Banijya News

बैंक

वाणिज्य बैंकहरूकोे दश महिनामा तलबभत्तामा मात्रै ४८ अर्ब बढी खर्च

वाणिज्य बैंकहरूकोे दश महिनामा तलबभत्तामा मात्रै ४८ अर्ब बढी खर्च

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा वाणिज्य बैंकहरूले कर्मचारीको तलब तथा भत्तामा ४८ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी […]

विदेशी ऋणमा निर्भरता घटाउँदै वाणिज्य बैंकहरु

वाणिज्य बैंकहरूमा तरलता प्रशस्त भए पनि कर्जा प्रवाह अपेक्षित दरमा नबढेपछि उनीहरूले विदेशी बैंकबाट लिने ऋण विस्तारै घटाउन थालेका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १० वाणिज्य बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाबाट कुल ३९ अर्ब ६३ करोड रुपैयाँ ऋण लिएका छन्। यो रकम अघिल्लो वर्षको…


  • चालु दश महिनामा वाणिज्य बैंकहरूको नाफा १.६७ प्रतिशतले घट्यो

    चालु दश महिनामा वाणिज्य बैंकहरूको नाफा १.६७ प्रतिशतले घट्यो

    चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपालका वाणिज्य बैंकहरूको कुल खुद नाफा १.६७ प्रतिशतले घटेर ८१ करोड २० लाख रुपैयाँ कम भएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, वैशाख २०७९ सम्म २० वटा बैंकले कुल ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका थिए भने, गत वर्षको सोही…

  • सरकारी बैंक मर्जरको प्रारम्भिक प्रतिवेदन थन्कियो, दुई वर्षदेखि छैन छलफल 

    सरकारी बैंक मर्जरको प्रारम्भिक प्रतिवेदन थन्कियो, दुई वर्षदेखि छैन छलफल 

    राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक मर्जरको चर्चा सुरु भएको दुई वर्ष बितिसक्दा पनि उक्त प्रस्ताव अघि बढ्न सकेको छैन। सरकारले गठन गरेको कार्यदलले प्रारम्भिक प्रतिवेदन बुझाएको भए पनि त्यो हाल अर्थ मन्त्रालयको दराजमै थन्किएको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक र ५१ प्रतिशत सेयर स्वामित्व रहेको नेपाल…

  • निजी क्षेत्रको कर्जा प्रवाह ७.३ प्रतिशतले वृद्धि

    निजी क्षेत्रको कर्जा प्रवाह ७.३ प्रतिशतले वृद्धि

    चालु आर्थिक वर्षको पहिलो दस महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा उल्लेखनीय रूपमा बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार निजी क्षेत्रतर्फ कर्जाको मागमा बृद्धिसँगै यो अवधिमा कर्जा ७.३ प्रतिशतले वृद्धि भएको हो। हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रमा कूल ३ खर्ब ६८ अर्ब…

  • Default Image

    आइएमएफको छैठौं मूल्यांकन सम्पन्न, नेपालले ६ अर्ब रुपैयाँ कर्जा पाउने

    नेपालमा हालै सम्पन्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको छैठौं मूल्यांकनपछि नेपालले थप ४ करोड २७ लाख डलर (करिब ६ अर्ब रुपैयाँ) कर्जा पाउने भएको छ। मे २६ देखि जुन १० सम्म काठमाडौंमा सार्वत जहानको नेतृत्वमा रहेको आइएमएफ टोलीले उक्त मूल्यांकन गरेको हो। आइएमएफको व्यवस्थापन र कार्यकारी…

  • बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब खिच्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब खिच्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आज जेठ २८ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको…

  • बैंकहरुबाट १० महिनामा साढे ३५ अर्ब माथिको सेयर धितोकर्जा प्रवाह

    बैंकहरुबाट १० महिनामा साढे ३५ अर्ब माथिको सेयर धितोकर्जा प्रवाह

    चालु आर्थिक वर्षको १० महिनामा (साउनदेखि वैशाख मसान्तसम्म) बैंकहरुबाट साढे ३५ अर्ब रुपैयाँ माथिको सेयर धितो कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको १० महिनाको तथ्यांकअनुसार बैंकहरुबाट १ खर्ब २५ अर्ब ५२ करोड ७ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ। असारसम्म यो रकम ९० अर्ब ९…

  • नेपालको शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब बचतमा, चालु खातामा पनि सुधार

    नेपालको शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब बचतमा, चालु खातामा पनि सुधार

    मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति निरन्तर बचतमा छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१/८२ को १० महिनामा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा…

  • वाणिज्य बैंककोे निक्षेप संकलन १६ अर्बले बढ्दा कर्जा २ अर्ब

    वाणिज्य बैंककोे निक्षेप संकलन १६ अर्बले बढ्दा कर्जा २ अर्ब

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जेठ २२ गते मात्र बैंक तथा वित्तीय संस्थाहरूमा १६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ, जबकि सोही दिन कर्जा प्रवाह २ अर्ब रुपैयाँमा सीमित रहेको छ। राष्ट्र बैंकका अनुसार जेठ २१ गतेसम्म बैंकिङ प्रणालीमा कुल निक्षेप ६९ खर्ब ५१ अर्ब रुपैयाँ रहेकोमा…

  • बैंक तथा वित्तीय संस्थाको निक्षेप साढे ६९ खर्ब नजिक, कर्जा प्रवाह ५५ खर्ब

    बैंक तथा वित्तीय संस्थाको निक्षेप साढे ६९ खर्ब नजिक, कर्जा प्रवाह ५५ खर्ब

    नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार देशभरका बैंक तथा वित्तीय संस्थाहरूले करिब साढे ६९ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। राष्ट्र बैंकका अनुसार जेठ २० गतेसम्मको अवधिमा ५४ वटा बैंक तथा वित्तीय संस्थाले कुल ६९ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन्। कुल निक्षेपमध्ये वाणिज्य बैंकले मात्रै ६२ खर्ब ८…

  • १५ खर्ब बचत सुरक्षण गर्ने कोषनै टाट पल्टिने खतरा, दायित्व ६४ गुणा बढी

    १५ खर्ब बचत सुरक्षण गर्ने कोषनै टाट पल्टिने खतरा, दायित्व ६४ गुणा बढी

    लघुवित्त, सहकारी र साना वित्तीय संस्थामा जनता तथा सदस्यहरूले जम्मा गरेको बचत सुरक्षण गर्न गठन गरिएको ‘बचत सुरक्षण तथा स्थायित्व कोष’ आफैं संकटमा परेको छ। कोषले सुरक्षण गर्नुपर्ने जम्मा दायित्व १५ खर्ब नाघिसकेको छ, तर आफूसँग जम्मा २६ अर्ब मात्रको कोष सञ्चय छ। सुरक्षण गर्नुपर्ने रकमको तुलनामा कोषको क्षमता ६४…

Scroll to Top