Banijya News

बैंक

३९ अर्ब २३ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता, साना उद्योगमा आकर्षण

३९ अर्ब २३ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता, साना उद्योगमा आकर्षण

चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालमा ३९ अर्ब २३ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ […]

ग्लोबल आइएमई बैंकद्वारा ५० औं ग्लोबल हाट बजार आयोजना

ग्लोबल आइएमई बैंकद्वारा ५० औं ग्लोबल हाट बजार आयोजना

ग्लोबल आइएमई बैंकद्वारा स्थानीय लघु, साना तथा मझौला उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार ५० औं ग्लोबल हाट बजार आयोजना गर्दैछ। सबैको निरन्तर उत्साह र सक्रिय सहभागिताले नै यस साप्ताहिक कार्यक्रमलाई स्थानीय उद्योगहरूका लागि आफ्ना रैथाने दिगो उत्पादनहरू प्रदर्शन गर्ने एक प्रभावकारी माध्यम बनाएको छ।


  • १३ विकास बैंकले घोषणा गरे लाभांश, कुनले कति ?

    १३ विकास बैंकले घोषणा गरे लाभांश, कुनले कति ?

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत १५ विकास बैंकमध्ये १३ बैंकले लाभांश घोषणा गरेका छन् । दुइ बैंकले भने हालसम्म लाभांशको प्रतिशत सार्वजनिक गरेका छैनन्। यस वर्ष विकास बैंकहरूमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी प्रतिफल घोषणा गर्दै अग्रस्थान ओगटेको छ। गत आर्थिक वर्ष (आव) २०८०/८१ को मुनाफाबाट (नेप्से) मा सूचिकृत…

  • Default Image

    आजदेखि पाँच लाख सम्म मात्रै नगद कारोबार गर्न पाईने

    सम्पत्ति शुद्धीकरण रोक्ने उद्देश्यका साथ सरकारले माघ १ गतेदेखि लागू हुने गरी नगद कारोबारको सीमा घटाउँदै ५ लाख रुपैयाँसम्म सीमित गरेको छ। अब ५ लाखभन्दा बढी मूल्यको सेवा वा वस्तु खरिद–बिक्रीमा अनिवार्य रूपमा बैंक वा वित्तीय माध्यम (चेक, ड्राफ्ट आदि) प्रयोग गर्नुपर्नेछ। नगद कारोबारको नयाँ सीमा र सर्तहरू सम्पत्ति शुद्धीकरण…

  • एनआईसी एसिया बैंकको सञ्चालकमा राजभण्डारी नियुक्त

    एनआईसी एसिया बैंकको सञ्चालकमा राजभण्डारी नियुक्त

    एनआईसी एसिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त भएकी छन् । राजभण्डारी बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी हुन् । नवनियुक्त सञ्चालक राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोककुमार अग्रवालबाट पद तथा गोपनियताको शपथग्रहण लिएकी छन् ।

  • गरिमा विकास बैंकको लोगो र छाप परिवर्तन

    गरिमा विकास बैंकको लोगो र छाप परिवर्तन

    गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई आधुनिक र सशक्त बनाउने उद्देश्यका साथ लोगो र छाप परिवर्तन गरेको छ। परिवर्तित नयाँ लोगो आजदेखि बैंकको सबै आधिकारिक कागजात, वेबसाइट र शाखाहरूमा प्रयोग हुने भएको छ । बैंकको दीर्घकालीन रणनीतिको हिस्सा स्वरूप, गत कार्तिक २७ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाले…

  • आज आरटीजीएस प्रणाली सुचारु रहने

    आज आरटीजीएस प्रणाली सुचारु रहने

    आज सार्वजनिक बिदाका दिनपनि आरटीजीएस प्रणाली सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आज माघे सङ्क्रान्तिको सार्वजनिक बिदा दिन आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ३ बजे सञ्चालन हुने जानकारी दिएको हो। आरटीजीएस प्रणाली पूर्ण रुपमा दिनभर सञ्चालन नहुने भएकाले व्यवसायीक र…

  • प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न : ३७ लाख ग्राहकलाई अत्याधुनिक सेवा दिने प्रतिबद्धता

    प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न : ३७ लाख ग्राहकलाई अत्याधुनिक सेवा दिने प्रतिबद्धता

    प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामार्फत बैंकले देशभर करिब ३७ लाख ग्राहकलाई अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। बुधबार बबरमहलस्थित प्रधान कार्यालयमा सम्पन्न सभाले बैंकको सेवा विस्तार, डिजिटल बैंकिङ र ग्राहक केन्द्रित रणनीतिलाई प्राथमिकतामा राख्दै आगामी कार्यदिशा स्पष्ट गरेको हो।…

  • निर्धन उत्थानले गर्यो १२ प्रतिशत लाभांश पारित

    निर्धन उत्थानले गर्यो १२ प्रतिशत लाभांश पारित

    निर्धन उत्थान लघुवित्तले २७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभा संस्थाका अध्यक्ष जनार्दन देव पन्तको सभापतित्वमा काठमाडौं नक्साल भगवतिवहालस्थित संस्थाको मुख्य कार्यालय भवनमा सम्पन्न भएको हो। सभामा सञ्चालक समितिका पदाधिकारी, शेयरधनी, कर्मचारी पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधिहरू गरी कुल १ सय ५५ जनाको उपस्थिति रहेको थियो। साधारण…

  • नेशनल लाइफ इन्स्योरेन्सले ३८ औ वार्षिक साधारण सभा सम्पन्न गर्दै लाभांश स्वीकृत गर्यो

    नेशनल लाइफ इन्स्योरेन्सले ३८ औ वार्षिक साधारण सभा सम्पन्न गर्दै लाभांश स्वीकृत गर्यो

    नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औँ वार्षिक साधारण सभा आज लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। सभा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले विश्व अर्थतन्त्र विविध चुनौतीका बाबजुद लचिलो रहेको उल्लेख गरिन्। कोभिड महामारी र भू–राजनीतिक कारणले बढेको…

  • कुमारी बैंकको २५ औँ वार्षिक साधारणसभा सम्पन्न, आगामी योजनाहरू घोषणा

    कुमारी बैंकको २५ औँ वार्षिक साधारणसभा सम्पन्न, आगामी योजनाहरू घोषणा

    कुमारी बैंक लिमिटेडले आज पुस ३० गते बुधबार २५ औ वार्षिक साधारणसभा काठमाडौंको टंगालस्थित आम्रपाली ब्याङ्क्वेट हलमा सम्पन्न गरेको छ। सभाले आर्थिक वर्ष २०८१ ८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ। पछिल्ला २४ वर्षदेखि…

  • नेपाल एसबीआई बैंक घ्याङलेख शाखामा ठूलो लुटपाट, करिब ३ करोड ७ लाख रुपैयाँ गायब

    नेपाल एसबीआई बैंक घ्याङलेख शाखामा ठूलो लुटपाट, करिब ३ करोड ७ लाख रुपैयाँ गायब

    सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार, बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबपोश लुटेरा बैंकमा…

Scroll to Top