Banijya News

बैंक

वाणिज्य बैंककोे निक्षेप संकलन १६ अर्बले बढ्दा कर्जा २ अर्ब

वाणिज्य बैंककोे निक्षेप संकलन १६ अर्बले बढ्दा कर्जा २ अर्ब

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जेठ २२ गते मात्र बैंक तथा वित्तीय संस्थाहरूमा १६ अर्ब रुपैयाँ निक्षेप […]

१५ खर्ब बचत सुरक्षण गर्ने कोषनै टाट पल्टिने खतरा, दायित्व ६४ गुणा बढी

१५ खर्ब बचत सुरक्षण गर्ने कोषनै टाट पल्टिने खतरा, दायित्व ६४ गुणा बढी

लघुवित्त, सहकारी र साना वित्तीय संस्थामा जनता तथा सदस्यहरूले जम्मा गरेको बचत सुरक्षण गर्न गठन गरिएको ‘बचत सुरक्षण तथा स्थायित्व कोष’ आफैं संकटमा परेको छ। कोषले सुरक्षण गर्नुपर्ने जम्मा दायित्व १५ खर्ब नाघिसकेको छ, तर आफूसँग जम्मा २६ अर्ब मात्रको कोष सञ्चय छ। सुरक्षण गर्नुपर्ने रकमको तुलनामा कोषको क्षमता ६४…


  • नेपाल पुनर्बीमा कम्पनीको नाफा ५७.७१ प्रतिशतले बढ्यो

    नेपाल पुनर्बीमा कम्पनीको नाफा ५७.७१ प्रतिशतले बढ्यो

    नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास ९साउन–पुस०सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ५३ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा…

  • एक अर्ब २७ करोडले बढ्यो फाइनान्स कम्पनीहरूको गैर बैंकिङ सम्पत्ति

    एक अर्ब २७ करोडले बढ्यो फाइनान्स कम्पनीहरूको गैर बैंकिङ सम्पत्ति

    वाणिज्य र विकास बैंकसरह फाइनान्स कम्पनीहरूको गैर–बैंकिङ सम्पत्ति समेत तीव्र रूपमा बढिरहेको छ। कर्जा असुलीमा समस्या देखिएसँगै धेरैजसो फाइनान्स कम्पनीहरूले लिलामीमार्फत सम्पत्ति बिक्री गर्न नसकेपछि ती सम्पत्तिहरू गैर–बैंकिङ सम्पत्तिका रूपमा वर्गीकृत गर्न थालेका छन्। बैंकिङ प्रणालीमा तरलता प्रशस्त भए पनि कर्जाको माग कमजोर छ। अर्कोतर्फ, अघिल्लो वर्षहरूमा प्रवाह भएका कर्जाहरूको…

  • विश्व बैंकले सात वर्षमा नेपालमा तीन खर्ब बढी लगानी गर्ने

    विश्व बैंकले सात वर्षमा नेपालमा तीन खर्ब बढी लगानी गर्ने

    विश्व बैंकले आगामी सात वर्षमा नेपालमा साढे तीन खर्ब रुपैयाँ (करीब २.७ अर्ब अमेरिकी डलर) लगानी गर्ने भएको छ। नयाँ देशीय साझेदारी ढाँचा (Country Partnership Framework–CPF) मार्फत रोजगारी सिर्जना, प्राकृतिक प्रकोप व्यवस्थापन, तथा जलवायु जोखिम न्यूनीकरणका क्षेत्रमा यो लगानी केन्द्रित हुने विश्व बैंकले जनाएको छ। मे २९, २०२५ मा विश्व…

  • बैंकिङ प्रणालीबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ ।…

  • एडीबीबाट मात्रै वार्षिक एक खर्ब १७ अर्ब वैदेशिक सहायता लिँदै सरकार

    एडीबीबाट मात्रै वार्षिक एक खर्ब १७ अर्ब वैदेशिक सहायता लिँदै सरकार

    जेठ १५ मा आगामी आर्थिक वर्ष २०८२/८३ मा सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याउँदै त्यसको स्रोत वैदेशिक ऋण, अनुदान समेत रहेको बताएको छ। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड व्यहोर्दा ५ खर्ब ९५ अर्ब…

  • विश्व बैंकद्धारा नेपाललाई २५ करोड डलर बढी ऋण सहायता स्वीकृत

    विश्व बैंकद्धारा नेपाललाई २५ करोड डलर बढी ऋण सहायता स्वीकृत

    विश्व बैंकले नेपालका दुई प्रमुख विकास परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकृत गरेको छ। बैंकको निर्देशक समिति बैठकले २०२५ मे २९ मा उक्त ऋण सुविधा स्वीकृत गरेको हो, जसको जानकारी विश्व बैंकले सोमबार सार्वजनिक प्रेस विज्ञप्तिमार्फत दिएको हो। यस ऋण सुविधामार्फत नेपालको विद्युत् आपूर्ति…

  • कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । उनलाई भारतिय भुमिबाट पक्राउ गरिएको बुझिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का अनुसार उनलाई म्याद थपका लागि बाँके लगिँदै छ । रायमाथि ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ । बैंकमा भएको अपचलनको अनुसन्धान प्रक्रिया…

  • Default Image

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसा रहेको छ। आज बेलायती पाउण्ड…

  • Default Image

    वित्तीय क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धी र भरपर्दो बनाइने

    राष्ट्रपति रामचन्द्र पौडेलले नियमन र सुपरिवेक्षणलाई दृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धी र भरपर्दो बनाइने बताए । उनले आगामी आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएका छन्। बैंक तथा वित्तीय कम्पनीमा देखिएका समस्या क्रमश समाधान गरिने उनले बताए । उनले भने,‘बैंक तथा वित्तीय संस्था,…

  • Default Image

    बजेटमा समावेश गर्न राष्ट्र बैंकको ३५ बुँदे सुझाव (सूचीसहित)

    आगामी बजेटमा समावेश गर्न नेपाल राष्ट्र बैंकले सरकारलाई ३५ बुँदे सुझाव दिएको छ । मौद्रिक तथा वित्तीय क्षेत्र सम्बन्धी २० र सरकारी वित्त क्षेत्रका लागि १५ बुँदाको सुझाव दिएको हो । प्रतिनिधि सभाको अर्थ समिति बैठकमा सोमबार गर्भनर महाप्रसाद अधिकारीले छलफलका लागि सुझाव पेस गरेका हुन् । छलपलमा उठेका प्रश्नहरुको…

Scroll to Top