महालक्ष्मी विकास बैंकको लाभांश पारित
२ मंसिर, २०७६, काठमाडौं । नेपाल चार्टड अकाउन्टेन्ट्स संस्थाद्वारा प्रदान गरिएको विकास बैैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड–२०१८ र साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड–२०१८ प्राप्त गर्न सफल महालक्ष्मी विकास बैंकले आफ्नो १८ औं वार्षिक साधारणसभा सफलतापूर्वक शुक्रबार सम्पन्न गर्दै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरूलाई संस्थाको आर्थिक वर्ष…

