ट्रेजरी बिल खरिदमा ८ गुणा बढी माग, डिस्काउन्ट रेट २ प्रतिशतभन्दा तल
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम प्रशस्त रहेकाले सरकारले जारी गर्ने ट्रेजरी बिल खरिदमा माग असामान्य रूपमा बढेको छ । उच्च मागका कारण प्रतिस्पर्धा तीव्र बनेपछि ट्रेजरी बिलको डिस्काउन्ट रेट समेत लगातार घट्दै गएको छ । गत भदौ २३ गते बोलकबोल भएको ९१ दिन अवधिको ८ अर्ब ५०…

