राष्ट्र बैंकले २ अर्ब ७१ करोड विभिन्न बैंककाे मुद्दति निक्षेपमा राख्दै
राष्ट्र बैंकले २ अर्ब ७१ करोड विभिन्न बैंकहरुमा मुद्दति निक्षेपमा राख्ने भएकाे छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा मुद्दति निक्षेपमा राख्ने भएकाे हो । केन्द्रीय बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास…

