Banijya News

बैंक

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’ सञ्चालनमा

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’ सञ्चालनमा

सिद्धार्थ बैंक लिमिटेडले महिला उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ सञ्चालनमा ल्याएको छ । महिला स्वामित्व वा नेतृत्वमा […]

समृद्धि-पोखरा फाइनान्सको एकीकरणपछि नयाँ नेतृत्व चयन, अध्यक्षमा अजय कुमार मिश्र

समृद्धि-पोखरा फाइनान्सको एकीकरणपछि नयाँ नेतृत्व चयन, अध्यक्षमा अजय कुमार मिश्र

नेपालको वित्तीय क्षेत्रमा जारी मर्जर तथा प्राप्ति (एमए) अभियानअन्तर्गत समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड सफलतापूर्वक एकीकृत भएका छन्। मर्जरपछि ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गरेको संस्थाले नयाँ सञ्चालक समिति गठन गर्दै नेतृत्व चयन गरेको छ। शुक्रबार बिहान बसेको सञ्चालक समितिको पहिलो बैठकले अध्यक्षसहित नयाँ…


  • अब यी बैंकिङ सेवामा कुनै शुल्क लिन नपाइने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

    अब यी बैंकिङ सेवामा कुनै शुल्क लिन नपाइने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने आधारभूत बैंकिङ सेवालाई थप ग्राहकमैत्री बनाउने उद्देश्यले महत्वपूर्ण व्यवस्था लागू गरेको छ। एकीकृत निर्देशन–२०८२ मार्फत राष्ट्र बैंकले सर्वसाधारणले दैनिक रूपमा प्रयोग गर्ने विभिन्न बैंकिङ सेवामा कुनै पनि प्रकारको सेवा शुल्क लिन नपाइने स्पष्ट व्यवस्था गरेको हो। नयाँ व्यवस्थाले बैंकिङ सेवामा सर्वसाधारणको…

  • राष्ट्र बैंकले ६० अर्ब निक्षेप संकलन गर्ने

    राष्ट्र बैंकले ६० अर्ब निक्षेप संकलन गर्ने

    तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले आज शुक्रबार ६० अर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै १९ दिनको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोल शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस)…

  • सार्वजनिक बिदामा पनि आरटीजीएस सेवा सञ्चालन गर्ने राष्ट्र बैंकको निर्णय

    सार्वजनिक बिदामा पनि आरटीजीएस सेवा सञ्चालन गर्ने राष्ट्र बैंकको निर्णय

    नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको दिनमा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली सञ्चालन हुने जनाएको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले आज सार्वजनिक सूचना जारी गरेर शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म…

  • कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

    कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

    कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीको देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतिक्षा स्थल निर्माणमा सहयोग गर्नुका साथै अन्य शैक्षिक सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको छ । बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग प्रदान गरेको हो । बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले शिक्षक–अभिभावक संघका अध्यक्ष पदमराज…

  • स्थानीय तहको नियमित आर्थिक कारोबार आज राति १२ बजेदेखि बन्द

    स्थानीय तहको नियमित आर्थिक कारोबार आज राति १२ बजेदेखि बन्द

    महालेखा नियन्त्रक कार्यालयले सबै ७५३ स्थानीय तहलाई आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरणको आर्थिक कारोबार सम्बन्धी विशेष निर्देशन जारी गरेको छ । कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि नै भुक्तानी दिई निकासा तथा खर्चको…

  • सरकारी पोसाकको तस्बिर सामाजिक सञ्जालमा राख्न नपाइने

    सरकारी पोसाकको तस्बिर सामाजिक सञ्जालमा राख्न नपाइने

    भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूको आचरण र व्यवहारलाई निष्पक्ष, सदाचारयुक्त, अनुशासित र मर्यादित बनाउँदै कार्यसम्पादन तथा सेवा प्रवाहमा प्रभावकारिता ल्याउन 'कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता' २०८३'जारी गरेको छ। मन्त्री प्रतिभा रावलस्तरीय निर्णयबाट असार १६ गते स्वीकृत भई असार २२ गतेदेखि कार्यान्वयनमा आएको यस आचारसंहिताले विशेष गरी…

  • मेलम्चीको विकल्पमा शिवपुरीबाट पानी ल्याउने तयारी

    मेलम्चीको विकल्पमा शिवपुरीबाट पानी ल्याउने तयारी

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्ची खानेपानी आयोजनाको आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक स्रोतको परिचालन गरी उपत्यकाको खानेपानी समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको छ । पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा केयूकेएलका कार्यकारी निर्देशक रामरतन साहले शिवपुरीस्थित वाग्मती नदीबाट थप पानी ल्याउने योजनाबारे जानकारी दिए । कार्यकारी निर्देशक…

  • राष्ट्र बैंक विधेयकमा संशोधनः गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको अवधारणासम्म

    राष्ट्र बैंक विधेयकमा संशोधनः गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको अवधारणासम्म

    संसद्मा विचाराधीन नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयकमा विभिन्न संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभा नियमावलीअनुसार संशोधनको समयावधि सकिँदासम्म १८ जना सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावित संशोधनमा डिजिटल प्रविधिको प्रयोग, सञ्चालकको योग्यता, प्रादेशिक अवधारणा र वित्तीय सुशासन लगायत विषय समेटिएका छन् । संशोधन हाल्ने सांसदहरूमा परशुराम…

  • मुक्तिनाथ विकास बैंकद्धारा धनगढिमा विद्यार्थीहरुको दिवा भोजन कार्यक्रममा सहयोग

    मुक्तिनाथ विकास बैंकद्धारा धनगढिमा विद्यार्थीहरुको दिवा भोजन कार्यक्रममा सहयोग

    मुक्तिनाथ विकास बैंकले फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालित गर्न लागिएको मिड–डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रमलाई सहयोग गरेको हो । यो कार्यक्रम अन्तर्गत आयोजक सामाजिक संंस्थाले केन्द्रीकृत भान्सा प्रणाली मार्फत धनगढी स्थित सरकारी विद्यालयहरूमा अध्ययनरत ५…

Scroll to Top