Banijya News

बैंक

कर्पोरेट डेभलपमेन्ट बैंकद्धारा सेयर संरचना परिवर्तन गर्दै

कर्पोरेट डेभलपमेन्ट बैंकद्धारा सेयर संरचना परिवर्तन गर्दै

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो सेयर स्वामित्व संरचना परिमार्जन गर्ने भएको छ। बैंकले हाल कायम रहेको संस्थापक र सर्वसाधारण सेयरधनीहरूको […]

विदेशी मुद्राको विनिमयदर कती ?

विदेशी मुद्राको विनिमयदर कती ?

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड…


  • आर्थिक सुस्ततापछि बैंकहरूद्वारा घरबहाल व्यवसायको बाटो खोल्न माग

    आर्थिक सुस्ततापछि बैंकहरूद्वारा घरबहाल व्यवसायको बाटो खोल्न माग

    नेपाल बैंकर्स एसोसिएसनले बैंकहरूको स्वामित्वमा आएका गैरबैंकिङ सम्पत्ति (घरजग्गा) लाई भाडामा लगाउन पाउनुपर्ने माग नेपाल राष्ट्र बैंकसमक्ष राखेको छ। आगामी आर्थिक वर्ष २०८३–८४ को मौद्रिक नीतिका लागि दिइएको यो सुझावको मुख्य कारण कोभिडपछिको आर्थिक सुस्तता हो। कर्जा तिर्न नसकेका ऋणीहरूको धितो बजारमा बिक्री नभएपछि बैंकहरू आफैंले सकार्नु परेको छ, जसले…

  • ६० करोड वित्तीय घोटालामा प्रभु बैंकका पूर्व सीईओविरुद्ध अभियोग

    ६० करोड वित्तीय घोटालामा प्रभु बैंकका पूर्व सीईओविरुद्ध अभियोग

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले गरेको छानबिनपछि प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको प्रत्यक्ष मिलेमतोमा करिब ६० करोड रुपैयाँ वित्तीय अपचलन भएको तथ्य बाहिर आएको छ। सरकारी वकील कार्यालयले सोही प्रतिवेदनलाई मुख्य आधार बनाउँदै उच्च अदालत पाटनमा बैंकिङ कसुरको मुद्दा…

  • हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडको सीईओमा सुवेदी नियुक्त

    हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडको सीईओमा सुवेदी नियुक्त

    हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडले शैलेश सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ । कम्पनीको ४०औँ सञ्चालक समिति बैठकको निर्णयअनुसार सुवेदीलाई उक्त जिम्मेवारी दिइएको हो । कम्पनीका अनुसार सुवेदीले बिहीबार औपचारिक रूपमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको छ । पुँजी बजार, क्रेडिट रेटिङ, प्राइभेट इक्विटी, जोखिम मूल्यांकन तथा वित्तीय…

  • राष्ट्र बैंकले ४५ अर्ब निक्षेप संकलन गर्ने

    राष्ट्र बैंकले ४५ अर्ब निक्षेप संकलन गर्ने

    बैंकमा अधिक रहेको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले शुक्रबार ४५ अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ७५ दिनको लागि ४५ अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी भदौ २४ गते…

  • प्रभु बैंकका सीईओ अशोक शेरचनको बयान प्रक्रियागत रूपमा सबै कार्य कानुनसम्मत

    प्रभु बैंकका सीईओ अशोक शेरचनको बयान प्रक्रियागत रूपमा सबै कार्य कानुनसम्मत

    प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले बैंकिङ प्रक्रिया र नियमको पालना गरेर नै ऋण प्रवाह गरिएको भन्दै बैंकका सबै कारोबारहरू कानुनसम्मत रहेको दाबी गरेका छन्। अनुसन्धानका क्रममा बयान दिँदै उनले २०७८ असोज ६ गते गुण एयरलाइन्सलाई १५ करोड रुपैयाँ ऋण दिँदा तत्काल सञ्चालक समिति (बोर्ड) को बैठक बस्न…

  • वित्तीय अपराधमा नयाँ कडाइ मौखिक अनुरोधमै बैंक खाता लक

    वित्तीय अपराधमा नयाँ कडाइ मौखिक अनुरोधमै बैंक खाता लक

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै बैंक खाता रोक्का तथा फुकुवा अनुसन्धान गर्ने निकायको मौखिक निर्देशनमा गर्न सक्ने व्यवस्था गरेको छ । अबदेखि कुनै पनि कसुरको अनुसन्धान गर्ने निकाय वा कानुन कार्यान्वयन गर्ने अधिकारीको मौखिक वा लिखित अनुरोधमा वित्तीय अपराधसँग सम्बन्धित बैंक…

  • शंकास्पद कारोबारसँग सम्बन्धित बैंक खाता मौखिकरुपमै रोक्का हुने

    शंकास्पद कारोबारसँग सम्बन्धित बैंक खाता मौखिकरुपमै रोक्का हुने

    अब बैंक तथा वित्तीय संस्थाले वित्तीय अपराध अनुसन्धान वा कानुन कार्यान्वयन गर्ने निकायको मौखिक अनुरोधका आधारमा समेत बैंक खाता रोक्का गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन यस्तो व्यवस्था लागू गरेको हो । राष्ट्र बैंकको…

  • आगामी मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको सुझाव

    आगामी मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको सुझाव

    नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन र निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझावहरू पेस गरेको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा गएको टोलीले राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी बैंकिङ तथा वित्तीय क्षेत्रका विद्यमान समस्या समाधान गर्दै व्यवसायीका लागि सहज वातावरण…

  • ब्याज पूँजीकरणमा राष्ट्र बैंकको लचकता, दीर्घकालीन परियोजनालाई राहत

    ब्याज पूँजीकरणमा राष्ट्र बैंकको लचकता, दीर्घकालीन परियोजनालाई राहत

    लामो समयसम्म निर्माण चरणमा रहने र ढिलो प्रतिफल दिने परियोजनाका कर्जामा ब्याज पुँजीकरण गर्ने बाटो खुला भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै दीर्घकालीन प्रकृतिका सबै परियोजनाको कर्जामा ब्याज पूँजीकरणको बाटो खुलाएको हो । यसबाट बहुवर्षीय परियोजनाका लगानीकर्ताले राहत महसुस गरेका…

  • आर्थिक गतिविधिलाई तिव्रता दिने मौद्रिक नीति ल्याउन परिसंघको माग

    आर्थिक गतिविधिलाई तिव्रता दिने मौद्रिक नीति ल्याउन परिसंघको माग

    देशको बाह्य क्षेत्रका समष्टिगत सूचकहरू बलियो र उत्साहजनक रहे पनि आन्तरिक आर्थिक गतिविधिहरू लामो समयदेखि सुस्त रहेकोतर्फ ध्यान दिन नेपाल उद्योग परिसंघले आग्रह गरेको छ । अहिलेको अवस्थामा आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको मनोबल उकास्ने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा परिसंघले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हो । नेपाल राष्ट्र…

Scroll to Top