Banijya News

बैंक

एनआईसी एसियाको लिलाम बिक्री पोर्टल: के-के जानकारी पाइन्छ ?

एनआईसी एसियाको लिलाम बिक्री पोर्टल: के-के जानकारी पाइन्छ ?

काठमाडौं: एनआईसी एसिया बैंकले आफ्ना ग्राहक तथा इच्छुक लगानीकर्ताहरूका लागि लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण जानकारी एकै ठाउँमा उपलब्ध गराउने गरी एक […]

वाणिज्य बैंकहरू नाफा कमाएको कमाई, ऋणीमाथिको आर्थिक भार बढाको बढाई

वाणिज्य बैंकहरू नाफा कमाएको कमाई, ऋणीमाथिको आर्थिक भार बढाको बढाई

नेपालको वित्तीय क्षेत्रले गत आर्थिक वर्षमा उल्लेखनीय नाफा कमाएको तथ्यांक सार्वजनिक भएको छ । वाणिज्य बैंकहरूले मात्रै ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा ४४% बढी हो । यस्तो नाफा वृद्धिले बैंकहरूको वित्तीय अवस्था सहज भएको संकेत गरेपनि यसले नेपाली ऋणीहरूको वास्तविक अवस्थालाई भने ओझेलमा पारेको…


  • नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल नियुक्त

    नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल नियुक्त

    नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन् । बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई भदौ १ गतेदेखि लागू हुनेगरी सीईओको जिम्मेवारी दिइएको बैंकले जनाएको छ ।

  • प्रभु बैंकका ग्राहक तथा कर्मचारीले जोय स्टोरमा विशेष छुट पाउने

    प्रभु बैंकका ग्राहक तथा कर्मचारीले जोय स्टोरमा विशेष छुट पाउने

    प्रभु बैंकका ग्राहक तथा कर्मचारीले जोय स्टोरमा विशेष छुट सुविधा पाउने भएका छन्। काठमाडौं महानगरपालिका–२२, न्युरोडमा रहेको जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट पाउने सम्झौता भएको छ। कर्मचारी तथा ग्राहकहरुले आइफोन म्याकबुकमा ५ प्रतिशत छुट पाउनेछन्। यस्तै आइफोन र र म्याकबुककf पार्टपुर्जामा क्रमशः ५ र २० प्रतिशत छुट पाउनेछन्।…

  • ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

    ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

    ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको…

  • वाणिज्य बैङ्कहरूले भदौका लागि तोके नयाँ ब्याजदर, कुन बैङ्कको कति ?

    वाणिज्य बैङ्कहरूले भदौका लागि तोके नयाँ ब्याजदर, कुन बैङ्कको कति ?

    वाणिज्य बैंकहरुले भदौ २०८२ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ दरअनुसार बैंकहरुले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा साउन महिनाको तुलनामा अझै कम ब्याज दिने भएका छन्।साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औसत ५.६९ प्रतिशत ब्याज दिइरहेका बैंकहरुले भदौ महिनामा यो दर घटाएर ५.५७ प्रतिशत पुर्याएका छन्। त्यस्तै, संस्थागत मुद्दति…

  • बैंकिङ्ग प्रणालीबाट ६० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    बैंकिङ्ग प्रणालीबाट ६० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज भदौ १ गते ६० अर्ब निक्षेप संकलन गर्ने भएको छ । बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम नरोकिदा राष्ट्र बैंकले सो निक्षेप संकलन गर्न लागेको हो । केन्द्रीय बैंकले भदौ लागेपछि आज पहिलोपटक निक्षेप संकलन गर्न लागेको हो । केन्द्रीय बैंकले ३१ दिनको लागि निक्षेप संकलन उपकरणको…

  • कुन विदेशी मुद्राको विनिमयदर आज कति ? हेर्नुहोस् सूची

    कुन विदेशी मुद्राको विनिमयदर आज कति ? हेर्नुहोस् सूची

    नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ। शनिबार अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर थियो भने अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती दिनार लगायत कतिपय मुद्राको मूल्य घटेको थियो।…

  • एक दर्जन भन्दा बढी बैंकहरूले बढाए एनपीएल, कुनको कति ?

    एक दर्जन भन्दा बढी बैंकहरूले बढाए एनपीएल, कुनको कति ?

    एक दर्जन भन्दा बढी बैंकहरूले खराब कर्जा बढाएका छन्। बैंकहरूले सार्वजिक गरेको अघिल्लो आर्थिक वर्षको चौथो चौमासको वित्तीय विवरणअनुसार धेरै बैंकहरूको खराब कर्जा अनुपात (एनपीएल) बढेको हो। गत आर्थिक वर्ष २०८१/८२ मा खराब कर्जामा एभरेष्ट बैंक ०.३८ प्रतिशतमा सीमित रहँदा, हिमालयन बैंक ७.२८ सहित सबैभन्दा बढी रहेको देखिन्छ। एनआईसी, कुमारी,…

  • प्रभु बैंकका ग्राहक र कर्मचारीले पोखरास्थित मेडिप्लस हस्पिटलमा विशेष छुट पाउने

    प्रभु बैंकका ग्राहक र कर्मचारीले पोखरास्थित मेडिप्लस हस्पिटलमा विशेष छुट पाउने

    प्रभु बैंकका ग्राहक तथा कर्मचारीले पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा विशेष छुट पाउने भएका छन्। बैंक र उक्त हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरुमा १०…

  • वाणिज्य बैंकहरुले कमाए ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा, कुनले कति ?

    वाणिज्य बैंकहरुले कमाए ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा, कुनले कति ?

    गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । नेपालमा सञ्चालित २० वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत सोही अवधिको तुलनामा ४३.३९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले…

  • अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    काठमाण्डौ महानगरपालिका, वाड नं ११, बबरमहल स्थित अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०–१५% छुट पाउने भएका छन । सो छुट सेवासुविधा अन्नपूर्ण…

Scroll to Top