Banijya News

बैंक

अनिवार्य नगद मौज्दात कडाइसँगै बैंकको थप ५७ अर्ब रुपैयाँ ‘लक’

अनिवार्य नगद मौज्दात कडाइसँगै बैंकको थप ५७ अर्ब रुपैयाँ ‘लक’

बैंकहरूले राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दात (Cash Reserve Ratio – CRR) को व्यवस्था कडा बनाएपछि बैंकहरूलाई नगदमै राख्नुपर्ने रकममा […]

पछिल्लो एघार महिनामा वाणिज्य बैंकहरूको पौने चार खर्ब कर्जा प्रवाह

पछिल्लो एघार महिनामा वाणिज्य बैंकहरूको पौने चार खर्ब कर्जा प्रवाह

चालू आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह उल्लेखनीय रूपमा बढेको देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार, यो अवधिमा २० वाणिज्य बैंकहरूको कर्जा प्रवाह ३ खर्ब ७६ अर्ब २९ करोड रुपैयाँले बढेको छ । विशेषगरी जेठ महिनामा मात्रै ३६ अर्ब ३२ करोड रुपैयाँको कर्जा थपिएको हो । गत आवको असार मसान्तसम्म…


  • मधेस प्रदेशका आर्थिक चुनौती सुधारका लागि सुझाव राष्ट्र बैकले के दियो सुझाव ?

    मधेस प्रदेशका आर्थिक चुनौती सुधारका लागि सुझाव राष्ट्र बैकले के दियो सुझाव ?

    नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि सुझावसमेत दिएको छ । केन्द्रीय बैंकले सो प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशभित्र हुने आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनुपर्ने उल्लेख गरेको छ । स्वास्थ्योपचारका लागि गुणस्तरीय अस्पताल, चिकित्सक तथा विभिन्न…

  • खराब कर्जा २.४८% पुग्दा सुक्ष्म निगरानी कर्जा ११.८० प्रतिशत

    खराब कर्जा २.४८% पुग्दा सुक्ष्म निगरानी कर्जा ११.८० प्रतिशत

    नेपालका बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तर सरकारी तथ्यांकमा देखिएभन्दा पनि गम्भीर समस्याको संकेत दिन थालेको छ। कोभिड महामारीपछिको कालखण्डमा कर्जा भुक्तानीको म्याद पटक–पटक बढाउने, पुनर्तालिकीकरणको सुविधा दिने लगायतका व्यवस्थाले ऋण अनुशासनमा समस्या सिर्जना गरेको देखिन्छ। यसले गर्दा बैंकहरूमा कर्जा भुक्तानी समयमै हुन नसकी त्रैमासिक मूल्यांकनको अन्तिम समय पर्खनुपर्ने अवस्था…

  • बैंकहरुले कर्मचारी तलबभत्तामा मात्र गरे ४८ अर्ब बढी खर्च

    बैंकहरुले कर्मचारी तलबभत्तामा मात्र गरे ४८ अर्ब बढी खर्च

    चालु आर्थिक वर्षको पहिलो १० महिनामा वाणिज्य बैंकहरुले कर्मचारी तलबभत्तामा ४८ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, वैशाख मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले जम्मा ४८ अर्ब ४२ करोड ४८ लाख रुपैयाँ तलबभत्तामा खर्च गरेका हुन्, जुन अघिल्लो वर्षको सोही अवधिमा गरिएको ४५…

  • Default Image

    मितेरी सहकारी अपचलन : कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल ल्याइयो

    मितेरी सहकारी संस्थाको रकम अपचलनमा मुछिएका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ। सहकारीको रकम अपचलन प्रकरणमा कम्बोडियाबाट पक्राउ परेका भण्डारीलाई बुधबार राति काठमाडौँ ल्याइएको हो। सहकारीको रकम प्रकरणमा मुछिएपछि उनी कम्बोडिया भागेका थिए। रेडकर्नर नोटिसका आधारमा भण्डारी कम्बोडियामा पक्राउ परेका थिए। उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो। ललितपुरको महालक्ष्मी…

