Banijya News

बैंक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको […]

प्रभु बैंकका ग्राहक र कर्मचारीहरूलाई मार्फा प्यालेस होटलमा विशेष छुट

प्रभु बैंकका ग्राहक र कर्मचारीहरूलाई मार्फा प्यालेस होटलमा विशेष छुट

प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं.-२ मार्फास्थित मार्फा प्यालेस होटलबिच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमकाबिच सम्झौता भएको छ । आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरू लक्षित गरी उपलब्ध सेवाहरूमा बिशेष छुट प्रदान उद्देश्यले बैंक र होटलबिच उक्त सम्झौता भएको हो । एक समारोहकाबीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र…


  • बोलकबोल मार्फत फेरि आज ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    बोलकबोल मार्फत फेरि आज ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज (बुधबार) ४५ अर्ब निक्षेप खिच्दै छ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्बभन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी…

  • बैंकहरुले कर्मचारीका लागि छुट्याए पौने १२ अर्ब रूपैयाँ बोनस

    बैंकहरुले कर्मचारीका लागि छुट्याए पौने १२ अर्ब रूपैयाँ बोनस

    गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले नाफाबाट कर्मचारी बोनसको लागि कुल ११ अर्ब ७५ करोड ६५ लाख रुपैयाँ छुट्याएका छन्। बोनस ऐनको व्यवस्थाअनुसार, बैंक तथा वित्तीय संस्थाले नाफाको कम्तीमा १० प्रतिशत कर्मचारी बोनसका लागि छुट्याउनुपर्ने व्यवस्था छ। आर्थिक वर्ष २०८०/८१ मा कर्मचारी बोनसको रकम ९ अर्ब १९ करोड ७८…

  • ‘भन्सार घोषणाबिना ५ हजार डलरसम्म नेपाल ल्याउन पाइने

    ‘भन्सार घोषणाबिना ५ हजार डलरसम्म नेपाल ल्याउन पाइने

    नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी मुद्रा नेपालमा भित्र्याउन र नेपालबाट बाहिर लैजान पाउने विषयमा पुन: सूचना प्रकाशित गरेको छ। जसमा भन्सार घोषणाबिना ५ हजार डलरसम्म ल्याउन पाइने जनाइएको छ। २०७५ असार ३२ र २०७५ चैत २६ मा प्रकाशित सूचनाबमोजिम गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को…

  • बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा साढे दुई खर्ब नाघ्यो

    बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा साढे दुई खर्ब नाघ्यो

    बैंकिङ क्षेत्रको कुल निष्क्रिय कर्जा (एनपीएल) आर्थिक वर्ष २०८१/८२ मा दुई खर्ब ५७ अर्ब ८५ करोड रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरी ५४ वटामा औसत चार दशमलव ६२ प्रतिशत दरले साढे दुई खर्ब रुपैयाँ बराबरको कर्जा निष्क्रिय भएको देखिएको…

  • अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढ्यो, युरो र पाउन्ड सस्तिए

    अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढ्यो, युरो र पाउन्ड सस्तिए

    नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, युरो, पाउन्डसहित कतिपय मुद्राको मूल्य भने घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४० रुपैयाँ ४४…

  • जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

    जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

    नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाह गरेको कर्जाको पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिकाअनुसार आगामी असोज मसान्तभित्र ऋणको पुनः संरचना गरिसक्नुपर्ने छ । त्यस्तो कर्जालाई आगामी चैत्र मसान्तमा जुन…

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको…

  • शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

    शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

    देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक खर्ब…

  • Default Image

    गत वर्ष उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशतमा सीमित

    गत आर्थिक वर्ष २०८१/०८२ मा औसत उपभोक्ता मुद्रास्फीति (महँगी) ४.०६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको वार्षिक तथ्यांकअनुसार, अघिल्लो वर्षको तुलनामा महँगी कम हो । सरकारले बजेटमार्फत ५.५ प्रतिशत महँगी कायम रहने अनुमान गरेको थियो । तर, मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले महँगीलाई ५ प्रतिशतको हाराहारीमा राखेर मौद्रिक विस्तारबाट मूल्यमा…

Scroll to Top