Banijya News

बैंक

मौद्रिक नीतिमा लचिलो बन्न राष्ट्र बैंकलाई बैंकरहरूको सुझाव

मौद्रिक नीतिमा लचिलो बन्न राष्ट्र बैंकलाई बैंकरहरूको सुझाव

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले आगामी मौद्रिक नीतिमार्फत बैंकिङ क्षेत्रका विभिन्न नियामकीय व्यवस्थामा सुधार गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको […]

सिद्धार्थ बैंकका सात शाखा समायोजन हुँदै साउन १ देखि एकीकृत कारोबार

सिद्धार्थ बैंकका सात शाखा समायोजन हुँदै साउन १ देखि एकीकृत कारोबार

सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सातवटा शाखा कार्यालयहरूलाई अन्य पायक पर्ने शाखाहरूमा समायोजन (मर्ज) गरी एकीकृत कारोबार सुरु गर्ने भएको छ। बैंकले काठमाडौं, ललितपुर र पोखराका विभिन्न शाखाहरूलाई निश्चित कार्यालयहरूमा गाभ्न लागेको जानकारी दिएको हो। बैंकद्वारा जारी सूचना अनुसार, काठमाडौंभित्रका कालोपुल शाखालाई चाबहिलमा, कुलेश्वर शाखालाई कालिमाटीमा र नरदेवी शाखालाई पुतलीसडक शाखामा…


  • नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र जारी गर्ने

    नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र जारी गर्ने

    नेपाल राष्ट्र बैंकले आज शुक्रबार २५ अर्बको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले १ वर्ष अवधिको लागि २५ अर्बको राष्ट्र बैंक ऋणपत्रको बोलकबोल तथा निष्कासन गर्ने भएको हो । यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा भुक्तानी २०८४ असार १९ गते हुनेछ । यसको ब्याज अर्धवार्षिक…

  • मौद्रिक नीति ल्याउन के गर्दैछ राष्ट्र बैंक ?

    मौद्रिक नीति ल्याउन के गर्दैछ राष्ट्र बैंक ?

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको तयारीमा जुटेको छ । केन्द्रीय बैंकले असार मसान्तमा नै मौद्रिक नीति ल्याउनेगरी तयारी गरेको हो । राष्ट्र बैंक स्रोतका अनुसार, असार मसान्तभित्र नै मौद्रिक नीति ल्याउने तिव्र तयारी भइरहेको छ । उनकाअनुसार बजेटलाई नै सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक…

  • गर्भवती र सुत्केरी महिलाका लागि सानिमा बैंकद्धारा सातै प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन

    गर्भवती र सुत्केरी महिलाका लागि सानिमा बैंकद्धारा सातै प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन

    सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर सञ्चालन गरी पौष्टिक खाद्य सामग्री वितरण गरेको जनाएको छ। बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, मानवीय सेवा तथा अन्य सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै यसपटक गर्भवती र सुत्केरी महिलालाई प्रत्यक्ष लाभ पुग्ने…

  • सिटिजन्स बैंकद्वारा बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न

    सिटिजन्स बैंकद्वारा बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेशको बिश्रामपुर गाउँपालिका, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । स्वस्थ दृष्टि र उज्यालो भविष्यको लक्ष्यसहित आयोजना गरिएको यस शिविरले समुदायका नागरिकलाई गुणस्तरीय नेत्र स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरेको छ । शिविरमा करिब ८०० जना…

  • माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि ‘कांस्य पुरस्कार’

    माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि ‘कांस्य पुरस्कार’

    माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन अर्वाड अन्तर्गत कांस्य पुरस्कार प्राप्त गरेको छ । उक्त पुरस्कार बैंकले तयार पारेको बैंकको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासको आधारमा प्रदान गरिएको हो । काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा बैंकका नायव…

  • एभरेष्ट बैंकको कार्ड कारोबार अब एनसीएचएलको ईएफटी कार्ड स्वीचमार्फत सञ्चालन

    एभरेष्ट बैंकको कार्ड कारोबार अब एनसीएचएलको ईएफटी कार्ड स्वीचमार्फत सञ्चालन

    एभरेष्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेशन) गरी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा सञ्चालित ईएफटी कार्ड स्वीचमार्फत कार्ड कारोबार सञ्चालनमा ल्याएको छ। यस महत्वपूर्ण उपलब्धिसँगै अब एभरेष्ट बैंकका सम्पूर्ण कार्डहरूको इस्यूइङ, अक्वायरिङ तथा कारोबारहरूको प्रोसेसिङ र राउटिङ एनसीएचएलको ईएफटी कार्ड स्वीचमार्फत हुने भएको छ । साथै बैंकले नेपालपे…

  • बैंक तथा वित्तीय संस्थामा एकीकृत कर्मचारी सेवा नियमावली लागू गर्न माग

    बैंक तथा वित्तीय संस्थामा एकीकृत कर्मचारी सेवा नियमावली लागू गर्न माग

    नेपालमा सञ्चालित विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच सेवा–सुविधा, बढुवा, तलब, सरुवा तथा श्रम अधिकारमा देखिएको असमानता अन्त्य गर्न नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले माग गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारी सेवा नियमावली संशोधनका लागि सुझाव मागेपछि संघले ‘एकीकृत कर्मचारी सेवा नियमावली’ को…

  • नबिल बैंकलाई लगातार तेस्रो पटक ‘गोल्ड’ सहित तीन अवार्ड

    नबिल बैंकलाई लगातार तेस्रो पटक ‘गोल्ड’ सहित तीन अवार्ड

    नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नबिल बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रूपमा प्रदान गरिने निजी क्षेत्रको बैंक तर्फको गोल्ड अवार्ड प्राप्त गरेको छ । यसका साथै बिपिए पुरस्कारको इतिहासमै पहिलो पटक प्रदान गरिएको ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर…

  • समाज डेन्टल हस्पिटलमा नेपाल बैंकका ग्राहकले शतप्रतिशतसम्म छुट पाउने

    समाज डेन्टल हस्पिटलमा नेपाल बैंकका ग्राहकले शतप्रतिशतसम्म छुट पाउने

    नेपाल बैंकका ग्राहक तथा कर्मचारीले ॐ समाज डेन्टल हस्पिटलमा उपचार गराउँदा शतप्रतिशतसम्म छुट पाउने भएका छन् । कर्मचारी तथा ग्राहकले काठमाडौंको चावहिल, नैकाप, वनस्थली, सातदोबाटो र महोत्तरीको बर्दिवासमा रहेको उक्त हस्पिटलमा छुट पाउने छन् । बैंकका कर्मचारी तथा ग्राहकले विरामी दर्ता र चेकअपमा १०० प्रतिशत र अस्पतालको विविध सेवाहरुमा लाग्ने…

Scroll to Top