  • Default Image

    बैंकिङ प्रणालीमा तरलता निक्षेप ७० खर्ब नाघ्यो

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा निक्षेप रकम ७० खर्ब नाघेको छ। तथ्यांकअनुसार कुल निक्षेप ७० खर्ब १ अर्ब रुपैयाँ पुगेको हो। अघिल्लो दिनसम्म यो रकम ६९ खर्ब ९८ अर्ब रुपैयाँ थियो, जसअनुसार एकैदिन ३ अर्ब रुपैयाँको वृद्ध‍ि देखिएको छ। वाणिज्य बैंकहरूतर्फ हेर्दा…

  • Default Image

    चालु १० महिनामा मोबाइल बैंकिङबाट ४५ अर्ब बढीको कारोबार

    बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग विस्तारसँगै आर्थिक कारोबारमा डिजिटल माध्यमको प्रयोग उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षका पहिलो १० महिनामा (साउनदेखि वैशाखसम्म) डिजिटल कारोबारका सबै माध्यममध्ये सबैभन्दा बढी प्रयोग मोबाइल बैंकिङमार्फत भएको छ। सो अवधिमा मोबाइल बैंकिङ प्रयोग गरेर ५ करोड ७३ लाख ७१ हजार २१५…

  • Default Image

    पर्यटन क्षेत्रमा वाणिज्य बैंकहरुको २ खर्ब १७ अर्ब भन्दा बढी लगानी

    चालु आर्थिक वर्षको वैशाखसम्म वाणिज्य बैंकहरूले पर्यटन सेवा क्षेत्रमा २ खर्ब १७ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार १० वैशाखसम्म २० वटा वाणिज्य बैंकहरूले २ खर्ब १७ अर्ब ९४ करोड ४० लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा लगानी गरेका हुन्। अघिल्लो वर्षको यही अवधिमा १ खर्ब…

  • वाणिज्य बैंकहरूकोे दश महिनामा तलबभत्तामा मात्रै ४८ अर्ब बढी खर्च

    वाणिज्य बैंकहरूकोे दश महिनामा तलबभत्तामा मात्रै ४८ अर्ब बढी खर्च

    चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा वाणिज्य बैंकहरूले कर्मचारीको तलब तथा भत्तामा ४८ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले वैशाख मसान्तसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरूले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.३३ प्रतिशतले बढी खर्च गरेका हुन्। अघिल्लो वर्षको सोही अवधिमा…

  • हिमालयन बैंकबाट हात झिक्दै हबिब, नेपाली बजारबाट पूर्ण रूपले हट्ने

    हिमालयन बैंकबाट हात झिक्दै हबिब, नेपाली बजारबाट पूर्ण रूपले हट्ने

    पाकिस्तानको बहुराष्ट्रिय वित्तीय संस्था हबिब बैंकले नेपाली बैंकिङ क्षेत्रबाट आफ्नो यात्रा टुंग्याउने तयारी गरिरहेको छ। दुई दशकभन्दा लामो समयदेखि हिमालयन बैंकमा संस्थापक सेयरधनीको रूपमा रहँदै आएको हबिब अब आफ्नो बाँकी सम्पूर्ण सेयर बिक्री गर्न चाहन्छ। उसको स्वामित्वमा रहेको दुई करोड ८० लाखभन्दा बढी कित्ता सेयर एकमुष्ट बिक्रीका लागि राखिएको छ,…

  • Default Image

    विदेशी ऋणमा निर्भरता घटाउँदै वाणिज्य बैंकहरु

    वाणिज्य बैंकहरूमा तरलता प्रशस्त भए पनि कर्जा प्रवाह अपेक्षित दरमा नबढेपछि उनीहरूले विदेशी बैंकबाट लिने ऋण विस्तारै घटाउन थालेका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १० वाणिज्य बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाबाट कुल ३९ अर्ब ६३ करोड रुपैयाँ ऋण लिएका छन्। यो रकम अघिल्लो वर्षको…

Scroll to Top