Banijya News

बैंक

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६६ पैसा […]

बजेटमा समावेश गर्न राष्ट्र बैंकको ३५ बुँदे सुझाव (सूचीसहित)

आगामी बजेटमा समावेश गर्न नेपाल राष्ट्र बैंकले सरकारलाई ३५ बुँदे सुझाव दिएको छ । मौद्रिक तथा वित्तीय क्षेत्र सम्बन्धी २० र सरकारी वित्त क्षेत्रका लागि १५ बुँदाको सुझाव दिएको हो । प्रतिनिधि सभाको अर्थ समिति बैठकमा सोमबार गर्भनर महाप्रसाद अधिकारीले छलफलका लागि सुझाव पेस गरेका हुन् । छलपलमा उठेका प्रश्नहरुको…


  • Default Image

    चिरायु हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

    प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ, बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रा.लिर प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिचचिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट का हस्पिटल डाइरेक्टर श्री संजीव राजभण्डारी र प्रभु बैंकका…

  • Default Image

    नेशनल लघुवित्तको नाफा ६.१६ प्रतिशतले घट्यो

    नेशलन लघुवित्तले तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनीक गरेको छ । सार्वजनीक विवरण अनुसार लघुवित्तको नाफामा गिरावट देखिएको छ । खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेसनल लघुवित्तको खुद नाफा ६.१६ प्रतिशतले घटेर १९ करोड ७ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २०…

  • Default Image

    डिप्रोक्स लघुवित्तको साधारण सभा चल्दै

    डिप्रोक्स लघुवित्तको वार्षिक साधारण सभा अज चैत २५ गते आइतबार बस्दैछ । सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे सुरु भएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भएको १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै,…

  • Default Image

    नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

      नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ५० हजार ४२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकको चैत १ गतेको सञ्चालक समितिको निर्णयअनुसार उक्त सेयर लिलामीमा राखिएको जनाएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने जनाएको छ…

  • Default Image

    प्रहरी कार्यालयबाट घर फर्किएर सहकारीका पूर्व कोषाध्यक्षले गरे आत्महत्या

    प्रहरी कार्यालयबाट घर फर्किएर सहकारीका एक पूर्व कोषाध्यक्षले गरे आत्महत्या गरेका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटीस्थित हाम्रो सुर्याेदय बचत तथा ऋण सहकारी संस्थाका पूर्व कोषाध्यक्ष कपिलमणी न्यौपानेले यसरी प्रहरी कार्यालयबाट फर्किएर आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय झिकाइएका न्यौपाने विहीबार मात्र्र घर फर्किएका थिए । त्यसलगत्तै विहान लामो…

  • Default Image

    आइएमई पे एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

    नेपालको पहिलो डिजिटल वालेट आइएमई पे प्रतिष्ठित एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट आइएमई प कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो । आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस अवार्डलाई फिनटेक क्षेत्रमा नबप्रबर्तन, नेतृत्वदायी…

  • Default Image

    माछापुच्छ्रे बैंकद्वारा व्यावसायिक सिपमूलक तालिम कार्यक्रमको आयोजना

    माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहाको कर्जनहा स्थित श्री जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एक हप्ते व्यावसायिक सिपमूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । माध्यमिक तहका विद्यार्थीहरूमा व्यावसायिक र प्राविधिक ज्ञान एंव सिपको विकास गर्ने उद्देश्यले बैंकले इन्जिनियर्स विदाउट बोर्डर्स नामक संस्थासँगको सहकार्यमा व्यावसायिक सिपमूलक तालिम आयोजना गरेको हो…

  • Default Image

    माछापुच्छ्रे बैंकले १ करोड बढी संस्थापक सेयर बेच्दै

    माछापुच्छ्रे बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन्। ंस्थापक सुरेन्द्र महतोले आफ्नो नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्रीमा ल्याएका हुन्। यसमा माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापकले असोज २५ गतेबाट ३५ दिनभित्र…

  • Default Image

    सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन

    सानिमा माई हाइड्रोपावरको बोनस सेयर समायोजनपछि प्रतिकित्ता २९७ रुपैयाँ २७ पैसा मूल्य निर्धारण भएको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले बुधबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार कायम अन्तिम मूल्य ३२७ रुपैयाँमा प्रस्तावित १० प्रतिशत बोनस समायोजन गरी समायोजित भाउ तोकेको हो । मंगलबार…

  • Default Image

    राष्ट्रिय वाणिज्य बैंकमा विदेशबाट आफै निशुल्क पैसा पठाउन सकिने

    उत्कृष्ठ बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ४० लाख भन्दा बढी ग्राहकलाई डिजिटल बैंकिङ्ग मार्फत नयाँ नयाँ सुविधाहरु दिदै आइरहेको छ । र्बैंकले आफ्नो वेवसाइट, मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा ईन्टरनेट बैंकिङ्गको पोर्टलमा रहेको आरविवि रिक्वयष्ट रेमिटबाटबाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा…

Scroll to Top