कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन भोलि
कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । बैंकले चैत १६ गतेदेखि १ लाख २० हजार १२० कित्ता लिलामी शेयर चैत २४ गतेसम्म बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रुपैंया तोकेको छ । सो वा सो भन्दा बढी मूल्य अंकित…

