एनएमबि बैंकको खुद नाफा ३ अर्ब २८ करोड रुपैयाँ
एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको २ अर्ब २४ करोडको तुलनामा ४६.२२ प्रतिशतले बढी हो। इम्पेरमेन्ट चार्जमा आएको कमी र ब्याज तथा कमिशन आम्दानीमा भएको वृद्धिका कारण नाफा वृद्धिदर उच्च देखिएको बैंकले जनाएको छ। समीक्षा अवधिमा बैंकको…

