किसान माइक्रोफाइनान्सको सातौ साधारण सभा पौष २६मा बुक क्लोज कहिले ?
बिहिबार ३ पौष २०७६ काठमाडौं – किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रस्तावित लाभांश संशोधन गरी पुस २६ गते सातौ वार्षिक साधारण सभा बोलाएको छ । यसअघि प्रस्ताव गरेको २४ प्रतिशत बोनस शेयर र १ दशमलव १४ प्रतिशत नगद लाभांशलाई संशोधन गर्दै २३ दशमलव ९५ प्रतिशत बोनस शेयरको प्रस्ताव गर्दै सभा बोलाइएको…

