Banijya News

बैंक

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर हुने

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाने भएका छन् । दुई बैंक मर्जरमा जानका लागि पछिल्लो एक महिनादेखि दुई […]

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्री

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकका अनुसार सञ्जय कुमार शारदाको नाममा रहेको सेयर बिक्रीमा ल्याएको जनाएको हो । बैंकले बिक्री गर्ने संस्थापक सेयरको मूल्य र सेयर संख्या भने निष्कासन गरेको छैन । सोको लागि संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । इन्छुक संस्थापकले सेयर खरिद गर्न…


  • Default Image

    हिमालयन बैंककोे लाभांश वितरणमा लगाएको रोक हटायो अदालतले

    नेपाल राष्ट्र बैंकले हिमालयन बैंककोे लाभांश वितरणमा लगाएको रोक अदालतले हटाइदिएको छ । उच्च अदालत पाटनले परमादेश जारी गर्दै लाभांश वितरणमा रोक नलगाउन भनेको हो । हिमालयन बैंक र नेपाल इन्भेष्टमन्ट बैंकको मर्जर प्रक्रिया खारेज गरेपछि राष्ट्र बैंकले लाभांश वितरण रोक्न निर्देशन दिएको थियो । यसविरुद्ध हिमालयन बैंक उच्च अदालत…

  • Default Image

    सप्तकोशी विकास बैंकले माग्यो कर्मचारी

    सप्तकोशी विकास बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले प्रमुख व्यापार अधिकृत एक जना, प्रमुख जोखिम अधिकृत एक जनाको कर्मचारी माग गरेको हो । साथै, शाखा प्रबन्धक, सम्बन्ध प्रबन्धक, अपरेशन इन्चार्ज, रिपोर्टिङ अफिसर, व्यवस्थापन प्रशिक्षार्थी, टिआर सहायक केही र गोल्ड परीक्षक पदका लागि पनि कर्मचारीको माग गरेको बैकले जानकारी…

  • Default Image

    आधारदर दोहोरो अंकनजिक

    बैंकहरूको आधारदर दोहोरो अंकनजिक पुगेको छ । तरलता अभावसँगै बैंकहरूले निक्षेपको ब्याजदर बढाएपछि उनीहरूको निक्षेपको लागत वृद्धि भई आधारदर बढेको हो । आधारदर वृद्धि हुँदा कर्जाको ब्याजदर पनि महँगो हुन्छ । बैंकहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्छन् । बैंकहरूले प्रकाशित गरेको पछिल्लो अपरिष्कृत वित्तीय विवरणअनुसार चालू…

  • Default Image

    कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक

    कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकको विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.३२ प्रतिशत कम हो । गत आर्थिक वर्षको यहि…

  • Default Image

    ३३.३१% ले घट्यो लक्ष्मी बैंकको नाफा

    लक्ष्मी बैंकको खुद नाफा ३३.३१% ले घटेको छ । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो। चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ८५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसैअवधिको तुलनामा ३३ दशमलव ३१ प्रतिशत कम हो ।…

  • Default Image

    नबिल बैैकद्वारा जलवायु परिवर्तन सम्बन्धी कार्यशाला

    नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई लिएर जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा कार्यशाला आयोजना गरेको छ । अप्रिल १५मा ललितपूरको भिभान्ता होटलमा आयोजना गरिएको थियो । उक्त कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्रस्तुतकर्ताको रुपमा कार्यपत्र प्रस्तुत गरिएको थियो । ला इस्ला…

  • Default Image

    सेञ्चुरी बैंकले ऋणपत्र निष्कासन गर्ने

    सेन्चुरी कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट बैंकले २ अर्ब २० करोड बराबरको २२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न चैत २९ गते अनुमति पाएको हो । कुल कित्ता मध्ये ८ लाख ८० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ । त्यस्तै, बाँकी रहेको १३ लाख २०…

  • Default Image

    सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

    सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका न्यौपानेलाई नै बढुवा गरेर सीईओमा नियुक्त गरिएको हो । नवनियुक्त सीईओ न्यौपानेले २ वैशाखदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने भएका छन् । बैंक सञ्चालक समितिले कामू सीईओको जिम्मेवारीमा रहेका न्यौपानेलाई सीईओमा…

  • Default Image

    एनएमबि बैंकले ल्यायो नयाँ बर्षमा अफरै अफर

    एनएमबि बैंकले नयाँ बर्षको लागि अफरै अफर  ल्याएको छ । बैंकले ग्राहक तथा कर्मचारीका लागि चैत्र २९ गतेदेखि शुरू भई सिमित समयसम्म मात्र लागु हुने गरी सार्वजनिक गरेको हो । बैंकको ग्राहकले अफर जित्नको लागि ईएनएमबि एपबाट स्क्यान गरी दैनिक उपभोग्य बस्तुको खरिद गरेपछि १०% सम्मको क्यास ब्याक पाउने भएका…

  • Default Image

    नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा मुक्तिनाथ विकास बैंंकका सीईओ विजयी

    मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदयूमन पोखरेल नेपाल व्यवस्थागत संघको कार्यकारीणी समितिमा निर्वाचित भएका छन् । शनिबार संघले आयोजना गरेको समारोहमा उक्त मतदानको विजेताहरुको मत संख्याका बारे जानकारी गराइएको थियो । त्यस्तै, संघको अध्यक्षमा भने उपेन्द्र पौडेल निर्वाचित भएका छन् । कार्यकारिणी समितिको व्यक्तिगत तर्फ पोखरेल विजयी भएसँगै बैंकका…

Scroll to Top