Banijya News

बाणिज्य

अविरल वर्षाले चरन क्षेत्रका मौरीघार नै बगायो, ६० लाखको क्षति

अविरल वर्षाले चरन क्षेत्रका मौरीघार नै बगायो, ६० लाखको क्षति

सोमबार परेको अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा ठूलो क्षति पुगेको छ । पालिकाको मनिखोला र लालपर्सा […]

कारबाहीमा परेका बैंक वित्तीय संस्थाका सिईओ र सञ्चालकको जागिर नजाने

कारबाहीमा परेका बैंक वित्तीय संस्थाका सिईओ र सञ्चालकको जागिर नजाने

राष्ट्र बैंकको कारबाहीमा परिसकेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अयोग्य नहुने राष्ट्र बैंकले जनाएको छ । सर्वोच्च अदालतको आदेश जारी हुनुअघि राष्ट्र बैंकको कारबाहीमा परिसकेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको जागिर नजाने राष्ट्र बैंकले प्रष्ट पारेको हो । नेपाल राष्ट्र बैंकले…


  • सुन-चाँदीको मूल्यमा पुनः गिरावट, खरिदकर्तालाई केही राहत तर बजार अझै सतर्क

    सुन-चाँदीको मूल्यमा पुनः गिरावट, खरिदकर्तालाई केही राहत तर बजार अझै सतर्क

    नेपाली सुनचाँदी बजारमा मंगलबार पनि मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ। पछिल्ला केही दिनदेखि अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै स्थानीय बजारमा पनि सुन तथा चाँदीको भाउमा परिवर्तन भइरहेका बेला आज दुवै बहुमूल्य धातुको मूल्य ओरालो लागेको हो। मूल्यमा आएको यो कमीले नयाँ गहना खरिद गर्ने योजना बनाएका उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा…

  • बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने

    बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने

    बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ । समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र…

  • अन्तर्राष्ट्रिय बजारमा तेल महँगियो, ऊर्जा आपूर्तिलाई लिएर विश्वभर चिन्ता

    अन्तर्राष्ट्रिय बजारमा तेल महँगियो, ऊर्जा आपूर्तिलाई लिएर विश्वभर चिन्ता

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लागू गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तीव्र प्रतिक्रिया देखिएको छ। घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्य एकैपटक उल्लेखनीय रूपमा बढेको छ। मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनाव र तेल आपूर्तिमा असर पर्न सक्ने आशंकाले लगानीकर्ता तथा ऊर्जा बजारलाई थप सतर्क बनाएको विश्लेषकहरूले…

  • विदेशी मुद्रा सञ्चिति ४०.३ प्रतिशतले बृद्धि, पुग्यो साढे ३७ खर्ब

    विदेशी मुद्रा सञ्चिति ४०.३ प्रतिशतले बृद्धि, पुग्यो साढे ३७ खर्ब

    नेपालको विदेशी मुद्रा सञ्चिति इतिहासकै उच्च स्तरमा पुगेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै विदेशी मुद्रा सञ्चितिमा उल्लेखनीय वृद्धि भएको जानकारी दिएको हो। पछिल्लो तथ्यांकले देशको बाह्य क्षेत्र अझ सुदृढ बन्दै गएको संकेत गरेको छ भने आयात धान्ने…

  • विप्रेषण आगमनमा उछालपछि नाध्र्यो २१ खर्ब, वैदेशिक रोजगारीमा जानेको संख्या पनि उच्च

    विप्रेषण आगमनमा उछालपछि नाध्र्यो २१ खर्ब, वैदेशिक रोजगारीमा जानेको संख्या पनि उच्च

    नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक मानिएको विप्रेषण (रेमिट्यान्स) चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ११ महिनामा उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले विदेशमा कार्यरत नेपालीले पठाएको रकममा उल्लेख्य वृद्धि भएको देखाएको हो। यसले विदेशी मुद्रा सञ्चिति, उपभोग, बैंकिङ प्रणालीमा तरलता…

  • उत्पादन र कृषिमा लगानी बढेपनि उपभोग क्षेत्र अझै अग्रस्थानमा

    उत्पादन र कृषिमा लगानी बढेपनि उपभोग क्षेत्र अझै अग्रस्थानमा

    नेपालको बैंकिङ प्रणालीमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै विस्तार हुँदै गए पनि कर्जाको वितरण संरचनाले अर्थतन्त्रको वास्तविक प्राथमिकता कता केन्द्रित छ भन्ने स्पष्ट संकेत गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको तथ्यांकले वाणिज्य बैंकहरूले ठूलो परिमाणमा कर्जा प्रवाह गरे पनि त्यसको सबैभन्दा ठूलो हिस्सा उपभोगसँग सम्बन्धित क्षेत्रमा…

  • वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्तिमा निरन्तर वृद्धि, कुनको कति बढ्यो ?

    वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्तिमा निरन्तर वृद्धि, कुनको कति बढ्यो ?

    खराब कर्जा असुली सुस्त बन्दा वाणिज्य बैंकहरुमा गैरबैंकिङ सम्पत्ति थुप्रिने क्रम बढेको छ । बैंकहरुमा अधिक तरलता रहेको छ भने नयाँ कर्जा प्रवाहले गति लिन नसक्दा बैंकहरुको वित्तीय अवस्थामा दबाब बढिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति १८.८१ प्रतिशतले वृद्धि भएको छ…

  • कर्जा प्रवाहमा सम्पत्ति धितोलाई निरुत्साहित गरिने राष्ट्र बैंकको रणनीति !

    कर्जा प्रवाहमा सम्पत्ति धितोलाई निरुत्साहित गरिने राष्ट्र बैंकको रणनीति !

    बैंकिङ क्षेत्रमा दशकौंदेखि जग्गा–जमिन धितोमा राखेर कर्जा दिने प्रक्रिय चलि आएको छ । तर, यो परम्परागत प्रणालीलाई परिवर्तन गर्दै परियोजना र व्यक्तिगत साख (क्रेडिट स्कोर) का आधारमा कर्जा प्रवाह गर्ने दिशामा अघि बढ्ने नेपाल राष्ट्र बैंकले संकेत गरेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको बृहत् आर्थिक प्रतिवेदनअनुसार नेपालको बैंकिङ…

  • वाणिज्य बैंकहरूको नाफामा १९.६२ प्रतिशतको वृद्धि

    वाणिज्य बैंकहरूको नाफामा १९.६२ प्रतिशतको वृद्धि

    वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२र८३ को ११ महिनाको अवधिमा खुद नाफामा भारी वृद्धि गरेका छन्। नेपाल राष्ट्र बैंकको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरूले जेठ महिनासम्मका ६४ अर्ब ५६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्। गत आर्थिक वर्ष २०८१र८२ को ११ महिनाको तुलनामा नाफा १९।६२ प्रतिशतले बढी…

  • रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द

    रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द

    ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ । रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो । खोलाको अवस्था सामान्य रहेमा सोमबारबाट पुनः विद्युत्…

Scroll to Top