Banijya News

बैंक

एकै दिन ४२ शाखा उद्घाटन

स्थापनाको १३ वर्ष पुग्दै गर्दा कामना सेवा विकास बैंकले देशका सातै प्रदेशमा १०३ शाखा स्थापना गरेको जनाएको छ । कम्पनीले […]

नेपाल क्लियरिङ्ग हाउस नाफा २३ करोड

काठमाडौं– नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठाँै वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले कम्पनीको चुक्ता पूँजी २१.६ करोड रहेकोमा ३८% बोनस शेयर वितरण गरी २९.८ करोड पुर्याउने निर्णय गरेको छ । साथै बोनस शेयर ट्याक्स प्रयोजनका निम्ती २% नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको…


  • Default Image

    ग्लोबलको बन्दीपुरमा १५० औ शाखा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले तनहूँको बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बन्दीपुर शाखा सञ्चालनसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १५० पुगेको छ । बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना…

  • Default Image

    एनएमविको ३५ प्रतिशत लाभांस

    काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७४।०७५ मा एनएमबि बैंकले १० प्रतिशत बोनस सेयर…

  • Default Image

    सिटिजनको ८५ औं शाखा कमलादीमा

    काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो ८५ औं शाखा आफ्नै सुविधा सम्पन्न भवन काठमाडौँको कमलादी संचालनमा ल्याएको छ । कार्तिक २४ गते उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ । करिव १३ वर्ष अघि कमलादीबाट नै यस बैंकले बैंकिंग कारोवारको शुभारम्भ गरेको…

  • Default Image

    प्रतिबन्धित भारतीय रुपैयाँ सटही हुँनेमा राष्ट्रबैंक पनि हुन सकेन विश्वस्थ

    २४ कात्तिक २०७६, काठमाडौं । भारतले तीन वर्षअघि प्रतिबन्ध लगाएका भातीय पाँच सय र दस हजाका नोटहरु नोटहरू नेपालबाट फिर्ता लने सम्भावना कम हुँदै गएको छ । नेपाल राष्ट्र ब्याङ्कका पदाधिकारी नै भारु सटही हुनेमा विस्वस्त छैनन् । भारतले फिर्ता लगोस् भनेर बारम्बार नेपाली अधिकारीले गरेको आग्रह आलटाल गर्नुमा भारतभित्रै…

  • Default Image

    कुन बैंकले कति बोनस दिए, हेर्नुहोस् बोनसदर

    २० कात्तिक २०७६, काठमाडौं – धितोपत्र कारोवारका गठित नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत २७ वाणिज्य बैंकमध्ये हालसम्म १५ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन्, भने १२ वाणिज्य बैंकले लाभांस बाडन सकेका छैनन् । बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७५÷७६ को समाप्तिसँगै सो अवधिमा भएको कमाईबाट प्रतिफल स्वरुप आफ्ना सेयरधनीलाई नगद…

  • Default Image

    घर कर्जामा ब्याज नबढ्ने

    १९ कार्तिक २०७६ काठमाडौं । व्याजदर वृद्धिका कारण नियमित किस्ता भन्दा बढी रकम तिर्नु पर्दा उपभोक्तालाई समस्या पर्दे आएकामा अव सो समस्या समाधान हुने भएको छ । नेपाल राष्ट्र बैंकले निजी आवासीय घर बनाउने प्रयोजनका लागि कर्जा लिने सर्वसाधारणलाई सहज बनाइदिए पछि यो समस्या हटेको हो । राष्ट्र बैंकले पहिलोपटक…

  • Default Image

    बालुवाटारको जग्गा धितोमा राख्दा आठ बैंक समस्यामा, बैंकबाट ३० अर्ब ऋण लिएको खुलासा

    १५ कार्तिक, काठमाडौं – सरकारी भोगचलनमा रहेपनि जालसाजीले व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्र गतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । यो जग्गा चिरा मात्र होइन भूमाफिया आफैँले र उनीहरुमार्फत जग्गा किनेका जग्गाधनीले विभिन्न आठ वाणिज्य…

  • Default Image

    विधान संशोधनको खेल महासंघमा

    नेपाल उद्योग वाणिज्य महासंघमा विधान संशोधन गरेर नया अध्यक्ष बन्ने खेल शुरु भएको छ । बरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने प्राबधानलाई उल्टाउँदै नया अध्यक्ष बन्ने खेल शुरु भएको हो । महासंघलाई सधै आफ्नो पकडमा राख्न चाहने पूर्व अध्यक्ष चण्डीराज ढकालको विशेष पहलमा महासंघमा विधान संशोधन गरेर नया अध्यक्ष ल्याउने…

  • Default Image

    लगानीकर्ताको मनोबल गिर्दा बजार पनि गिरो

    कारोबारको सुरुवातदेखि नै सुस्त गतिमा देखिएको शेयर बजार बुधवार झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ०.४२ अङ्कले बढेर १२१४.०५ अंकमा उक्लिएको छ । बजार सामान्य अङ्कले बढेको भएपनि लगानीकर्ताको मनोवल अझै उठ्न सकेको छैन । लगानीकर्ताको मनोवल कमजोर भएका कारण शेयर बजार सामान्य…

Scroll to Top