Banijya News

बाणिज्य

दुई आर्थिक वर्षमा तातोपानी नाकाबाट मात्रै ७४९२ थान ईभी काठमाडौं भित्रिए

दुई आर्थिक वर्षमा तातोपानी नाकाबाट मात्रै ७४९२ थान ईभी काठमाडौं भित्रिए

विश्वकै ईभी प्रयोगमा नर्वेपछि दोस्रो स्थानमा रहेको नेपालले छिमेकी चीनबाट विद्युतीय गाडी आयात पनि बढाउँदै लगेको देखिएको छ। चीनसँगको व्यापारिक […]

शेयर धितो कर्जामा १३.४ प्रतिशतले बृद्धि : साना लगानीकर्तादेखि ठूला कर्जासम्म वृद्धि

शेयर धितो कर्जामा १३.४ प्रतिशतले बृद्धि : साना लगानीकर्तादेखि ठूला कर्जासम्म वृद्धि

नेपालमा शेयर धितो कर्जाप्रति लगानीकर्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको व्यक्तिगत सीमा हटाउनुका साथै मौद्रिक नीतिमा लचकता अपनाएपछि यस्तो कर्जाको माग तीव्र गतिमा बढेको हो। शेयर धितो कर्जामा आएको यो वृद्धि नेपाली पूँजी बजारमा बढ्दो गतिविधि र लगानीकर्ताको विश्वासको संकेत हो। यद्यपि,…


  • वैदेशिक यात्रामा १ खर्ब ६५ अर्ब माथि रुपैयाँ बाहिरियो

    वैदेशिक यात्रामा १ खर्ब ६५ अर्ब माथि रुपैयाँ बाहिरियो

    चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो साउनदेखि चैत मसान्तसम्म वैदेशिक यात्रामा १ खर्ब ६५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको नौ महिनाको विवरणअनुसार २०८२ साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा उक्त रकम देशबाट बाहिरिएको हो । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को पहिलो नौ महिनाको…

  • अण्डाको मूल्य बढ्यो, अब क्रेटको कति ?

    अण्डाको मूल्य बढ्यो, अब क्रेटको कति ?

    नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । सोमबार भौतिक र भर्चुअल रूपमा भएको बैठकमा चितवनलाई आधार मानेर नयाँ समर्थन मूल्य तोकिएको हो । नयाँ मूल्यअनुसार अण्डाको मूल्य बढेको छ । ठुलो अण्डा प्रति क्रेटको मूल्य ४८५ रुपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ५०० रुपैयाँ कायम…

  • एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड, १ लाख ४६ हजार बढी ननग्रेडेड

    एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड, १ लाख ४६ हजार बढी ननग्रेडेड

    राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थी ननग्रेडेड भएका छन्। बोर्डका अनुसार कुल ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थीमध्ये २ लाख ८४…

  • अर्थमन्त्रीसमक्ष राष्ट्र बैङ्कका गभर्नरले बुझाए बजेट सुझाव प्रतिवेदन

    अर्थमन्त्रीसमक्ष राष्ट्र बैङ्कका गभर्नरले बुझाए बजेट सुझाव प्रतिवेदन

    आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेट तर्जुमा गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैङ्कले आफ्नो सुझावसहितको पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन सरकारलाई बुझाएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्व पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष ‘मुलुकको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन’ पेस…

  • रोयल टुलिप काठमाडौंको आईपीओ जारी गर्न नबिल इन्भेष्टमेन्टसँग सम्झौता

    रोयल टुलिप काठमाडौंको आईपीओ जारी गर्न नबिल इन्भेष्टमेन्टसँग सम्झौता

    द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौं) ले सर्वसाधारणमा सेयर निष्कासन (आईपीओ) जारी गर्न प्रक्रिया अघि बढाएको छ । यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले द म्यासिफ होटललाई प्राइभेट कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्न आवश्यक समन्वय तथा…

  • प्रभु स्टक मार्केटको अध्यक्षमा रविन्द्र ढकाल चयन

    प्रभु स्टक मार्केटको अध्यक्षमा रविन्द्र ढकाल चयन

    प्रभु स्टक मार्केट लिमिटेडको संचालक समितिको मिति २०८३ बैशाख २५ गते बसेको त्रिसठ्ठिऔं बैठकले प्रभु बैंक लिमिटेडका चिफ म्यानेजर रबिन्द्र ढकाललाई प्रभु स्टक मार्केट लिमिटेडका अध्यक्ष चयन गरेको छ । ढकालको नेतृत्वमा प्रभु स्टक मार्केट लिमिटेडले आफुलाई प्रतिस्पर्धी एवम् स्टक ब्रोकर संस्थाको रुपमा स्थापित गर्ने कुरामा विश्वार लिएको छ ।…

  • नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक सुरू

    नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक सुरू

    मन्त्रिपरिषद बैठक सुरू भएको छ। बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरू भएको हो। नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले ढिलो गरी बजेट अधिवेशन बोलाएका कारण अधिवेशनको पहिलो दिन (सोमबार) नै राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ। संसद्का प्रवक्ता एकराम गिरीले अधिवेशनको…

  • आगामी वर्षको बजेटका लागि इप्पानले के दियो अर्थमन्त्रीलाई सुझाव ?

    आगामी वर्षको बजेटका लागि इप्पानले के दियो अर्थमन्त्रीलाई सुझाव ?

    आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा कार्यक्रम तयारी तीव्र भइरहेका बेला ऊर्जा क्षेत्रका निजी लगानीकर्ताले सरकारसमक्ष नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणको माग गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गर्दै ५३ बुँदे सुझाव पेश गरेको हो। इप्पानले सरकारले घोषणा गरेको १०…

  • उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

    उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

    आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसङ्घले आग्रह गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आज उनकै कार्यकक्षमा भेटेर परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेसहितको टोलीले आव २०८३/८४ को बजेट निजी क्षेत्रलाई विकासको वाहकका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउनेतर्फ केन्द्रित हुनुपर्ने सुझाव…

Scroll to Top