व्यवस्थापन केन्द्रीय विभागलाई प्रभु बैंकद्वारा डिजिटल बोर्ड हस्तान्तरण
प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवस्थापन केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ डिजिटल बोर्ड प्रदान गरेकाे बैंकले जनाएकाे छ । उक्त हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्र बाबु बिष्ट, मार्केटिङ्ग म्यानेजर सबिन राणा तथा त्रिभुवन विश्वविद्यालयको तर्फबाट व्यवस्थापन…

