Banijya News

बैंक

मेलम्चीको विकल्पमा शिवपुरीबाट पानी ल्याउने तयारी

मेलम्चीको विकल्पमा शिवपुरीबाट पानी ल्याउने तयारी

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्ची खानेपानी आयोजनाको आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक स्रोतको परिचालन गरी उपत्यकाको खानेपानी समस्या […]

मुक्तिनाथ विकास बैंकद्धारा धनगढिमा विद्यार्थीहरुको दिवा भोजन कार्यक्रममा सहयोग

मुक्तिनाथ विकास बैंकद्धारा धनगढिमा विद्यार्थीहरुको दिवा भोजन कार्यक्रममा सहयोग

मुक्तिनाथ विकास बैंकले फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालित गर्न लागिएको मिड–डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रमलाई सहयोग गरेको हो । यो कार्यक्रम अन्तर्गत आयोजक सामाजिक संंस्थाले केन्द्रीकृत भान्सा प्रणाली मार्फत धनगढी स्थित सरकारी विद्यालयहरूमा अध्ययनरत ५…


  • नेप्सेमा ३० अंकको गिरावट, ४ अर्ब माथिको कारोबार

    नेप्सेमा ३० अंकको गिरावट, ४ अर्ब माथिको कारोबार

    साताको तेस्रो कारोबार दिन सेयर बजारमा ३० अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा कायम भएको हो । अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा २४.५७ अंकको वृद्धि भएको थियो । त्यसअघिका दुई कारोबार दिन भने नेप्से लगातार घटेको थियो ।…

  • फोनपेको चेक आउट बाई फोनपे सुविधा सार्वजनिक सहज भुक्तानीसँगै २० प्रतिशत क्यासब्याक

    फोनपेको चेक आउट बाई फोनपे सुविधा सार्वजनिक सहज भुक्तानीसँगै २० प्रतिशत क्यासब्याक

    डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले अनलाइन किनमेललाई अझ छिटो, सहज र सुरक्षित बनाउने उद्देश्यले 'चेक आउट बाई फोनपे' नामक नयाँ भुक्तानी समाधान सार्वजनिक गरेको छ। मोबाइल एप तथा वेबसाइटमार्फत इ-कमर्स प्लेटफर्महरूमा सामान खरिद गर्दा ग्राहकहरूले भोग्नुपर्ने झन्झटिलो भुक्तानी प्रक्रियालाई यसले पूर्ण रूपमा अन्त्य गर्ने विश्वास गरिएको छ। हालको परम्परागत प्रणालीमा…

  • कुमारी बैंक र जर्मन वित्तीय संस्था बीच रणनीतिक सहकार्य

    कुमारी बैंक र जर्मन वित्तीय संस्था बीच रणनीतिक सहकार्य

    कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । जर्मनीको संघीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रम एसियाका चयन गरिएका देशमा वित्तीय क्षेत्रको सामाजिक पारिस्थिति रूपान्तरण अभियान अन्तर्गत यो साझेदारी भएको हो । उक्त सम्झौता…

  • राष्ट्र बैंकले जारी गर्‍यो २० अर्बको एकवर्षे ऋणपत्र

    राष्ट्र बैंकले जारी गर्‍यो २० अर्बको एकवर्षे ऋणपत्र

    नेपाल राष्ट्र बैंकले बुधबार फेरि २० अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ जारी गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना प्रकाशित गर्दै एक वर्ष अवधिको लागि यो ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो । अघिल्ला दिनहरूमा पनि एक वर्षका लागि क्रमशः असार २३ गते २५ अर्ब,…

  • असारे खर्च रोकिएन, एकै दिन साढे २८ अर्ब सरकारी भुक्तानी

    असारे खर्च रोकिएन, एकै दिन साढे २८ अर्ब सरकारी भुक्तानी

    चालु आर्थिक वर्ष सकिन लाग्दा पुँजीगत खर्च एक तिहाइमा सीमित भएको छ । चालु आव सकिन लाग्दा पुँजीगत खर्च बढाइने प्रवृत्ति पुरानै हो । विगतका ११ महिनामा सन्तुलित र व्यवस्थित रूपमा सरकारी खर्च गर्न नसक्दा अहिले अन्तिम महिनामा सरकारलाई खर्च बढाउन दबाब छ । विगतदेखिकै यो प्रवृत्तिलाई नयाँ शक्तिका रूपमा उदाएको…

  • क्षेत्रगत कर्जा सीमा नतोकिँदा बजारमा सामान्य अन्योल

    क्षेत्रगत कर्जा सीमा नतोकिँदा बजारमा सामान्य अन्योल

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले विगतको परम्परालाई तोड्दै आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आर्थिक वर्ष सुरु हुनु अगावै सार्वजनिक गरेर नयाँ अभ्यासको सुरुवात गरेका छन । यसपटकको मौद्रिक नीति केन्द्रीय बैंकको इतिहासमै सम्भवतः सबैभन्दा छोटो र छरितो रह्यो, जसलाई गभर्नर पौडेलले मात्र ३ मिनेट ५० सेकेन्डमा…

  • केन्द्रीय बैंकले ल्याउन चाहेको ‘पीटुपी लेन्डिङ’ के हो ?

    केन्द्रीय बैंकले ल्याउन चाहेको ‘पीटुपी लेन्डिङ’ के हो ?

    अब ऋण लिन बैंक नै जानुपर्दैन ! सुन्दा अनौठो लागे पनि नेपाल राष्ट्र बैंकले व्यक्ति–व्यक्तिबीच प्रत्यक्ष रूपमा कर्जा लेनदेन गर्न सकिने प्लेटफर्मको विकासका लागि विस्तृत अध्ययन अघि बढाउने भएको छ । अर्थात् पीटुपी प्लेटफर्म बनेपछि ऋण लिन बैंक नै अनिवार्य रूपमा चाहिँदैन । यो वित्तीय प्रणालीमा ऋण दिने र लिने…

  • मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको सुधार प्राथमिकतामा

    मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको सुधार प्राथमिकतामा

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०८३/८४ का लागी मौद्रिक नीति सार्वजनिक गरेको हो । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको दोस्रो मौद्रिक नीति सार्वजनिक गरेका हुन् । यस क्रममा राष्ट्र बैंकका गभर्नर पौडेलले बैंक तथा वित्तीय…

  • बैंक तरलता बढेपछि एक वर्षे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

    बैंक तरलता बढेपछि एक वर्षे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ङ’ जारी गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार (आज) सूचना प्रकाशित गर्दै एक वर्ष अवधिको लागि यो ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पुँजी (तरलता) थुप्रिएपछि राष्ट्र बैंकले छोटो अवधिको निक्षेप…

  • नबिल बैंकको ग्रिन विक समापन र दिगो बैंकिङ लगानी

    नबिल बैंकको ग्रिन विक समापन र दिगो बैंकिङ लगानी

    नबिल बैंक लिमिटेडले आफ्नो दिगो बैंकिङ अभियानको पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको साताव्यापी ‘नबिल ग्रिन विक, २०२६’ काठमाडौँको टोखा नगरपालिका–२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेर समापन गरेको छ । असार १५ गतेदेखि सुरु भएको यस अभियानअन्तर्गत लुम्बिनी वल्ड पिस फोरम नेपालसँगको सहकार्यमा वृक्षारोपण गरिएको हो, जसको दीर्घकालीन…

Scroll to Top