Banijya News

बाणिज्य

नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक सुरू

नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक सुरू

मन्त्रिपरिषद बैठक सुरू भएको छ। बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरू भएको हो। नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद […]

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसङ्घले आग्रह गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आज उनकै कार्यकक्षमा भेटेर परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेसहितको टोलीले आव २०८३/८४ को बजेट निजी क्षेत्रलाई विकासको वाहकका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउनेतर्फ केन्द्रित हुनुपर्ने सुझाव…


  • गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    यहाँको तुलसीपुर उपमहानगरपालिका–७ निवासी टीकाकुमारी सार्की यसअघि चुलोचौकामा मात्रै सीमित थिइन् । घरायसी काम गर्नेबाहेक अरु केही थिएन । तर, अहिले उहाँले गुडिया बनाउन सिकेपछि दैनिकी नै फेरिएको छ । “पहिले घरमै बस्ने हुन्थ्यो, काम पनि केही हुँदैनथ्यो, तर अहिले गुडिया बनाउन थालेकी छु”, उनले भनिन् । त्यस्तै तुलसीपुर–६ की…

  • पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

    पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

    आराध्य देव भगवान् श्रीपशुपतिनाथ र पाशुपत क्षेत्रको माहात्म्य एवम् पवित्र वाग्मती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले गरिएको ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा–२०८२’ (सट्ठी सिद्धलिङ्ग दर्शन) समूह आइतबार पशुपति आइपुगेको छ । भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवं पवित्र वाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र वाग्मती नदी प्रदूषित भएकामा…

  • मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

    मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

    नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीहरूलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही वैशाख २८ गतेदेखि आगामी जेठ ३ गतेसम्म देशव्यापी रूपमा मूल्य पारदर्शिता सप्ताह मनाउने निर्णय गरेसँगै महासङ्घले आफ्नो ऐक्यबद्धता जनाएको हो।…

  • गोदाममा राखिएको अन्न धितो राखेर बैंक ऋण, किसान र साना व्यापारीलाई नयाँ राहत

    गोदाममा राखिएको अन्न धितो राखेर बैंक ऋण, किसान र साना व्यापारीलाई नयाँ राहत

    नेपालमा पहिलो पटक गोदाममा भण्डारण गरिएको अन्नलाई धितो मानेर बैंकबाट कर्जा प्रवाह गर्ने व्यवस्था सुरु गरिएको छ । नेपाल वेयरहाउजिङ कम्पनी र लक्ष्मी सनराइज बैंकबीचको सहकार्यमा सुरु भएको यो प्रणालीले किसान तथा साना व्यापारीलाई वित्तीय पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ । नेपाल वेयरहाउजिङ कम्पनीका महाप्रबन्धक नरेन्द्रप्रसाद भट्टका अनुसार गोदाममा…

  • महासंघमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनको रस्साकस्सी,  कस्ले मार्ला बाजी ?

    महासंघमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनको रस्साकस्सी, कस्ले मार्ला बाजी ?

    नेपाल उद्योग वाणिज्य महासंघको प्रत्यक्ष निर्वाचन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसके पनि महासंघभित्रको शक्ति सन्तुलन अझै पूर्ण रूपमा टुंगिएको छैन । अध्यक्ष अञ्जन श्रेष्ठसहित नयाँ कार्यसमितिले शपथ ग्रहण गरिसकेको अवस्थामा अब सबैको ध्यान वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको चयनतर्फ केन्द्रित भएको छ । महासंघको विधानअनुसार यी दुई पद कार्यकारिणी…

  • गुरुङ सम्पदा पदमार्गमा थपिँदै पूर्वाधार

    गुरुङ सम्पदा पदमार्गमा थपिँदै पूर्वाधार

    कास्कीको मादी गाउँपालिकाका सिक्लेस, ताङतिङका साथै लम्जुङ जिल्लाका घनपोखरा लगायतका गन्तव्यबाट मनाङको तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्गमा पूर्वाधार थपेर त्यसलाई यात्रा पर्यटनको आकर्षक गन्तव्य बनाइने भएको छ । सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको सक्रियतामा यसको प्रवर्द्धनसँगै पूर्वाधार निर्माणको…

  • सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

    सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

    अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित विदेशी वस्तुको भन्सार प्रक्रिया सहज गराउन भन्सार विभागले पुनः सुरु गरेको छ । भैरहवा नाकामा केही दिनदेखि प्रभावित भएको आयात प्रणाली अहिले क्रमशः सहज बन्दै गएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । भन्सार बिन्दुमै अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्थाका कारण…

  • शेयरबजार २७ अंकले बढेर बन्द, ३ अर्ब २८ करोडको कारोबार

    शेयरबजार २७ अंकले बढेर बन्द, ३ अर्ब २८ करोडको कारोबार

      साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से २७ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २७.४९ अंकले बढ्दै २ हजार ७४५.६५ अंकमा उक्लिएको हो । आज ३ अर्ब २८ करोड ६८ लाख रुपैयाँ बराबरको ७४ लाख ७८ हजार कित्ता शेयर दोस्रो बजारमा…

  • स्काइरुट एरोस्पेस भारतको पहिलो अर्ब डलर मूल्याङ्कन भएको निजी अन्तरिक्ष कम्पनी

    स्काइरुट एरोस्पेस भारतको पहिलो अर्ब डलर मूल्याङ्कन भएको निजी अन्तरिक्ष कम्पनी

    भारतको हैदराबादस्थित निजी अन्तरिक्ष कम्पनी स्काइरुट एरोस्पेसले नयाँ इतिहास रचेको छ। सिङ्गापुरको सार्वभौम कोष जीआईसी र सिलिकन भ्यालीस्थित शेर्पालो भेन्चर्सबाट ६ करोड डलर बराबरको नयाँ लगानी भित्रिएसँगै स्काइरुट भारतको पहिलो एक अर्ब डलरभन्दा बढी मूल्याङ्कन भएको निजी अन्तरिक्ष कम्पनी बनेको हो। पछिल्लो लगानीपछि कम्पनीको कुल मूल्याङ्कन १.१ अर्ब डलर पुगेको…

  • स्मित पटेलको विस्फोटक शतक, नेपाल ‘ए’सामु अमेरिकाले राख्यो २६३ रनको चुनौती

    स्मित पटेलको विस्फोटक शतक, नेपाल ‘ए’सामु अमेरिकाले राख्यो २६३ रनको चुनौती

    अमेरिकाले नेपाल ‘ए’विरुद्धको एकदिवसीय खेलमा प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको हो । अब नेपाल ‘ए’ ले जितका लागि २६३ रनको लक्ष्य पछ्याइरहेको छ । अमेरिकाको इनिङ्समा ओपनर स्मित…

Scroll to Top