Banijya News

बाणिज्य

भारतको नयाँ नियमले चिया–जुट निर्यात प्रभावित, सरकारले के गर्देछ कूटनीतिक पहल ?

भारतको नयाँ नियमले चिया–जुट निर्यात प्रभावित, सरकारले के गर्देछ कूटनीतिक पहल ?

नेपालबाट हुने चिया र जुट निर्यातमा भारत सरकारले लागू गरेको नयाँ व्यवस्थाका कारण अवरोध उत्पन्न भएपछि सरकारले कूटनीतिक पहल सुरु […]

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल लाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालत ले अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण सम्बन्धी गम्भीर आरोपमा अनुसन्धान भइरहेका दुवै जनालाई बुधबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो। अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला को संयुक्त इजलासले…


  • सिमरा सेजमा ६ उद्योग सञ्चालनमा

    सिमरा सेजमा ६ उद्योग सञ्चालनमा

    सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणमा रहेका उद्योगले उत्पादन थालेका छन् । सरकारले सेजको अवधारणालाई कार्यान्वयनमा ल्याएपछि यहाँ उद्योग सञ्चालनमा आएका हुन् । विशेष आर्थिक क्षेत्र प्राधिकरणमातहत ८३३ बिघा जग्गा भए तापनि अहिले ३४३ बिघा क्षेत्रफलअन्तर्गत विभिन्न ब्लकमा छवटा उद्योगले उत्पादन सुरु गरिसकेका छन् । सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख…

  • सरकारद्वारा ८० हजार टन मल खरिदको तयारी, मौज्दात १.६६ लाख टन पुगेको दाबी

    सरकारद्वारा ८० हजार टन मल खरिदको तयारी, मौज्दात १.६६ लाख टन पुगेको दाबी

    सरकारले कृषि उत्पादनलाई सहज बनाउन थप ८० हजार टन रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले कृषि सामग्री कम्पनी लिमिटेड लाई भारतसँग सरकार–सरकार (जीटुजी) माध्यमबाट मल खरिद गर्न सैद्धान्तिक स्वीकृति दिएको हो। यस निर्णयअनुसार ६० हजार टन युरिया र २० हजार टन डीएपी मल खरिद प्रक्रिया अघि…

  • एमआरपी विवादले सिमाना अस्तव्यस्त: सयौँ कन्टेनर रोकिँदा राजस्व संकलनमा गिरावट

    एमआरपी विवादले सिमाना अस्तव्यस्त: सयौँ कन्टेनर रोकिँदा राजस्व संकलनमा गिरावट

    सरकारले वैशाख १५ गतेदेखि भन्सार विन्दुमै अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा ल्याएपछि देशका प्रमुख भन्सार नाकाहरूमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। नयाँ व्यवस्थाअनुसार आयातित वस्तुमा भन्सारमै करसमेत समावेश गरी एमआरपी उल्लेख गर्नुपर्ने भएपछि व्यवसायी र सरकारबीच विवाद चर्किएको हो। यसको प्रत्यक्ष असर सिमानामा देखिएको छ, जहाँ सयौँ मालवाहक गाडी…

  • अञ्जन श्रेष्ठ बने एफएनसीसीआई अध्यक्ष, निजी क्षेत्र–सरकार सम्बन्ध सुधार प्राथमिकतामा

    अञ्जन श्रेष्ठ बने एफएनसीसीआई अध्यक्ष, निजी क्षेत्र–सरकार सम्बन्ध सुधार प्राथमिकतामा

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को अध्यक्ष पदमा अञ्जन श्रेष्ठले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। महासंघको विधानअनुसार यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका श्रेष्ठ स्वतः अध्यक्षमा पदोन्नति भएका हुन्। निजी क्षेत्रको प्रतिनिधित्व गर्ने देशकै प्रमुख छाता संगठनमा नेतृत्व परिवर्तनसँगै अब श्रेष्ठको कार्यकालप्रति व्यवसायी वृत्तमा नयाँ अपेक्षा बढेको छ। नेपाल उद्योग वाणिज्य…

