बैंकहरूमा सुशासन कायम गर्न नयाँ विनियमावली, सरोकारवालासँग राय माग
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा हुने भ्रष्टाचार, ठगी, अनियमितता तथा पदको दुरुपयोग नियन्त्रण गर्न र श्रम ऐन एवं सामाजिक सुरक्षा ऐन, २०७४ सँग अनुकूल बनाउन नयाँ ‘कर्मचारी सेवा विनियमावली’ को संशोधित नमुना मस्यौदा सार्वजनिक गरेको छ। यस मस्यौदामा बैंक तथा वित्तीय संस्था नियमन विभागले सरोकारवालाहरूबाट आगामी असार १५…

