Banijya News

बैंक

माछापुच्छ्रे बैंकले १ करोड बढी संस्थापक सेयर बेच्दै

माछापुच्छ्रे बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन्। ंस्थापक सुरेन्द्र महतोले आफ्नो नाममा रहेको […]

राष्ट्रिय वाणिज्य बैंकमा विदेशबाट आफै निशुल्क पैसा पठाउन सकिने

उत्कृष्ठ बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ४० लाख भन्दा बढी ग्राहकलाई डिजिटल बैंकिङ्ग मार्फत नयाँ नयाँ सुविधाहरु दिदै आइरहेको छ । र्बैंकले आफ्नो वेवसाइट, मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा ईन्टरनेट बैंकिङ्गको पोर्टलमा रहेको आरविवि रिक्वयष्ट रेमिटबाटबाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा…


  • Default Image

    रा.वा. बैंक कर्मचारी संघ नेपालको ३४ औ वार्षिकोत्सब विविध कार्यक्रमका बीच सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच शनिबार सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहका बीच ३४ औं वार्षिकोत्सब मुल कार्यक्र्रमको समुदघाटन गर्नुभयो । सो अवसरमा महासचिव पोखरेलले उत्कृष्ठ कार्यसम्पादनमा आफ्नो क्षमता प्रमाणित गरी सकेका संस्थानहरुका कर्मचारीको सेवा सुविधा बृद्धिमा…

  • Default Image

    नेपाल एसबिआई बैंकलाई २ अर्ब बराबरको ऋणपत्र बिक्री गर्न बोर्डको अनुमति

    नेपाल एसबीआई बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । एसबीआईले १० वर्ष अवधि भएको ‘नेपाल एसबीआई बैंक डिबेन्चर…

  • Default Image

    निजी क्षेत्रमा बैंकहरूको १ खर्ब ५७ अर्ब लगानी, कुन क्षेत्रमा कति लगानी ?

    चालु आर्थिक वर्ष २०७९÷०८० को ११ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा १ खर्ब ५७ अर्ब ३६ करोड (३.४ प्रतिशत) कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५ खर्ब ५२ अर्ब ७१ करोड (१३.५ प्रतिशत) कर्जा प्रवाह गरेका थिए । वार्षिक बिन्दुगत आधारमा…

  • Default Image

    युनियन लाइफको आईपीओमा आजसम्म आवेदन दिन सकिने

      युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २४ गते देखि बिक्री खुल्ला गरेको ६४ करोड बराबरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्ने लागेको हो । कम्पनीले नेपाल धितो पत्र बोर्डमा निवेदन दिएको केही…

  • Default Image

    बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा १०% छुटको अफर

    बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट मा उपलब्ध…

  • Default Image

    सनराइज बैंकको ओमबहालमा निशुल्क स्तन क्यान्सर परीक्षण शिविर

    सनराइज बैंकले काठमाडौंको ओमबहालमा निशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ। पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ। सामान्यता महिलाहरु स्तन क्यान्सरको जाँच गर्न अन्तिम चरणमा अस्पताल जाने गर्दछन्। यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको…

  • Default Image

    नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर हुने

    नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाने भएका छन् । दुई बैंक मर्जरमा जानका लागि पछिल्लो एक महिनादेखि दुई बैंकका सञ्चालकबीच कुराकानी जारी रहेको थियो । सो कुरा फाइनल भएसँगै मर्जरमा जाने सहमति जुटेको हो । ‘कुनै अड्चन नआएमा एकसाताभित्रमा मर्जरको सम्झौतामा हस्ताक्षर हुने छ,’मर्जर प्रक्रियामा काम गरिरहेको स्रोतले…

  • Default Image

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि राय सुझाव

    नेपाल राष्ट्र बैंकले ऐन २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि बैंकको आर्थिक अनुसन्धान विभागले राय-सुझाव माग गरेको हो । बैंकको आर्थिक अनुसन्धान विभागको इमेल  monetarypolicy@nrb.org.np मार्फत सुझाव पठाउन सकिने छ । त्यसैगरी,  विभागको कार्यालय…

  • Default Image

    सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्री

    सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकका अनुसार सञ्जय कुमार शारदाको नाममा रहेको सेयर बिक्रीमा ल्याएको जनाएको हो । बैंकले बिक्री गर्ने संस्थापक सेयरको मूल्य र सेयर संख्या भने निष्कासन गरेको छैन । सोको लागि संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । इन्छुक संस्थापकले सेयर खरिद गर्न…

Scroll to Top