Banijya News

बाणिज्य

निर्माण क्षेत्र संकटमा : एक साताभित्र समाधान नभए काम बन्द गर्ने चेतावनी

निर्माण क्षेत्र संकटमा : एक साताभित्र समाधान नभए काम बन्द गर्ने चेतावनी

नेपाल निर्माण व्यवसायी महासङ्घले देशको निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको भन्दै तत्काल नीतिगत हस्तक्षेप नगरे निर्माण कार्य ठप्प पार्ने चेतावनी […]

अदालतले म्याद नदिएपछि शेखर गोल्छा रिहा, अनुसन्धान भने जारी

अदालतले म्याद नदिएपछि शेखर गोल्छा रिहा, अनुसन्धान भने जारी

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा लाई नेपाल प्रहरीले रिहा गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार साँझ उनलाई परिवारको जिम्मा लगाएर रिहा गरेको हो। सीआईबीले उनीमाथि बिमासम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाउने उद्देश्यले सोही दिन जिल्ला अदालत काठमाडौं मा म्याद थपको…


  • राष्ट्रपति पौडेलले गरे दुवै सदनको अधिवेशन आह्वान

    राष्ट्रपति पौडेलले गरे दुवै सदनको अधिवेशन आह्वान

    राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गरेका छन् । उनले वैशाख २८ गते सोमबार दिउँसो २ बजे सङ्घीय संसद् भवन, सिहंदरबारमा बैठक बस्ने गरी दुवै सदनका अधिवेशन आह्वान गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले एक विज्ञप्तिमार्फत् जानकारी दिए । राष्ट्रपति पौडेलले नेपालको…

  • पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन

    पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन

    बजारमा इन्धनको मूल्य घटाउन सरकारमाथि चर्को दबाब बढिरहेका बेला सरकारले भने मूल्य घटाउने सम्भावना तत्काल नरहेको स्पष्ट पारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले अन्तर्राष्ट्रिय आपूर्ति र मूल्य संरचनाका कारण सरकारले चाहेर पनि पेट्रोलियम पदार्थ सस्तो बनाउन नसक्ने बताएका हुन्। मंगलबार संघीय संसदअन्तर्गतको उद्योग तथा वाणिज्य तथा…

  • सार्वजनिक पूर्वाधारमा बीमा अनिवार्य

    सार्वजनिक पूर्वाधारमा बीमा अनिवार्य

    सरकारले सार्वजनिक पूर्वाधार निर्माणमा बीमालाई अनिवार्य गर्ने व्यवस्था अघि बढाएको छ। ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’मार्फत बीमा ऐन, २०७९ मा संशोधन गर्दै यस्तो प्रावधान समावेश गरिएको हो। नयाँ व्यवस्थाअनुसार अब सार्वजनिक पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरूमा बीमा अनिवार्य गरिनेछ। संशोधित प्रावधानअनुसार बीमा ऐनको दफा ७२ पछि ७२ ‘क’ थप…

  • ओमानविरुद्ध नेपालको ऐतिहासिक जीत: ओमान ८१ रनले पराजित

    ओमानविरुद्ध नेपालको ऐतिहासिक जीत: ओमान ८१ रनले पराजित

    आइसिसी क्रिकेट वर्ल्डकप लिग–२ अन्तर्गत मंगलबार सम्पन्न खेलमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै ओमानमाथि ८१ रनको सानदार जीत निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको यस खेलमा नेपालले घरेलु मैदानमा ओमानविरुद्ध पहिलो पटक विजय हात पार्दै ऐतिहासिक उपलब्धि हासिल गरेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा सबै विकेट…

  • जेठदेखि समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु हुने

    जेठदेखि समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु हुने

    सरकारले समस्याग्रस्त सहकारीमा अड्किएको बचत रकम फिर्ता गर्ने प्रक्रिया आगामी जेठको पहिलो साताबाट सुरु गर्ने तयारी गरेको छ। वैशाख ९ गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आवश्यक विवरण संकलन, दाबी प्रमाणीकरण र कार्यविधि निर्माणलगायतका आधारभूत काम सम्पन्न गर्दै अब प्रत्यक्ष भुक्तानी चरणमा प्रवेश गर्न लागेको हो। समितिका अनुसार देशभरका…

  • शेखर गोल्छालाई अदालतद्वारा म्याद थप्न अस्वीकार

    शेखर गोल्छालाई अदालतद्वारा म्याद थप्न अस्वीकार

    काठमाडौं जिल्ला अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं गोल्छा समूहका अध्यक्ष शेखर गोल्छालाई हिरासतमा राख्ने म्याद थप्न अस्वीकार गरेको छ । बयान सकिएको हुनाले थुनाबाहिरै राखेर अनुसन्धान अगाडि बढाउन भन्दै जिल्ला अदालतले मंगलबार म्याद थप्न अस्वीकार गरेको हो । धितोपत्रसम्बन्धी कसुरमा सोमबार सर्वोच्च अदालतले धरौटी दिन नसकेमा मात्र…

  • उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी

    उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी

    नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । चार उपाध्यक्षसहित, विषयगत समूहतर्फको केन्द्रीय सदस्यका लागि चुनाव भइरहेको हो । सोमबार ललितपुरको ग्वार्खोस्थित होटल टुलिपमा महासंघको ६०औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो । भने चुनाव मंगलबार बिहानदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ । महासंघको भावी नेतृत्वका लागि…

  • Default Image

    स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले स्मार्ट टेलिकम (स्मार्ट सेल) का अध्यक्ष सर्वेश जोशीलाई नियन्त्रणमा लिएको छ। ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा जोशीलाई सोमबार काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरिएको हो। सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार जोशीमाथि सरकारी सम्पत्तिमाथि बेइमानी गरेको र कानुन विपरितका कार्यहरू गरेको गम्भीर…

  • अर्थले गर्यो नौ मन्त्रालयसँग बजेट सम्बन्धी छलफल, के ले पायो मुख्य प्राथमिकता ?

    अर्थले गर्यो नौ मन्त्रालयसँग बजेट सम्बन्धी छलफल, के ले पायो मुख्य प्राथमिकता ?

    आगामी आर्थिक वर्षको बजेट तयारीलाई तीव्रता दिँदै अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयसँगको विस्तृत छलफल अघि बढाएको छ। सोही क्रममा सोमबार नौ वटा मन्त्रालयका विभागीय मन्त्रीहरूको सहभागितामा मन्त्रालयगत बजेट छलफल सम्पन्न गरिएको छ। दिनभर चलेको उक्त छलफल मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले तय गरेको कार्यतालिकाअनुसार सञ्चालन भएको हो भने यो प्रक्रिया मंगलबारसम्म…

  • सेबोन अध्यक्षमा ४७ जनाको आवेदन

    सेबोन अध्यक्षमा ४७ जनाको आवेदन

    नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका छन्। सेबोन अध्यक्षका लागि ४७ जनाको आवेदन परेको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिए। सन्तोष नारायण श्रेष्ठले अध्यक्षबाट राजीनामा दिएसँगै सेबोन नेतृत्व विहिन हुन पुगेको थियो। अर्थ मन्त्रालयले वैशाख १५ गते ७ दिनको म्याद दिएर अध्यक्षका लागि दर्खास्त आह्वान गरेको…

Scroll to Top