Banijya News

बैंक

बाड्ने भयो प्राइमले १६ प्रतिशत बोनस सेयर

११ मंसिर २०७६, काठमाडौं – प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट आफ्ना शेयरधनीलाइ १६ प्रतिशत बोनस सेयर वितरण […]

कैलाश विकास बैंकले १८ प्रतिशत लाभांश दिने

१० मंसिर, २०७६,काठमाण्डौ कैलाश विकास बैंकले आर्थिक वर्ष २०७५र७६ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीकोे १८.७७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । विकास बैंक संचालक समितिको बैठकले चुक्ता पुँजीको १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत २.७७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको…


  • Default Image

    गरिमा विकास बैंकको १३औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

    १० मंसिर, २०७६, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको १२ औं बर्ष पूरा गरी १३औं बर्षमा प्रवेश गरेको अवसरमा २०७६ मंसीर ७ गते शनिबार देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विकास बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु स्याङ्गजाको वालिङ्ग, रुपन्देहीको बुटवल, म्याग्दीको वेनी, चितवनको…

  • Default Image

    कृषि बैंकमा ३४ करोड रकम घोटाला अभियोगमा बैंकका शाखा अधिकृत सहित ८ जनाविरुद्ध मुद्दा दायर

    ०९ मंसिर, २०७६, काठमाण्डौ । कृषि विकास बैंकको ३३ करोड ९३ लाख रुपैयाँ गैरकानुनी रुपमा निकालेर हिनामिना गरेको अभियोगमा कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा प्रबन्धक भरतबहादुर बानियाँ र शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनिहरुले नक्कली…

  • Default Image

    ग्लोबल आईएमई बैंकद्वारा विद्यालयमा कम्प्युटर सहयोग प्रदान

    आइतबार ८, मंसिर २०७६, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विद्यालयलाई कम्युटर सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत एबं सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तनहूँ जिल्लाको व्यास नगरपालिका बेल्थोकस्थित कुर्लुङ प्राथमिक विद्यालयलाई दुुईवटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो । एक कार्यक्रमबीच बैंकका बजार तथा व्यवसाय प्रवद्र्धधन विभागका इन्चार्ज…

  • Default Image

    प्रभु बैंकको १८ औं साधारण सभा सम्पन्न, १६ प्रतिशत सेयर वोनस वितरण गरिने

    ०८ मंसिर, २०७६, काठमाण्डौ । प्रभु बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आर्थिक वर्ष २०७५–७६ मा कायम चुक्ता पूँजीको १६ प्रतिशत बराबरको वोनस सेयर गर्ने बताएको छ । संस्थापक सेयरधनीले ५५ प्रतिशत र सर्वसाधारण सेयरधनीले ४९ प्रतिशत सेयर स्वामित्व रहेकोमा संस्थापक सेयरधनीको ५१ प्रतिशत र…

  • Default Image

    सिटिजन्स बैंकको संचालकमा सुदेश खालिङ नियुक्त

    ०८ मंसिर, २०७६, काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको संचालकमा बैकिंग क्षेत्रमा करिव तीन दशक लामो अनुभव भएका सुदेश खालिङ नियुक्त भएका छन् । बैंकको हालै भएको ३२० औं सञ्चालक समितिको बैठकले खालिङलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा…

  • Default Image

    प्रभु बैंकको एक्स्टेन्शन काउन्टर मोरङमा

    ०६ मंसिर, २०७६, काठमाडौं । कार्यालयमा आर्थिक अनुशासन कायम गराउन आर्थिक रुपमा कर्मचारीले व्यहोर्ने जोखिम कम गर्ने विश्वासको साथ जिल्ला प्रशासन कार्यालय मोरङमा प्रभु बैंकको एक्स्टेन्शन काउन्टर स्थापना भएको छ । हाल प्रभु बैंकको देशैभरमा १९६ शाखा र ३७ एक्स्टेन्शन काउन्टर छन् । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नवस्थापित काउन्टरको…

  • Default Image

    सिद्धार्थ बैंकले शुरु गर्यो मेसिनबाटै चेक डिपोजिट हुने सुविधा

    ०६ मंसिर, २०७६, काठमाडौं । सिद्धार्थ बैंकले ग्राहकहरुलाई प्रभावकारी सुविधा पुर्याउने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाललाई यो सुविधा बैंकको हात्तीसार शाखाबाट शुरु गरिएको छ । यस प्रकारको चेक डिपोजिट मेसिन सञ्चालनमा आए पश्चात सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नुको साथै, बैंकद्धारा…

  • Default Image

    जनता बैंक नेपाल लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

    ०५ मंसिर , २०७६ काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडको दशौं वार्षिक साधारणसभा गत हालै काठमाडौमा सम्पन्न भएको छ । दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५(७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई रु. १२ प्रतिशतले हुन आउने रकम रु. ९६,००,९४,३१०.९४ ( अक्षरेपी छयानब्बे करोड चौरानब्बेहजार तीनसय दश र पैसा चौरानब्बे…

  • Default Image

    चल्ने भयो जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड दुवैको एटिएममा निःशुल्क

    ०५ मंसिर, २०७६, काठमाण्डौ । जनता बैंक र ग्लोबल बैंक मजर्र भई एकिकृत कारोबार गर्ने निर्णय भएसँगै दुवै बैंकको एटिएम कार्ड दुवैको एटिएममा निशुल्क चल्ने भएको छ । जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्जर सम्बन्धी प्रस्ताब मंसिर २ गते दुवै बैंकको साधारण सभाबाट पारित…

  • Default Image

    नेपाल एसविआइ बैंकले १६ प्रतिशत लाभांश दिने

    नेपाल एसबिआइ बैंकले १६.४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको संचालन समितिको बैंठकले चुक्ता पूँजीको १०.४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । जसमा नगद लाभांश बराबर ९१ करोड ६० लाख र बोनस शेयर बराबर ५० करोड ६९ लाख वितरण गर्ने…

Scroll to Top