५० रुपैयाँ दरका ४२ करोड नोट छाप्न चिनियाँ कम्पनीलाई एक अर्बको ठेक्का
नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिटिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको छ । केन्द्रीय बैंकले ४२ करोड थान नोट छाप्नका लागि उक्त कम्पनीलाई बोलकबोल मार्फत उक्त कम्पनीलाई छनोट गरेको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सो कम्पनीलाई ५० रुपैयाँ दरका ४२…

