Banijya News

बाणिज्य

शेयरबजार २७ अंकले बढेर बन्द, ३ अर्ब २८ करोडको कारोबार

शेयरबजार २७ अंकले बढेर बन्द, ३ अर्ब २८ करोडको कारोबार

  साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से २७ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार […]

स्मित पटेलको विस्फोटक शतक, नेपाल ‘ए’सामु अमेरिकाले राख्यो २६३ रनको चुनौती

स्मित पटेलको विस्फोटक शतक, नेपाल ‘ए’सामु अमेरिकाले राख्यो २६३ रनको चुनौती

अमेरिकाले नेपाल ‘ए’विरुद्धको एकदिवसीय खेलमा प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको हो । अब नेपाल ‘ए’ ले जितका लागि २६३ रनको लक्ष्य पछ्याइरहेको छ । अमेरिकाको इनिङ्समा ओपनर स्मित…


  • उपकुलपति बन्न अब कडा मापदण्ड, राजनीतिक दलको सदस्य र ‘प्लेगारिज्म’ गर्ने अयोग्य

    उपकुलपति बन्न अब कडा मापदण्ड, राजनीतिक दलको सदस्य र ‘प्लेगारिज्म’ गर्ने अयोग्य

    सरकारले विभिन्न विश्वविद्यालयका रिक्त उपकुलपति पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया अघि बढाउँदै नयाँ एकीकृत कार्यविधि लागू गरेको छ । नयाँ व्यवस्था अनुसार अब उपकुलपति बन्न इच्छुक व्यक्तिले आफू कुनै राजनीतिक दलको सदस्य नरहेको र बौद्धिक चोरी (प्लेगारिज्म) नगरेको स्वघोषणा अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ । उपकुलपति छनोट तथा सिफारिस…

  • ‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

    ‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

    ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । यस अवसरमा जारी सन्देशमा जटिल र विभाजित बन्दै गएको विश्वमा रेडक्रस तथा रेड क्रिसेन्टका स्वयंसेवक र कर्मचारीले बाहिरी व्यक्तिका रूपमा नभई समुदायकै सदस्यका रूपमा सहानुभूति, आशा, सम्मान र सहयोग प्रदान…

  • हलमा तीन नेपाली चलचित्रको प्रतिस्पर्धा, कुनले पाउँला सफलता ?

    हलमा तीन नेपाली चलचित्रको प्रतिस्पर्धा, कुनले पाउँला सफलता ?

    यस साता नेपाली चलचित्र बजारमा एकै दिन तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन्। फ्राइडे रिलिजअन्तर्गत आजदेखि ‘लालीबजार’, ‘मालतीको मंगले’ र ‘गुरुआमा’ देशभरका हलमा प्रदर्शन सुरु भएका हुन्। फरक–फरक विषयवस्तु र शैलीका यी चलचित्रबीच अहिले दर्शक तान्ने प्रतिस्पर्धा देखिएको छ। तीनमध्ये सबैभन्दा बढी चर्चा ‘लालीबजार’ले पाएको छ। अभिनेत्री स्वस्तिमा खड्का मुख्य…

  • स्वार्थको द्वन्द्व देखिएपछि सेबोन अध्यक्ष छनोट समितिबाट गुणाकर भट्ट बाहिरिए

    स्वार्थको द्वन्द्व देखिएपछि सेबोन अध्यक्ष छनोट समितिबाट गुणाकर भट्ट बाहिरिए

    नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया फेरि अन्योलमा परेको छ। अध्यक्ष छनोटका लागि गठन गरिएको सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएपछि प्रक्रिया केही समयका लागि प्रभावित हुने देखिएको हो। सरकारले नयाँ अध्यक्ष चयन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. भट्टको नेतृत्वमा तीन सदस्यीय सिफारिस…

