने

    वितरक संघले सार्वजनिक गर्‍यो रजत जयन्तीको आधिकारिक लोगो, स्थापना दिवस भव्य रूपमा मनाइने

    नेपाल वितरक संघले आफ्नो स्थापनाको २५ वर्ष पूरा हुन लागेको अवसरमा आयोजना गरिने रजत जयन्ती समारोहको तयारीलाई औपचारिक रूपमा अगाडि बढाएको छ। यसैक्रममा संघले आफ्नो रजत जयन्तीको आधिकारिक लोगो सार्वजनिक गर्दै वार्षिकोत्सवका कार्यक्रमहरू सुरु भएको घोषणा गरेको हो। काठमाडौंको नयाँ बानेश्वरस्थित संघको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा संघका अध्यक्ष प्रेमहरी…

  • इटहरी उद्योग वाणिज्य संघको नेतृत्वमा गायत्री कटवाल भण्डारी, पहिलोपटक महिला अध्यक्ष बन्न सफल

    इटहरी उद्योग वाणिज्य संघको नेतृत्वमा गायत्री कटवाल भण्डारी, पहिलोपटक महिला अध्यक्ष बन्न सफल

    उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा गायत्री कटवाल भण्डारी अध्यक्ष पदमा निर्वाचित भएकी छन्। कडा प्रतिस्पर्धाका बीच उनी १५ मतको झिनो अन्तरले विजयी भएसँगै संघको इतिहासमा पहिलोपटक महिला अध्यक्ष बन्न सफल भएकी छन्। निर्वाचनको अन्तिम मतपरिणाम आइतबार राति सार्वजनिक गरिएको हो। निर्वाचन समितिले सार्वजनिक गरेको…

  • खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओ छनोट प्रक्रिया अघि बढ्यो, कस्ले मार्ला बाजी ?

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओ छनोट प्रक्रिया अघि बढ्यो, कस्ले मार्ला बाजी ?

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रियालाई अगाडि बढाउँदै उक्त पदका लागि आवेदन दिएका योग्य उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले निर्धारित मापदण्डअनुसार प्राप्त भएका आवेदनहरूको अध्ययनपछि रीतपूर्वक दरखास्त पेस गरेका १६ जना उम्मेदवारको सूची…

  • हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मेवारी अब नेपाली सेनाको हातमा

    हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मेवारी अब नेपाली सेनाको हातमा

    सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने जिम्मेवारी नेपाली सेनालाई सुम्पेको छ। मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सेनालाई उद्योगका मेसिनहरूको मर्मतसम्भार गर्ने, प्राविधिक जनशक्तिमार्फत उत्पादन परीक्षणका लागि अध्ययन प्रतिवेदन तयार पार्ने र प्रारम्भिक परीक्षण उत्पादन गर्ने गरी मुख्य तीनवटा जिम्मेवारी दिइएको छ। उद्योग मन्त्रालयले सम्भाव्यता अध्ययनका…

  • बालेन सरकार एकाएक नरम : निजी क्षेत्रसँग विश्वास पुनःस्थापना गर्ने प्रयासमा सम्बाद, पाउँला सफलता ?

    बालेन सरकार एकाएक नरम : निजी क्षेत्रसँग विश्वास पुनःस्थापना गर्ने प्रयासमा सम्बाद, पाउँला सफलता ?

    सरकार गठनको सुरुवाती चरणमा निजी क्षेत्रसँग बढेको दूरी र व्यवसायीमाथि भएका धरपकडका घटनाले सिर्जना गरेको अविश्वास हटाउन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अन्ततः संवादको बाटो रोजेका छन्। सरकारको पहिलो १०० दिन पूरा भएपछि प्रधानमन्त्रीले उद्योगी–व्यवसायी, निर्माण व्यवसायी तथा ऊर्जा उद्यमीसँग लगातार भेटवार्ता गर्दै आर्थिक गतिविधिलाई गति दिने र लगानीमैत्री वातावरण निर्माण…

  • स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

    स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

    कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ । स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा उत्पादित स्याउको गुणस्तर र स्वच्छता कायम गर्दै बजारमा तिलागुफाको स्याउको विश्वसनीयता जोगाउन…

  • राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

    राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

    नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर २०८३ पुस मसान्तसम्ममा लागू गर्नुपर्ने निर्देशन दिएको छ । राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुलाई शुक्रबार जारी गरिएको…

  • बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

    बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखिए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध गरेकी छन् । आज जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छड्के अनुगमन तथा किसानहरूसँग विद्यमान समस्या…

Scroll to Top