Banijya News

बैंक

वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा प्राइम बैंकको ऋणपत्र बिक्री खुल्ला

वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा प्राइम बैंकको ऋणपत्र बिक्री खुल्ला

प्राइम कमर्शियल बैंकले वार्षिक ६.२५ प्रतिशत ब्याजदर दिने गरी कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजैदेखि बिक्री खुल्ला गरेको छ। […]

बैंक खाता बन्द गर्न सहज व्यवस्था ल्याउँदै केन्द्रीय बैंक

बैंक खाता बन्द गर्न सहज व्यवस्था ल्याउँदै केन्द्रीय बैंक

बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सहज भए पनि खाता बन्द गर्न भने खाता खोलिएको मूल शाखामै पुग्नुपर्ने व्यवस्थाले ग्राहकलाई सास्ती हुँदै आएको छ । बैंक खाता बन्द गर्नुपर्दा हुने यही असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन ल्याउने तयारी गरेको छ । नयाँ व्यवस्था लागू भएपछि ग्राहकले जुनसुकै…


  • डिजिटल कारोबारमा वृद्धि, बैंकहरूले घटाउँदै शाखा कार्यालय

    डिजिटल कारोबारमा वृद्धि, बैंकहरूले घटाउँदै शाखा कार्यालय

    पछिल्लो समयमा वित्तीय कारोबारमा डिजिटल माध्यमको प्रयोग बढ्दै गएको छ । यसले गर्दा वित्तीय संस्थाहरुमा पुगेर प्रत्यक्ष सेवा लिने ग्राहकहरुको संख्यामा कमी आएको छ । वित्तीय कारोबारका लागि ग्राहक बैंकका कार्यालय आउनै छाडेको अवस्थामा शाखा सञ्चालन गर्दा अनावश्यक खर्च बढ्ने भएकाले पनि कतिपय वित्तीय संस्थाहरुले आफ्‌ना शाखा कार्यालय बन्द गर्न…

  • डिजिटल कारोबार बढेपछि बैंकका १४९ शाखा कटौती

    डिजिटल कारोबार बढेपछि बैंकका १४९ शाखा कटौती

    चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले देशैभरका आफ्ना १४९ वटा शाखाहरू बन्द गरेका छन्। डिजिटल बैंकिङ र विद्युतीय कारोबारको बढ्दो प्रयोगका कारण विशेष गरी महानगरपालिकाहरूमा धेरै शाखा भएका वाणिज्य बैंक तथा विकास बैंकहरूले शाखा कटौती गरेका हुन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा र…

  • भोटेकोसी हेली रिसोर्टको सम्पत्ति पुनः लिलामीमा, कति छ सम्पत्ति ?

    भोटेकोसी हेली रिसोर्टको सम्पत्ति पुनः लिलामीमा, कति छ सम्पत्ति ?

    नेपाल बैंकले सिन्धुपाल्चोकस्थित भोटेकोसी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडको धितो सम्पत्ति पुनः लिलामीमा राखेको छ । पटक–पटक ताकेता गर्दा पनि ऋण चुक्ता नभएपछि बैंकले ऋण असुलीका लागि तेस्रो पटक सार्वजनिक सूचना जारी गर्दै बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकले इच्छुक व्यक्ति तथा संस्थाबाट १५ दिनभित्र बोलकबोल आवेदन माग गरेको…

  • व्यापार र निर्माण व्यवसाय सहज बनाउँदै राष्ट्रिय बाणिज्य बैंकको बैंक जमानत

    व्यापार र निर्माण व्यवसाय सहज बनाउँदै राष्ट्रिय बाणिज्य बैंकको बैंक जमानत

    राष्ट्रिय बाणिज्य बैंकको बैंक जमानत प्रभावकारी बन्दै गएको छ ।  बैंकले निर्माण कार्यका लागि टेण्डर पेश गर्न, मालसामान तथा खाद्यान्न आपूर्ति गर्न, ठेक्कापट्टा सम्बन्धी कार्य गर्न, उधारोमा सामान खरीद गर्न, डिलरशिप लिन, पेश्की लिन, इजाजत लिन, एजेन्सी लिन लगायतका कार्यहरू गर्न ग्राहकलाई आवश्यक पर्ने बैंक जमानत जारी गर्ने गरेको बताएको…

  • राष्ट्र बैंकले गर्‍यो ३७२ खर्ब ५४ अर्ब बढी तरलता प्रशोचन

    राष्ट्र बैंकले गर्‍यो ३७२ खर्ब ५४ अर्ब बढी तरलता प्रशोचन

    पछिल्लो समयमा बैंकहरुमा निक्षेपमा अधिक वृद्धि देखिएको छ । निक्षेप बढ्दो क्रममा रहे पनि ऋण लगानी सोही अनुपातमा हुन नसक्दा बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ । बैंकिङ प्रणालीमा रहेको सोही तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले रकम तान्ने गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा मात्र राष्ट्र…

  • चालु आव सकिन लाग्यो, निक्षेपको तुलनामा किन भयो कर्जा प्रवाह न्यून ?

    चालु आव सकिन लाग्यो, निक्षेपको तुलनामा किन भयो कर्जा प्रवाह न्यून ?

    पछिल्लो समयमा बैंकिङ प्रणालीमा तरलता क्रमिकरुपमा बढिरहेको छ । चालु आर्थिक वर्ष २०८२र८३ को ११ महिनाको तथ्यांक हेर्ने हो भने बैंकिङ प्रणालीमा निक्षेप संकलन तीव्र गतिमा बढेको देखिन्छ । तर, कर्जा प्रवाहको मात्रा उल्लेख्य बढ्न सकेको छैन । यसले गर्दा बैंकहरुमा तरलता अधिक हुन पुगेको छ । चालु आवको जेठ…

  • कुमारी बैंक र लुम्बिनी वर्ल्ड पिस फोरमद्वारा हरिवनमा वृक्षरोपण

    कुमारी बैंक र लुम्बिनी वर्ल्ड पिस फोरमद्वारा हरिवनमा वृक्षरोपण

    वातावरण संरक्षण र दिगो विकासका लागि कुमारी बैंक लिमिटेड र लुम्बिनी वर्ल्ड पिस फोरमको संयुक्त साझेदारीमा सर्लाही जिल्ला (मधेस प्रदेश) को हरिवन नगरपालिका–८ स्थित चापनी क्षेत्रमा विशेष वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित उक्त कार्यक्रममा स्थानीय माटो र वातावरण सुहाउँदो २५० वटा आँप र २५०…

  • कर्पोरेट डेभलपमेन्ट बैंकद्धारा सेयर संरचना परिवर्तन गर्दै

    कर्पोरेट डेभलपमेन्ट बैंकद्धारा सेयर संरचना परिवर्तन गर्दै

    कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो सेयर स्वामित्व संरचना परिमार्जन गर्ने भएको छ। बैंकले हाल कायम रहेको संस्थापक र सर्वसाधारण सेयरधनीहरूको स्वामित्व अनुपात परिवर्तन गर्न लागेको हो। हाल बैंकमा संस्थापक सेयरधनीहरूको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण सेयरधनीहरूको स्वामित्व ३० प्रतिशत रहेको छ। यस संरचनालाई परिवर्तन गरी संस्थापकतर्फको १० प्रतिशत सेयर सर्वसाधारणमा…

  • ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा

    ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा

    ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलता को विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ । विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत् उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्यूबेसन कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवप्रवर्तनको…

  • विदेशी मुद्राको विनिमयदर कती ?

    विदेशी मुद्राको विनिमयदर कती ?

    नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड…

Scroll to Top