Banijya News

बैंक

आगामी मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको सुझाव

आगामी मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन र निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझावहरू पेस […]

आर्थिक गतिविधिलाई तिव्रता दिने मौद्रिक नीति ल्याउन परिसंघको माग

आर्थिक गतिविधिलाई तिव्रता दिने मौद्रिक नीति ल्याउन परिसंघको माग

देशको बाह्य क्षेत्रका समष्टिगत सूचकहरू बलियो र उत्साहजनक रहे पनि आन्तरिक आर्थिक गतिविधिहरू लामो समयदेखि सुस्त रहेकोतर्फ ध्यान दिन नेपाल उद्योग परिसंघले आग्रह गरेको छ । अहिलेको अवस्थामा आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको मनोबल उकास्ने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा परिसंघले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हो । नेपाल राष्ट्र…


  • समितिको पूर्णतापछि लुटिएको सुनबारे निर्णय गर्ने बैंकको आश्वासन

    समितिको पूर्णतापछि लुटिएको सुनबारे निर्णय गर्ने बैंकको आश्वासन

    राष्ट्रिय वाणिज्य बैंकले सुन धितो ऋणी ग्राहकहरुलाई असार मसान्तसम्म आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनका क्रममा वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट लुटिएको सुनबारे सञ्चालक समिति पूर्ण भएपछि निर्णय गर्ने भन्दै बैंकले अहिले आन्दोलन रोक्न आग्रह गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण…

  • बैंकिङ प्रणालीमा थुप्रिँदै रकम तर कर्जा प्रवाह न्यून, आर्थिक गतिविधि कमजोर

    बैंकिङ प्रणालीमा थुप्रिँदै रकम तर कर्जा प्रवाह न्यून, आर्थिक गतिविधि कमजोर

    पछिल्लो समयमा बढ्दो रेमिट्यान्सका कारण बैंकिङ प्रणालीमा तरलता अधिक रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको तथ्यांक हेर्ने हो भने बैंकिङ प्रणालीमा निक्षेप संकलन तीव्र गतिमा बढेको देखिन्छ । तर, सोही अनुपातमा कर्जा प्रवाह अपेक्षाकृत रूपमा हुन नसक्दा बैंकहरुमा तरलता अधिक हुन पुगेको छ । नेपाल बैंकर्स…

  • श्री दुर्गा माध्यमिक विद्यालयलाई  कामना बैंकद्धारा कुलर तथा ब्रेल पेपर हस्तान्तरण

    श्री दुर्गा माध्यमिक विद्यालयलाई कामना बैंकद्धारा कुलर तथा ब्रेल पेपर हस्तान्तरण

    कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय बिर्तामोड मार्फत बिर्तामोड नगरपालिका ०९, झापा, स्थित श्री दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले श्री दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटालाई कुलर तथा ब्रेल पेपर…

  • राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्दै

    राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्दै

    वित्तीय प्रणालीमा थपिएको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बुधबार ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । यसका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बोलकबोल प्रक्रिया सञ्चालन गर्न लागिएको हो । केन्द्रीय बैंकले ७९ दिनको लागि ७० अर्ब निक्षेप संकलन गर्ने भएको हो । यस निक्षेपको ब्याजदर…

  • समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकः राष्ट्र बैंकबाट एक अर्ब लिएर समस्या सुल्झाउने रणनीति !

    समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकः राष्ट्र बैंकबाट एक अर्ब लिएर समस्या सुल्झाउने रणनीति !

    समस्याग्रस्त बनेको कर्णाली डेभलपमेन्ट बैंकलाई पुनः सञ्चालन गर्ने तयारी भएको छ । सञ्चालक र उच्च व्यवस्थापन तहमा भएको आर्थिक अनियमितता तथा कमजोर आन्तरिक सुशासनका कारण समस्याग्रस्त बनेको उक्त बैंकलाई पुनः सञ्चालन गर्नुपर्ने निष्कर्षमा राष्ट्र बैंक पुगेको हो । बैंकको पुनः सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा उपलब्ध गराउने…

  • नेपाल बैंकर्स संघद्धारा मौद्रिक नीतिका लागि बैंकलाई २१ बुँदे सुझाव

    नेपाल बैंकर्स संघद्धारा मौद्रिक नीतिका लागि बैंकलाई २१ बुँदे सुझाव

    नेपाल बैंकर संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि २१ बुँदे सुझाव दिएको छ । संघले नेपाल राष्ट्र बैंकलाई आव २०८३/८४ का लागि सुझाव पेश गर्दै विद्यमान बैंकिङ चुनौतीहरूलाई सम्बोधन गर्न माग गरेको छ । संघले कर्जा नोक्सानी व्यवस्था, आधार दर गणना, विपन्न वर्ग कर्जा र डिजिटल बैंकिङका क्षेत्रमा महत्वपूर्ण…

  • Default Image

    ग्लोबल आइएमई बैंकबाट जेसीबी किन्न ८० प्रतिशतसम्म कर्जा

    निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले एम।ए।डब्लु। अर्थमुभर्स प्रा।लि।र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा एम.ए.डब्लु. अर्थमुभर्सका तर्फबाट एफ एण्ड आर प्रमुख श्री सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुख श्री नरहरि सिलवालले हस्ताक्षर गरेका…

  • नबिल बैंकको स्वच्छ खानेपानी अभियानले फेरियो विद्यार्थीको दैनिकी

    नबिल बैंकको स्वच्छ खानेपानी अभियानले फेरियो विद्यार्थीको दैनिकी

    कैलालीको मोतीपुरस्थित राष्ट्रिय नवजागृति माध्यमिक विद्यालयमा खाजा खाने घण्टी बज्नेबित्तिकै अधिकांश विद्यार्थी कक्षाकोठाबाट बाहिर निस्किन्थे । तर उनीहरूको गन्तव्य खेलमैदान हुँदैनथियो । उनीहरु पानीका तिर्खा मेट्नका लागि करिब ६०० मिटर टाढा जानुपर्ने बाध्यता थियो । खानेपानीका लागि विद्यालयबाट टाढा जानुपर्दाको असर उनीहरुको पढाइमा पनि परेको थियो । लामो समयदेखि खानेपानीको…

  • एक्सेल डेभलपमेन्ट बैंकद्धारा चौथो वर्ष पनि लाभांश नदिइने

    एक्सेल डेभलपमेन्ट बैंकद्धारा चौथो वर्ष पनि लाभांश नदिइने

    एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीहरू यसपटक पनि लाभांश पाउनबाट बञ्चित हुने भएका छन् । असार ७ गते बसेको बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई कुनै पनि प्रतिफल वितरण नगर्ने निर्णय गरेको हो । योसँगै बैंकले लगातार चौथो वर्ष पनि सेयरधनीको हात खाली बनाएको छ । यसअघि आर्थिक…

Scroll to Top