निर्माण व्यवसायी संघ कैलालीको महासचिवमा किरण राउलको दाबेदार
कैलाली स्थित निर्माण व्यवसायीहरुको संगठन नेपाल निर्माण व्यवसायी संघ कैलालीको १२ औं अधिवेशनमा महासचिव पदमा इञ्जिनियर किरण राउलले उम्मेदवारी घोषणा गरेका छन् । कैलाली निर्माण व्यवसायी संघको २९औ साधारण सभा बिहीबारबाट सुरु भएको छ । चुनाव भने शुक्रबार हुँदैछ । सिभिल इञ्जिनियर राउल सार्वजनिक खरिद व्वयस्थापनमा विज्ञको रुपमा चिनिन्छन ।…

