Banijya News

बैंक

मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको सुधार प्राथमिकतामा

मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको सुधार प्राथमिकतामा

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०८३/८४ का लागी […]

नबिल बैंकको ग्रिन विक समापन र दिगो बैंकिङ लगानी

नबिल बैंकको ग्रिन विक समापन र दिगो बैंकिङ लगानी

नबिल बैंक लिमिटेडले आफ्नो दिगो बैंकिङ अभियानको पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको साताव्यापी ‘नबिल ग्रिन विक, २०२६’ काठमाडौँको टोखा नगरपालिका–२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेर समापन गरेको छ । असार १५ गतेदेखि सुरु भएको यस अभियानअन्तर्गत लुम्बिनी वल्ड पिस फोरम नेपालसँगको सहकार्यमा वृक्षारोपण गरिएको हो, जसको दीर्घकालीन…


  • एनआईसी एशिया बैंकद्धारा भक्तपुरस्थित बाल विनायक आधारभूत विद्यालयमा सहयोग

    एनआईसी एशिया बैंकद्धारा भक्तपुरस्थित बाल विनायक आधारभूत विद्यालयमा सहयोग

    एनआईसी एशिया बैंकले सूर्यविनायक नगरपालिका २, बालकोटमा रहेको बाल विनाय आधारभूत विद्यालयमा ल्यापटप तथा कम्प्युटर सहयोग गरेको छ । विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको जनाएको छ । हाल १७० भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत…

  • आगामी आवको मौद्रिक नीति आज ल्याउने तयारी, असारमै ल्याउनुको कारण यस्तो

    आगामी आवको मौद्रिक नीति आज ल्याउने तयारी, असारमै ल्याउनुको कारण यस्तो

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज मंगलबार नै सार्वजनिक गर्ने तयारी गरेको छ । गत वर्ष पनि असार २७ मै मौद्रिक नीति ल्याएका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले यसपाली पनि असारमै ल्याउने भएका छन् । विगतका वर्षहरुमा सामान्यतया साउनको पहिलो वा दोस्रो साता मौद्रिक नीति सार्वजनिक…

  • मौद्रिक नीति २०८२/८३ को वार्षिक समीक्षा : कर्जा प्रवाह सुस्त, नीतिगत दर घटाइयो

    मौद्रिक नीति २०८२/८३ को वार्षिक समीक्षा : कर्जा प्रवाह सुस्त, नीतिगत दर घटाइयो

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै मुद्रास्फीति नियन्त्रणमा रहेको जनाएको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत रहेको छ, जुन राष्ट्र बैंकले तय गरेको ५ प्रतिशतको लक्ष्यभित्र रहेको छ । त्यस्तै, विदेशी विनिमय सञ्चिति ऐतिहासिक रूपमा सुदृढ…

  • राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अन्तिम तयारी

    राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अन्तिम तयारी

     नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०८३/८४ को नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम कसरतमा जुटेको छ। बैंकको आर्थिक अनुसन्धान विभागले नीतिको प्रारम्भिक मस्यौदा तयार पारेसँगै आन्तरिक छलफल र बैठकहरू तीव्र पारिएका छन्। यसै सिलसिलामा राष्ट्र बैंकले व्यवस्थापन समितिको बैठक आह्वान गरेको छ, जहाँ विभागले बुझाएको मस्यौदामाथि विस्तृत छलफल हुनेछ। व्यवस्थापन…

  • जेहेन्दार विद्यार्थीलाई महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति

    जेहेन्दार विद्यार्थीलाई महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति

    महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँचजना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै ३२ वर्षदेखि सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरूका संस्थापक अध्यक्षहरू स्व. लक्ष्मण बाबु श्रेष्ठ, स्व. हरिप्रसाद गिरी, स्व.…

