गरिमा विकास बैंकद्वारा ‘भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु
गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नै मोबाईल बैंकिङ एप ‘गरिमा डिजि बटुवा’ मार्फत नेपालको पहिलो भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ । यस सुविधामार्फत बैंकका ग्राहकहरूले नजिकैको शाखा कार्यालयमा फारम भरेर आफ्नो एपमा भर्चुअल क्रेडिट कार्ड सक्रिय गर्न सक्नेछन् । कार्ड प्रयोग गरी फोनपे नेटवर्कअन्तर्गतका सबै क्युआर…