  • भारतको कडाइले नेपाली चिया निर्यात संकटमा

    भारतको कडाइले नेपाली चिया निर्यात संकटमा

    भारतले नेपालबाट हुने चिया आयातमा नयाँ र कडा प्रावधान लागू गरेपछि नेपाली चिया उद्योग गम्भीर संकटमा परेको छ । भारतीय चिया बोर्डले १ मेदेखि लागू हुने गरी जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपालबाट भारततर्फ हुने चिया निर्यात व्यावहारिक रूपमा ठप्प बनेको व्यवसायीहरूको गुनासो छ । नयाँ…

  • महिला उद्यमशीलता प्रवर्द्धन गर्न लक्ष्मी सनराइज बैंक र आईएफसीबीच सहकार्य

    महिला उद्यमशीलता प्रवर्द्धन गर्न लक्ष्मी सनराइज बैंक र आईएफसीबीच सहकार्य

    लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय संस्था इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँग ‘बैंकिङ अन वुमेन’ पहलअन्तर्गत महिला, साना तथा मझौला उद्यमसम्बन्धी लैङ्गिक आधारमा विभाजित तथ्यांक व्यवस्थापनका लागि सहकार्य सम्झौता गरेको छ । उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल विमेन इन्टरप्रेनर्स फाइनान्स इनिसियटिभ (वी–फाइ) ले…

  • बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन, हुलाकी राजमार्ग घण्टौँ अवरुद्ध

    बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन, हुलाकी राजमार्ग घण्टौँ अवरुद्ध

    सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय खारेज गर्ने नेपाल सरकारको निर्णयविरुद्ध स्थानीयवासी, व्यापारी तथा सरोकारवाला समूह आन्दोलनमा उत्रिएका छन्। सरकारले राजपत्रमार्फत भन्सार कार्यालय बन्द गर्ने निर्णय सार्वजनिक गरेपछि त्यसको विरोधमा स्थानीयस्तरमा चर्को असन्तुष्टि देखिएको हो। आन्दोलनका कारण हुलाकी राजमार्ग अवरुद्ध हुँदा पूर्व–पश्चिम आवागमनसमेत प्रभावित बनेको छ। नेपाल सरकारले वैशाख २१ गते…

  • सामान्य सुधारसहित नेप्से २७१८ बिन्दुमा, कारोबार रकम २ अर्ब ९३ करोड नाघ्यो

    सामान्य सुधारसहित नेप्से २७१८ बिन्दुमा, कारोबार रकम २ अर्ब ९३ करोड नाघ्यो

    साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। बजारमा सामान्य सुधार देखिए पनि लगानीकर्ताहरू अझै ‘पर्ख र हेर’ को रणनीतिमा रहेको देखिन्छ। आर्थिक गतिविधिमा अपेक्षित सुधार, नीतिगत स्थिरता तथा लगानीमैत्री वातावरण निर्माण हुन सकेमा आगामी दिनमा बजारले थप सकारात्मक गति लिन सक्ने अनुमान गरिएको छ।…

  • दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु

    दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु

    दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ आजदेखि ‘दोस्रो दक्षिण एसिया व्यापार मेला २०६२’ सुरु भएको छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा सुरु भएको सो मेलामा नेपाल, भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स, पाकिस्तान र अफगानस्तानका व्यावसायिक समूहको सहभागिता रहेको छ । यही वैशाख २८ गतेसम्म…

  • सुनको तोलामा १८ सय बढ्र्यो, चाँदी पनि महँगियो

    सुनको तोलामा १८ सय बढ्र्यो, चाँदी पनि महँगियो

    नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार दोस्रो दिन पनि बढेको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य वृद्धि, अमेरिकी डलरको उतारचढाव तथा लगानीकर्ताको सुरक्षित सम्पत्तितर्फको आकर्षणका कारण स्थानीय बजारमा पनि सुनचाँदीको भाउ उकालो लागेको व्यवसायीहरूले बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेर २…

Scroll to Top