एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा
एनएमबि बैंक लिमिटेडले करिब ६ लाख कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। यसअघि संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यस सेयरमा तोकिएको अवधिभित्र सेयर खरिदका लागि निवेदन…

