एनआईसी एशिया र फूडमान्डूबीच सम्झौता
आइतबार २९ मंसिर २०७६ काठमाडौं – एनआईसी एशिया बैंक र फुडमान्डू प्रालि बीच एनआईसी एशियाको डिजिटल भुक्तानीमार्फत फूडमान्डूको सेवाशुल्क भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र फूडमान्डूका प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले शुक्रवार हस्ताक्षर गरे बैंकका देशभर ३१० शाखा, ४०२ एटीएम, ९५…