  • एमआरपी विवादबीच वीरगञ्जमा जाँचपास प्रक्रिया सुरु

    एमआरपी विवादबीच वीरगञ्जमा जाँचपास प्रक्रिया सुरु

    अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने सरकारी नीतिको कार्यान्वयनमा भन्सार कार्यालयहरूबीच फरक–फरक अभ्यास देखिँदा आयात–निर्यात प्रणालीमा अन्योल बढेको छ। वीरगञ्ज भन्सार कार्यालयले भने वैशाख १५ अघि आयात भएर यार्ड र गोदाममा रोकिएका सामानमा एमआरपी स्टिकर टाँसेर जाँचपास प्रक्रिया सुरु गरेको छ, जसले केही हदसम्म व्यापार सहजीकरण गरेको छ। वीरगञ्ज भन्सार…

  • पारदर्शिता र व्यवस्थित बजारका लागि अटोमोवाइल क्षेत्रमा एमआरपी स्टिकर

    पारदर्शिता र व्यवस्थित बजारका लागि अटोमोवाइल क्षेत्रमा एमआरपी स्टिकर

    अटोमोवाइल व्यवसायीहरूले सवारीसाधन तथा सम्बन्धित सामग्रीमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गरिएको स्टिकर अनिवार्य गर्ने विषयमा सरकारसँग छलफल गरेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग भएको भेटवार्तामा व्यवसायीहरूले पारदर्शिता र व्यवस्थित बजारका लागि यस्तो व्यवस्था आवश्यक भएको धारणा राखेका हुन्। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अटोमोवाइल…

  • निर्माण क्षेत्र संकटमा : एक साताभित्र समाधान नभए काम बन्द गर्ने चेतावनी

    निर्माण क्षेत्र संकटमा : एक साताभित्र समाधान नभए काम बन्द गर्ने चेतावनी

    नेपाल निर्माण व्यवसायी महासङ्घले देशको निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको भन्दै तत्काल नीतिगत हस्तक्षेप नगरे निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ। महासङ्घले पत्रकार सम्मेलनमार्फत हालको अवस्था निर्माण उद्योगको इतिहासकै कठिन चरण भएको उल्लेख गर्दै राज्य, बजार र नीतिगत पक्षबाट पर्याप्त सहयोग नपाएको गुनासो गरेको छ। महासङ्घका अनुसार देशभर रहेका…

  • मोबाइल लिंक ठगी बढ्दो, साइबर ब्यूरोद्वारा उच्च सतर्कताको अपिल

    मोबाइल लिंक ठगी बढ्दो, साइबर ब्यूरोद्वारा उच्च सतर्कताको अपिल

    पछिल्लो समय मोबाइल र इन्टरनेटमार्फत हुने बैंकिङ ठगीका घटना तीव्र रूपमा बढ्दै गएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साइबर अपराधीहरूले नयाँ–नयाँ तरिका प्रयोग गर्दै मानिसहरूको व्यक्तिगत तथा बैंकिङ जानकारी चोरेर रकम हिनामिना गर्ने प्रवृत्ति बढ्दो रहेको ब्यूरोले जनाएको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक…

  • अदालतले म्याद नदिएपछि शेखर गोल्छा रिहा, अनुसन्धान भने जारी

    अदालतले म्याद नदिएपछि शेखर गोल्छा रिहा, अनुसन्धान भने जारी

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा लाई नेपाल प्रहरीले रिहा गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार साँझ उनलाई परिवारको जिम्मा लगाएर रिहा गरेको हो। सीआईबीले उनीमाथि बिमासम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाउने उद्देश्यले सोही दिन जिल्ला अदालत काठमाडौं मा म्याद थपको…

Scroll to Top