Banijya News

बाणिज्य

केन्द्रीय बैंकको संशोधित एकीकृत निर्देशनः ब्याजदर गणनादेखि सेयर धितो कर्जासम्म नयाँ व्यवस्था

केन्द्रीय बैंकको संशोधित एकीकृत निर्देशनः ब्याजदर गणनादेखि सेयर धितो कर्जासम्म नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिअनुसार पहिलो संशोधित एकीकृत निर्देशन जारी गरेको छ । उक्त निर्देशनमार्फत् […]

पेट्राेलियम पदार्थकाे मूल्य स्थिर

पेट्राेलियम पदार्थकाे मूल्य स्थिर

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत (साबिककै मूल्य) राख्ने निर्णय गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेको जानकारी दिएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन हुन सकेको छैन…


  • नेपाल-भारतबीच विद्युत् व्यापार विस्तारको नयाँ सहमति, आयात-निर्यात क्षमता उल्लेख्य रूपमा बढाइने

    नेपाल-भारतबीच विद्युत् व्यापार विस्तारको नयाँ सहमति, आयात-निर्यात क्षमता उल्लेख्य रूपमा बढाइने

    नेपाल र भारतबीच ऊर्जा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यका साथ विद्युत् आयात-निर्यात क्षमता उल्लेखनीय रूपमा विस्तार गर्ने सहमति भएको छ। पोखरामा सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकले सीमापार विद्युत् प्रसारण पूर्वाधार सुदृढ गर्दै व्यापारको दायरा बढाउने विभिन्न महत्त्वपूर्ण निर्णय गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ…

  • मुक्तिनाथ विकास बैंकद्वारा रेडक्रसलाई तीन थान माइक्रोस्कोप प्रदान

    मुक्तिनाथ विकास बैंकद्वारा रेडक्रसलाई तीन थान माइक्रोस्कोप प्रदान

    मुक्तिनाथ विकास बैंकले नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी (बायोलिजिकल माइक्रोस्कोप) हस्तान्तरण गरेको छ । बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रेडक्रसलाई सो सहयोग प्रदान गरेको हो । नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशद्वारा सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने रक्त बैंक स्थापना परियोजनालाई सहयोग पुर्याउने…

  • बैंकको अधिक तरलता व्यवस्थापन गर्न १०० अर्ब खिच्दै राष्ट्र बैंक

    बैंकको अधिक तरलता व्यवस्थापन गर्न १०० अर्ब खिच्दै राष्ट्र बैंक

    पछिल्लो समयमा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिने गरेको छ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले निरन्तर पैसा तान्ने गरेको छ । यसै क्रममा आज बुधबार केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट…

  • नेफ्स्कूनको नयाँ रणनीति, संयुक्त लगानीमा सहकारी बैंक स्थापना गर्न पाँच सदस्यीय कार्यदल गठन

    नेफ्स्कूनको नयाँ रणनीति, संयुक्त लगानीमा सहकारी बैंक स्थापना गर्न पाँच सदस्यीय कार्यदल गठन

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले नयाँ सहकारी बैंक स्थापना गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। सहकारी क्षेत्रलाई थप व्यवस्थित, सक्षम र वित्तीय रूपमा बलियो बनाउने उद्देश्यसहित संघले विभिन्न केन्द्रीय तथा प्रदेशस्तरीय सहकारी संघसँगको सहकार्यमा नयाँ बैंक स्थापना गर्ने तयारी थालेको हो। यस योजनालाई कार्यान्वयन गर्न…

  • Default Image

    डिजिटल कारोबार बढ्दा बैंकहरुका शाखा कार्यालय घटे, कति भए बन्द ?

    पछिल्लो समयमा वित्तीय कारोबारमा डिजिटल माध्यमको प्रयोग बढ्दै गएकाले बैंक वित्तीय संस्थाहरुमा पुगेर प्रत्यक्ष सेवा लिने ग्राहकहरुको संख्यामा कमी आएको छ । वित्तीय कारोबारका लागि ग्राहक बैंकका कार्यालय आउनै छाडेको अवस्थामा शाखा सञ्चालन गर्दा अनावश्यक खर्च बढ्ने भएकाले पनि कतिपय वित्तीय संस्थाहरुले आफ्‌ना शाखा कार्यालय बन्द गर्न थालेका छन् ।…

  • उदयपुर सिमेन्ट नयाँ स्वरुपमा आउँदै, सरकारले ७५ करोड ऋण लगानी गर्दै

    उदयपुर सिमेन्ट नयाँ स्वरुपमा आउँदै, सरकारले ७५ करोड ऋण लगानी गर्दै

    लामो समयदेखि आर्थिक तथा प्राविधिक समस्याका कारण प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडलाई पुनर्जीवित गर्ने उद्देश्यसहित सरकारले करिब ७५ करोड रुपैयाँ ऋण उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । सरकारी स्वामित्वमा रहेको ‘गैँडा छाप’ सिमेन्ट उत्पादन गर्ने यस उद्योगको उत्पादन क्षमता पुनःस्थापित गर्न आवश्यक मेसिन मर्मत, पुराना…

  • अविरल वर्षाले चरन क्षेत्रका मौरीघार नै बगायो, ६० लाखको क्षति

    अविरल वर्षाले चरन क्षेत्रका मौरीघार नै बगायो, ६० लाखको क्षति

    सोमबार परेको अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा ठूलो क्षति पुगेको छ । पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका सयौँ मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ । रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीण लामाका…

  • देशभर पुनः भरी एलपी ग्यास वितरण सुरु, मूल्य कायम २,०६० रुपैयाँ

    देशभर पुनः भरी एलपी ग्यास वितरण सुरु, मूल्य कायम २,०६० रुपैयाँ

    नेपाल आयल निगमले देशभर पुनः १४.२ केजी क्षमताका घरेलु एलपी ग्यास सिलिण्डर नियमित रूपमा भर्ने तथा बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको जनाएको छ। निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत भारतबाट ग्यास आपूर्तिको अवस्था सहज बन्दै गएको र बजारमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै पुरानै क्षमताको सिलिण्डर उपलब्ध गराउने निर्णय गरिएको जानकारी…

  • कारबाहीमा परेका बैंक वित्तीय संस्थाका सिईओ र सञ्चालकको जागिर नजाने

    कारबाहीमा परेका बैंक वित्तीय संस्थाका सिईओ र सञ्चालकको जागिर नजाने

    राष्ट्र बैंकको कारबाहीमा परिसकेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अयोग्य नहुने राष्ट्र बैंकले जनाएको छ । सर्वोच्च अदालतको आदेश जारी हुनुअघि राष्ट्र बैंकको कारबाहीमा परिसकेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको जागिर नजाने राष्ट्र बैंकले प्रष्ट पारेको हो । नेपाल राष्ट्र बैंकले…

Scroll to Top