Banijya News

बैंक

एटीएमबाट अब दैनिक ५० हजारमात्रै निकाल्न पाइने

एटीएमबाट अब दैनिक ५० हजारमात्रै निकाल्न पाइने

नेपाल राष्ट्र बैंकले डेविट कार्डको प्रयोग गरी एटीएमबाट पैसा निकाल्ने सीमा घटाएको छ । राष्ट्र बैंकले भुक्तानी सम्बन्धी एकीकृत निर्देशन […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरुलाई लक्षित गर्दै र्‍याडिसन होटल लाजिम्पाट, काठमाडौसँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ। सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले उक्त होटलको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको…


  • बैङ्कहरूको गैरबैङ्किङ सम्पत्ति ५० अर्ब नाघ्यो, कसरी बढ्छ गैर बैङ्किङ सम्पत्ति ?

    बैङ्कहरूको गैरबैङ्किङ सम्पत्ति ५० अर्ब नाघ्यो, कसरी बढ्छ गैर बैङ्किङ सम्पत्ति ?

    काठमाडौं । पछिल्ला तीन वर्षयता अर्थतन्त्रमा देखिएको सुस्ततासँगै बैङ्कहरू तथा वित्तीय संस्थाहरूको गैरबैङ्किङ सम्पत्ति ५० अर्ब रुपैयाँ नाघेको छ । घरजग्गाको कारोबार ठप्पजस्तै हुँदा धितो लिलाम गरेर पनि बिक्री हुन नसकेपछि बैंकहरूले आफूले नै सकारेका सम्पत्ति रकमानुसार गैरबैंकिङ सम्पत्ति (Non-Banking Assets) उच्च दरमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका…

  • आरटीजीएस प्रणाली शनिबार पनि सुचारु हुने

    आरटीजीएस प्रणाली शनिबार पनि सुचारु हुने

    आरटीजीएस प्रणाली शनिबार पनि सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै असोज २५ गते शनिबार आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो । राजस्व संकलनका लागि आरटीजीएस शनिबार बिदाका दिन पनि सुचारु रहने भएको केन्द्रीय बैंकले जनाएको छ। सो दिन आरटीजीएस प्रणाली बिहान ८ बजेदेखि…

  • ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैनः राष्ट्रिय वाणिज्य बैंक

    ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैनः राष्ट्रिय वाणिज्य बैंक

    राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले बैँकका नाममा ग्राहकलाई फोन गरी ठगीजन्य गतिविधिमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता अनाधिकृत व्यक्तिले व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा जानकारी दिँदै आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न…

  • हिमालयन बैंकमा रहेको हबिबको सेयर नेशनल लाइफलाई बेच्न स्वीकृति

    हिमालयन बैंकमा रहेको हबिबको सेयर नेशनल लाइफलाई बेच्न स्वीकृति

    हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर खरिद गर्न नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलालाई राष्ट्र बैंकको व्यवस्थापन समितिले स्वीकृत दिएर बोर्डमा पुगेको छ । पाकिस्तानका हबिब बैंकले हिमालयन बैंकमा रहेके २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर बिक्री गरी बाहिरिन खोजेको थियो । सोही अनुसार हबिबले उक्र सेयर एकमुष्ट बिक्रीको…

  • राष्ट्र बैंकद्धारा दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द

    राष्ट्र बैंकद्धारा दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द

    राष्ट्र बैंकले काठमाडौंको मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेन्ज प्रा. लि. र काठमाडौंकै ठमेलमा रहेको के.टी.एम. ओम मनि एक्सचेन्ज प्रा. लि.को लाइसेन्स रद्द गरेको छ । यी दुई कम्पनीहरूले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको…

  • राष्ट्र बैंकले हटायो सेयर कर्जामा २५ करोडको सीमा

    राष्ट्र बैंकले हटायो सेयर कर्जामा २५ करोडको सीमा

    नेपाल राष्ट्र बैंकले एक शेयर धितो कर्जामा तोकिएको सीमा हटाएको छ हो। बैंकले शेयर लगानीकर्ताको माग अनुसार २५ करोडको सीमा हटाएको हो। पहिले एक बैंक वा वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड रुपैयाँ कायम गरिएको थियो। लगानीकर्ताको मागलाई सम्बोधन…

  • बैंकिङ्ग प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

    बैंकिङ्ग प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज अर्थात् असोज २२ गते २० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ्ग प्रणालीमा तरलता बढेपछि ११ दिनको लागि २० अर्ब रुपैयाँ निक्षेप उपकरणमार्फत संकलन गर्ने भएको हो। यसका लागी इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मध्यान्ह ३ बजेसम्म अनलाइनमार्फत मात्र बोलकबोल गर्नसक्नेछन् ।…

  • नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने प्रक्षेपण

    नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने प्रक्षेपण

    विश्व बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को लागि नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको छ। यसअघि आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत र आर्थिक वर्ष २०८३/८४ मा ५.५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको थियो। अब भने आर्थिक २०८२/८३ मा यस्तो वृद्धिदर २.१ प्रतिशत र आर्थिक वर्ष २०८३/८४…

  • बजारबाट ९० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

    बजारबाट ९० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

    वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज (मंगलबार) निक्षेप संकलन उपकरण मार्फत बजारबाट ९० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र बजार ब्याजदर व्यवस्थित गर्न निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्ने क्रमलाई निरन्तरता दिएको हो। अहिले कुल निक्षेप ७३…

  • सुनको मूल्य तोलामै दुई लाख ३३ हजार नाघ्यो

    सुनको मूल्य तोलामै दुई लाख ३३ हजार नाघ्यो

    नेपाली बजारमा सुनको मूल्य तोलामै दुई लाख ३३ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँ कायम भएको छ । आजको सुनको मूल्य हालसम्मकै उच्च हो । आइतबार सुनको मूल्य २ लाख ३० हजार ६ सय पुगेको थियो…

Scroll to Top