  • ठुलो लगानी भए पनि बैंकहरूको प्रतिफल अन्य क्षेत्रभन्दा कमजोर छः सीईओ ज्ञवाली

    ठुलो लगानी भए पनि बैंकहरूको प्रतिफल अन्य क्षेत्रभन्दा कमजोर छः सीईओ ज्ञवाली

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले मुलुकको बैंकिङ क्षेत्रलाई गतिशील बनाउन विद्यमान व्यावहारिक र कानुनी जटिलताहरू तत्काल सुधार गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित छलफलमा बोल्दै उनले केन्द्रीय बैंकको मौद्रिक नीति सञ्चालन तहका मसिना कुरामा भन्दा पनि वृहत् वित्तीय लक्ष्य र नीतिगत दरहरूमा मात्र केन्द्रित हुनुपर्ने…

  • सानिमा बैंकबाट नेपाल–भारत डिजिटल पैसा पठाउन सकिने

    सानिमा बैंकबाट नेपाल–भारत डिजिटल पैसा पठाउन सकिने

    सानिमा बैंकले नेपाल क्लियरिङ हाउससंग सहकार्य गर्दै भारत-नेपाल रियल टाईम पर्सन टु पर्सन (पी२पी) भुक्तानी सेवा सुरू गरेको छ । जसले दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सुविधा प्रदान गर्दछ । यस सेवामार्फत भारत तथा नेपालका प्रयोकर्ताले बैंक खाताको विवरण साझा नगरी भर्चुअल पेमेन्ट…

  • मौद्रिक नीतिमा लचिलो बन्न राष्ट्र बैंकलाई बैंकरहरूको सुझाव

    मौद्रिक नीतिमा लचिलो बन्न राष्ट्र बैंकलाई बैंकरहरूको सुझाव

    नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले आगामी मौद्रिक नीतिमार्फत बैंकिङ क्षेत्रका विभिन्न नियामकीय व्यवस्थामा सुधार गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलमा उनले बैंकहरूको सञ्चालन लागत घटाउने, कर्जा व्यवस्थापनलाई थप व्यावहारिक बनाउने तथा डिजिटल बैंकिङलाई सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न सुझाव प्रस्तुत गरेका हुन्। उनले बैंकहरूलाई…

  • पोखरामा रोजगार मेला : ६० भन्दा बढी कम्पनीमार्फत युवा र रोजगारदाताबीच प्रत्यक्ष अवसर

    पोखरामा रोजगार मेला : ६० भन्दा बढी कम्पनीमार्फत युवा र रोजगारदाताबीच प्रत्यक्ष अवसर

    युवालाई सीप, अवसर र रोजगारीसँग प्रत्यक्ष जोड्ने उद्देश्यका साथ पोखरामा रोजगार मेला आयोजना गरिएको छ। "सीप, अवसर र रोजगारी" भन्ने नारासहित सञ्चालन भएको मेलामा ६० भन्दा बढी व्यावसायिक संस्थाको सहभागिता रहेको छ। मेलाले रोजगार खोजिरहेका युवा र दक्ष जनशक्तिलाई रोजगारदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तर्वार्तामार्फत रोजगारीको अवसर उपलब्ध गराउने अपेक्षा गरिएको…

  • सिद्धार्थ बैंकका सात शाखा समायोजन हुँदै साउन १ देखि एकीकृत कारोबार

    सिद्धार्थ बैंकका सात शाखा समायोजन हुँदै साउन १ देखि एकीकृत कारोबार

    सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सातवटा शाखा कार्यालयहरूलाई अन्य पायक पर्ने शाखाहरूमा समायोजन (मर्ज) गरी एकीकृत कारोबार सुरु गर्ने भएको छ। बैंकले काठमाडौं, ललितपुर र पोखराका विभिन्न शाखाहरूलाई निश्चित कार्यालयहरूमा गाभ्न लागेको जानकारी दिएको हो। बैंकद्वारा जारी सूचना अनुसार, काठमाडौंभित्रका कालोपुल शाखालाई चाबहिलमा, कुलेश्वर शाखालाई कालिमाटीमा र नरदेवी शाखालाई पुतलीसडक शाखामा…

Scroll to Top