Banijya News

बैंक

गाई पूजाका दिन कति छ विदेशी मुद्राको विनिमाय दर ?

गाई पूजाका दिन कति छ विदेशी मुद्राको विनिमाय दर ?

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ […]

राष्ट्र बैंकले तिहारका लागी बेच्यो ४१ हजार चाँदीका सिक्का

राष्ट्र बैंकले तिहारका लागी बेच्यो ४१ हजार चाँदीका सिक्का

यस वर्षको तिहारका लागी नेपाल राष्ट्र बैंकले ४१ हजार वटा चाँदीका सिक्का बिक्री गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले गत साताको शुक्रबारसम्ममा ४१ हजार वटा चाँदीका सिक्का बिक्री गरेको हो । राष्ट्र बैंकले हरेक वर्षको तिहारलक्षित सुन र चाँदीका असर्फी बिक्री गर्दै आइरहेको छ । तर, यसवर्ष भने…


  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

    ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तारण गरे । विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक…

  • शनिबारका बैङ्क तथा वित्तीय संस्था सञ्चालन हुने

    शनिबारका बैङ्क तथा वित्तीय संस्था सञ्चालन हुने

    नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह…

  • वाणिज्य बैंकहरुको नाफा साढे १६ अर्ब, कुन बैंकले कति कमाए ?

    वाणिज्य बैंकहरुको नाफा साढे १६ अर्ब, कुन बैंकले कति कमाए ?

    चालु आर्थिक वर्षको दुई महिनामा वाणिज्य बैंकहरुले साढे १६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १६ अर्ब ५९ करोड ७८ लाख ४० हजार रुपैयाँ नाफा कमाएका हुन् । राष्ट बैंकको तथ्यांक अनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकको यो नाफा गत आर्थिक वर्षको…

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश दिने

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश दिने

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश…

  • आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेड बीच आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैकिङ्ख सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिव प्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका…

  • वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति ?

    वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति ?

    वाणिज्य बैंकहरुले कात्तिकमा पनि ब्याजदर घटाएका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । कात्तिक महिनाका लागि बैंकहरुको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटेर औसत ५.२० प्रतिशतमा झरेको छ । जबकी असोजमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.४६ प्रतिशत थियो । यस्तै, कात्तिकमा…

  • सांग्रिला डेभलपमेन्ट बैंकबाट एससिटि युनियनपे कार्ड सेवा सुरु

    सांग्रिला डेभलपमेन्ट बैंकबाट एससिटि युनियनपे कार्ड सेवा सुरु

    नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडले सञ्चालन गर्दै आएको SCT-UnionPay कार्डको सेवा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको छ । यही असोज २९ देखि सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै SCT-UnionPay कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस सुविधाको सुरुवातले ग्राहकहरूलाई…

  • बैंकमा ११ खर्ब रुपैयाँ लगानीयोग्य रकम, ३० अर्ब कर्जा प्रवाह

    बैंकमा ११ खर्ब रुपैयाँ लगानीयोग्य रकम, ३० अर्ब कर्जा प्रवाह

    चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो त्रैमास सकिनै लाग्दा पनि बैंक तथा वित्तीय संस्थाहरूमा ऋण दिन मिल्ने रकम (अधिक तरलता) अत्यधिक थुप्रिएको छ। हाल वित्तीय प्रणालीमा करिब ११ खर्ब ६१ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । तर, लगानीयोग्य रकमको चाङ लाग्दा पनि कर्जा विस्तार भने ठप्पप्रायः छ। चालु आर्थिक…

  • Default Image

    मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट…

  • सुनचाँदी धितो मार्फत दुई महिनामा पौने तीन अर्ब कर्जा प्रवाह

    सुनचाँदी धितो मार्फत दुई महिनामा पौने तीन अर्ब कर्जा प्रवाह

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन र भदौ)मा बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितोमा राखेर पौने तीन अर्ब रुपैयाँ (दुई अर्ब ८४ करोड रुपैयाँ) कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकले लगाएको एकल ग्राहकलाई ५० लाख रुपैयाँभन्दा बढी कर्जा दिन नपाउने सीमाका कारण गत वर्षको सोही अवधिको…

Scroll to Top