Banijya News

बैंक

ग्लोबल आइएमई बैंकबाट जेसीबी किन्न ८० प्रतिशतसम्म कर्जा

निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले एम।ए।डब्लु। अर्थमुभर्स प्रा।लि।र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्रमा […]

एक्सेल डेभलपमेन्ट बैंकद्धारा चौथो वर्ष पनि लाभांश नदिइने

एक्सेल डेभलपमेन्ट बैंकद्धारा चौथो वर्ष पनि लाभांश नदिइने

एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीहरू यसपटक पनि लाभांश पाउनबाट बञ्चित हुने भएका छन् । असार ७ गते बसेको बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई कुनै पनि प्रतिफल वितरण नगर्ने निर्णय गरेको हो । योसँगै बैंकले लगातार चौथो वर्ष पनि सेयरधनीको हात खाली बनाएको छ । यसअघि आर्थिक…


  • कर्जा नीतिमा लचकता अपनाउन बैंकरको माग, अन्य के–के छन् ?

    कर्जा नीतिमा लचकता अपनाउन बैंकरको माग, अन्य के–के छन् ?

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीतिको तयारी गरिरहेको छ । यसका लागि राष्ट्र बैंकले विभिन्न क्षेत्रबाट सुझावको मागसमेत गरेको छ । यही क्रममा कर्जा असुली प्रभावित भएर खराब कर्जा बढ्दै गएका बेला बैंकहरूले कर्जा नीतिमा लचकता अपनाउनुपर्ने अपेक्षा राखेका छन्‌ । मौद्रिक नीतिका लागि नेपाल बैंकर्स संघले…

  • अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाल एसबिआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

    अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाल एसबिआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

    नेपाल एसबिआई बैंक लिमिटेडले २१ जुन २०२६ मा "अन्तर्राष्ट्रिय योग दिवस" को अवसर पारेर देशका सातै प्रदेशमा विशेष योग कार्यक्रमहरू भव्य रूपमा आयोजना गरेको छ। कर्मचारीहरूको शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य र दैनिक जीवनमा योगको महत्वबारे सचेतना जगाउने मुख्य उद्देश्यका साथ सञ्चालित यस अभियानमा बैंकका सबै प्रदेशका कर्मचारीहरूले उत्साहपूर्वक सहभागिता जनाएका…

  • सिइओको तलबभत्ता नियमन गर्न राष्ट्र बैंकको नयाँ मार्गदर्शन

    सिइओको तलबभत्ता नियमन गर्न राष्ट्र बैंकको नयाँ मार्गदर्शन

     बैंक लगायतका वित्तीय संस्थाहरुले आफूखुशी तलब भत्ता तोक्ने निर्णय गर्दै आएकोमा नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी भएपछि उनीहरुको मनोमानीमा अंकुश लागेको छ ।  नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गर्दशन २०८३ जारी गरेको…

  • वित्तीय प्रणालीमा अधिक तरलता र बैंकहरूबीचको प्रतिस्पर्धा

    वित्तीय प्रणालीमा अधिक तरलता र बैंकहरूबीचको प्रतिस्पर्धा

    नेपाली वित्तीय प्रणालीमा अधिक तरलता (लगानी योग्य रकम) को समस्या जटिल बन्दै गएपछि बैंकहरू र ऋणीहरूबीच घटेको ब्याजदरमा ुबार्गेनिङु चल्न थालेको छ। हाल प्रणालीमा करिब १३ खर्ब रुपैयाँ लगानी योग्य रकम रहेकोमा १० खर्ब ९३ अर्ब रुपैयाँ त केन्द्रीय बैंकमै थुप्रिएको छ। चालु आर्थिक वर्षको वैशाखसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा…

  • नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त, यी हुन् बैठकको निर्णय

    नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त, यी हुन् बैठकको निर्णय

    लामो समयदेखि नेतृत्वविहीन अवस्थामा रहेको नेपाल धितोपत्र बोर्ड अब नयाँ नेतृत्वसहित सक्रिय हुने अपेक्षा गरिएको छ। पुँजीबजारको नियमन, सुपरिवेक्षण र विकासको महत्वपूर्ण जिम्मेवारी बोकेको यस निकायमा नयाँ अध्यक्ष नियुक्त भएसँगै नीतिगत निर्णयहरू अघि बढ्ने विश्वास गरिएको छ। नवनियुक्त अध्यक्षका रूपमा डा. गोपालप्रसाद भट्टलाई सरकारले जिम्मेवारी दिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार उनी…

  • संस्थापक सेयर खरिदमा नयाँ व्यवस्था लागू : लगानीकर्तामाथि पारदर्शिताको दबाब

    संस्थापक सेयर खरिदमा नयाँ व्यवस्था लागू : लगानीकर्तामाथि पारदर्शिताको दबाब

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिद प्रक्रियामा कडाइ गर्दै नयाँ व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै लगानीकर्ताको पहिचान, वित्तीय पृष्ठभूमि र व्यवहारबारे विस्तृत जानकारी अनिवार्य गर्ने प्रावधान ल्याएको हो। नयाँ व्यवस्थाअनुसार कुनै पनि व्यक्ति वा संस्थाले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको…

  • सिटिजन्स बैंकद्वारा म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री र पाइप सहयोग 

    सिटिजन्स बैंकद्वारा म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री र पाइप सहयोग 

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित राखु भगवती स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री र स्वच्छ खानेपानी व्यवस्थापनका लागि पाइप सहयोग गरेको छ। बैंकको बेनी शाखा मार्फत स्वास्थ्य चौकीलाई अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली र एचडीपीई पाइप हस्तान्तरण गरिएको हो। रघुगंगा वडा…

  • कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

    कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

    कामना सेवा विकास बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय नख्खु मार्फत सितापाईला नागार्जुन स्थित हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकका काठमाडौं क्षेत्र प्रमुख केदार नाथ शर्माले बाल गृहका सृजना नेपालीलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका थिए । यस सहयोगबाट हेल्पिङ ह्यान्डस बाल गृहमा…

  • वाणिज्य बैंकहरुको निक्षेप सात खर्बले बढ्दा कर्जा प्रवाह तीन खर्ब, कुनको कति ?

    वाणिज्य बैंकहरुको निक्षेप सात खर्बले बढ्दा कर्जा प्रवाह तीन खर्ब, कुनको कति ?

    पछिल्लो महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । निक्षेप र कर्जा दुवै वृद्धि हुँदा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको बचत ७२ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकहरुको निक्षेप ६५ खर्ब…

  • एभरेष्ट बैंक र एमएडब्लु अर्थमुभर्सबीच सम्झौता

    एभरेष्ट बैंक र एमएडब्लु अर्थमुभर्सबीच सम्झौता

    नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र एभरेष्ट बैंक लिमिटेडबीच JCB का ग्राहकहरूलाई सहज, छिटो तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारीपत्र  मा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.का तर्फबाट श्री सञ्जय देव यादव तथा एभरेष्ट बैंक…

Scroll to Top