कर्जा विस्तार सुस्त हुँदा बैंकहरूले काउन्टर साइक्लिकल बफर राख्न नपर्ने
कर्जा विस्तार लक्ष्यभन्दा तल रहेकाले चालु आर्थिक वर्ष २०८२/८३ मा पनि बैंक तथा वित्तीय संस्थाहरूलाई ‘काउन्टर साइक्लिकल क्यापिटल बफर’का लागि थप पुँजी व्यवस्था गर्न नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा समेत त्यस्तो पुँजी राख्नुपर्ने अवस्था नआएको जनाएको हो। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन…

