Banijya News

बैंक

महालक्ष्मी विकास बैंकद्वारा शोक संवेदना प्रकट, सेवा प्रवाहमा वैकल्पिक व्यवस्था

महालक्ष्मी विकास बैंकद्वारा शोक संवेदना प्रकट, सेवा प्रवाहमा वैकल्पिक व्यवस्था

हालै घटेका विभिन्न दुःखद घटनाबाट भएको जिउधनको क्षतिप्रति महालक्ष्मी विकास बैंकले गहिरो दुःख व्यक्त गरेको छ। बैंकले एक विज्ञप्ति जारी […]

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन…


  • आंशिक शाखाबाट बैंकिङ सेवा दिँदै बैंकहरु

    आंशिक शाखाबाट बैंकिङ सेवा दिँदै बैंकहरु

    आज वाणिज्य बैंक र वित्तीय संस्थाहरूले आंशिक रूपमा आफ्ना शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्ने भएका छन्। हाल देशको अवस्था पूर्ण रूपमा सामान्य नभए पनि, ग्राहकको सुविधालाई ध्यानमा राख्दै बैंकहरूले सेवा उपलब्ध गराउने निर्णय गरेका हुन्। नेपाल बैंकर्स एशोसिएसनको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाहरू बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालनमा…

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३० पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा,…

  • बैंकिङ क्षेत्रको चुक्ता पुँजी साढे चार खर्ब नाघ्यो

    बैंकिङ क्षेत्रको चुक्ता पुँजी साढे चार खर्ब नाघ्यो

    बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी झण्डै साढे चार खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरुको कुल चुक्ता पुँजी चार खर्ब ४३ अर्ब…

  • निश्चित कर्मचारी राखेर सेवा सुचारु गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

    निश्चित कर्मचारी राखेर सेवा सुचारु गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

    नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई निश्चित कर्मचारी राखेर सेवा सुचारु गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार विज्ञप्ति जारी गरी सीमित कार्य गर्न भनेको हो । “बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई…

  • बैंकका केही शाखामा क्षति पुगे पनि बैंकिङ प्रणाली सुरक्षित

    बैंकका केही शाखामा क्षति पुगे पनि बैंकिङ प्रणाली सुरक्षित

    जेन–जी आन्दोलनका कारण केही बैंक तथा वित्तीय संस्थाका शाखामा तोडफोड र आगजनी जस्ता घटना भएका छन् । तर बैंकिङ प्रणाली भने सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ। संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार केही शाखामा भौतिक क्षति भए पनि नगद वा प्रणालीलाई असर पुगेको छैन। उनले भने, `शाखाहरुमा तोडफोड र…

  • राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा तोडफोड र लुटपाट

    राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा तोडफोड र लुटपाट

    आन्दोलनकारीहरुले राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखामा तोडफोड गरेका छन् । प्रदर्शनकारीहरू बैंक तोडफोड गर्दै भित्र प्रवेश गरेको बैंकका सूचना अधिकारी पवन रेग्मीले पुष्टि गरे । शाखामा कोही कर्मचारी नरहेको समेत उनले बताए । प्रदर्शनकारीले हिजो सोमबार पनि बैंकको शाखा तोडफोड गरेको उनले बताए ।

  • अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर

    अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर

    नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती सहित सबैजसो विदेशी मुद्राको पनि मूल्य बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आज पनि अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ…

  • एभरेस्ट बैंकको सीईओमा सुदेश खालिङको निरन्तरता

    एभरेस्ट बैंकको सीईओमा सुदेश खालिङको निरन्तरता

    एभरेस्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङले निरन्तरता पाएका छन् । सीईओ खालिङको चारवर्षे कार्यकाल आउँदो असोज ७ गतेदेखि सकिँदै छ । असोज ८ गतेदेखि लागु हुने गरी पुनः चार वर्षका निम्ति उनलाई नियुक्त गरिएको हो । आइतबार (भदौ २२) बसेको सञ्चालक समितिको बैठकबाट आउँदो कार्यकालका निम्ति उनलाई निरन्तरता…

  • विकास बैंकहरूको निष्क्रिय कर्जा दुई वर्षमै २७ अर्ब नाघ्यो

    विकास बैंकहरूको निष्क्रिय कर्जा दुई वर्षमै २७ अर्ब नाघ्यो

    विकास बैंकहरुमा निष्क्रिय कर्जा बढेको छ । विकास बैंकहरुको पछिल्लो दुई आर्थिक वर्षको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी विवरणको तुलनात्मक अध्ययनले निष्क्रिय कर्जा बढेको देखाएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८१/८२ मा विकास बैंकहरूको कुल निष्क्रिय कर्जा २६ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यो रकम…

  • बैंकिङ्ग प्रणालीबाट २५ अर्ब तरलता तान्दै राष्ट्र बैंक

    बैंकिङ्ग प्रणालीबाट २५ अर्ब तरलता तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ्ग प्रणालीमार्फत २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा…

Scroll to Top